कृष्णदत्त पनेरु

विकिपिडिया बठेइ
कृष्णदत्त पनेरु

'बञ्चित'
उपनाम:कृष्ण पनेरु 'बञ्चित'
जन्म: वि.सं. १९९८ मङ्सिर २० गते
डडेल्धुरा जिल्लाको अजयमेरु ६, सिम
कार्यक्षेत्र: लेखन
राष्ट्रियता:नेपालनेपाली
भाषा:नेपाली भाषा
विधा:गद्य तथा पद्य
विषय:कविता, नाटक, गजल, गीत आदि
शिक्षण, लेखन

कृष्णदत्त पनेरु सुदूरपश्चिममी बसीबर कलम चलौन्या साहित्यकार हुन्। बा हरिदत्त पनेरु रे ईज्या कौशिल्या देवी पनेरुका तेसरा सन्तानका रुपमी कृष्ण पनेरु ‘वञ्चित’को जन्म वि.स. १९९८ साल मङ्सिर २० गते षष्ठी तिथि शुकबार तदनुसार ई.स. १९४१ डिसेम्बर २ तारिखमी अजेयमेरु गा. वि. स. वडा नं ५ सिम भणण्या गाउँमी भया थ्यो। हाल उनरो बसाई गोदावरी नगरपालिका अत्तरियामी रह्या: छ।

बाल्यकाल[सम्पादनस्रोत सम्पादन]

बञ्चितको बाल्यकाल डडेल्धुराका सिम गाउँमी बित्यो । नेपालमी राणा शासन समाप्ती हुँन्या बेला उनरो उमेर मात्र ६ वर्ष को थ्यो । राणा शासनले अद्दा विद्यालयअन काईलई खुल्या थिएनन् । उनरी दुबै दिदीअनको ६, ७ वर्षकै बाल्यकालमी ब्याः भया थ्यो। घरको कमजोर आर्थिक अवस्थाका कारण बुवा हरिदत्त पनेरु गोर्खा पल्टनमा जागिरे भया । दोसारा विश्व युद्ध हुँन्या बेला उनरा बा बर्मा सम्म पुग्या थ्या । त्यसैले गर्दा घरमा उनी र उनकी आमा एक्लै रहे। ८ वर्ष को उमेरदेखि नै उहाँले घरकोसबै काममा आमालाई सघाउँनु परेको थियो ।[१]

जीवनी[सम्पादनस्रोत सम्पादन]

कृष्णदत्त पनेरुको जन्म बि. सं. १९९८ मङ्सिर २० गते बा हरिदत्त पनेरु रे इज्या कौशिला देवी पनेरुका कोखबठे डडेल्धुरा जिल्लाका अजयमेरु गा. बि. स. ६, सिम गाउमी भया थ्यो।[२] ‘बञ्चित’ को न्वारनो नाउ केशवराज पनेरु भया तापनि नागरिकता रे शैक्षिक योग्यताका प्रमाण पत्रअनमी रया नाम कृष्णदत्त पनेरु हो। तसोई उनरो साहित्यिक नाउ कृष्ण पनेरु ‘वञ्चित’ हो।

कृतिअन[सम्पादनस्रोत सम्पादन]

साहित्यकार कृष्ण पनेरु 'बञ्चित'का तीन ओटा कृतिहरुको विमोचन समारोह धनगढी, कैलाली ।
  • बिसौनी
  • बल्झेर घाउ फेरि (गजल सङ्ग्रह)
  • उछाल (कविता सङ्ग्रह)
  • छरिएका कथा व्यथा (लोक गीत सङ्गालो)
  • डोट्याली उखानको पातो [३]

एल्बम[सम्पादनस्रोत सम्पादन]

  • बेदना

सम्मान रे पुरुस्कारअन[सम्पादनस्रोत सम्पादन]

  • कैलाली जनपुस्तकालयले आयोजना अर्‍या कवि गोष्ठीमी प्रथम पुरुस्कार (२०४४)
  • धनगढी जेसिसद्वारा आयोजित कवि गोष्ठीमी प्रथम पुरुस्कार - बि.सं. २०४४
  • सुदुरपश्चिमाञ्चल साहित्य समाजद्वारा कदरपत्र - बि.सं. २०५१
  • जिल्ला शिक्षा समिति कैलालीद्वारा कदरपत्र एवम् पुरुस्कार - बि.सं. २०५४
  • द रेयुकाई नेपाल धनगढी उपशाखाद्वारा सम्मानपत्र - बि.सं. २०५९
  • श्री दुर्गालक्ष्मी उ. मा. वि. द्वारा कदरपत्र - बि.सं. २०६२
  • नवरत्न साहित्य साधना सम्मान - बि.सं. २०६२
  • कैलाली जनपुस्ताकालय धनगढीद्वारा अभिनन्दन-पत्र[४]
  • भानुजयन्ती पुरुस्कार

सम्बद्ध[सम्पादनस्रोत सम्पादन]

  • सुदूरपश्चिमान्चल साहित्य समाज धनगढी, आजीवन सदस्य ।
  • प्रतिभा पुस्तकालय अत्तरिया, कैलाली, संस्थापक अध्यक्ष ।
  • श्री सरस्वती उ. मा. बि. गेटा, कैलाली, संस्थापक तथा आजीवन सदस्य ।
  • सुदूरपश्चिमान्चल गजल मन्च, संस्थापक उपाध्यक्ष तथा आजीवन सदस्य ।
  • कैलाली जनपुस्तकालय, आजीवन सदस्य ।
  • महाकाली साहित्य संगम, आजीवन सदस्य ।
  • श्री दुर्गालक्ष्मी उ. मा. बि. अत्तरिया, संस्थापक प्र. अ. तथा आजीवन सदस्य ।
  • सामुदायिक अध्ययन केन्द्र अत्तरिया, संस्थापक अध्यक्ष तथा आजीवन सदस्य ।[५]



सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. अत्तरियामा पुस्तकालय स्थापना गर्ने कवि एबम् समाजसेवी कृष्ण पनेरु ‘वञ्चित’ - गोदावरी न्यूज अनलाइन
  2. बिसौनी-कृष्ण पनेरु 'बञ्चित'
  3. "साहित्यकार तीन ओटा कृति यकै साथ विमोचन". Archived from the original on 2018-03-30. Retrieved 2018-07-25.
  4. बल्झेर घाउ फेरि-कृष्ण पनेरु 'बञ्चित'
  5. बल्झेर घाउ फेरि-कृष्ण पनेरु 'बन्चित'

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]