किडरेक्स

विकिपिडिया बठेइ
किडरेक्स
साइट को किसम
सहायक कम्पनी
मी उपलब्धअङरेजी
युआरएलwww.alarms.org/kidrex/
दर्ताचाहिँदैन

किडरेक्स डट अोआरजी बालबालिकाअनका लागि सुरक्षित माणिएको एक वेब खोज इञ्जिन हो जसलाई गुगल अनुकूलन खोजीले सञ्चालन गर्ने थर्याको छ।[१][२] साइटले गुगल सुरक्षित खोजीको प्रयोग अद्दछ रे अनुचित वेबसाइट तथा शब्दहरूलाई आफ्नै भण्डार माइ कायम राख्दछ। वेबसाइटको बनावट, हातले कोरिएको रङ्गीत सिसाकलम रे रङ्गीन कलमको जसो छ। टाइम पत्रिकाले यसलाई सन् २०१३ को शीर्ष ५० वेबसाइटअनको सूचि माइ राखेको थ्यो रे उक्त पत्रिकाले यसलाई गुगलसँग लै तुलना अरेको थ्यो। यसलाई धेरै विद्यालयअनले प्रयोग गर्दै आइरहेका छन्।[३]

ढाँचा[सम्पादनस्रोत सम्पादन]

किडरेक्स खोज परिणामअन रङ्ग रे दृश्य समावेश गरिया: हुन्छ जून डेस्कटप प्रयोगको लागि बनाइया थ्यो। यसको वेबसाइट मोबाइल मैत्री भणे छैन। यक निषेधित खोज शब्दले ४०४ रङ्गीन सिसाकलमको शैलीमा परिणाम पृष्ठ माइ त्रुटि देखाउँछ रे प्रयोगकर्तालाई "पुनः प्रयास गर्न" आग्रह अद्दछ। सामाजिक सञ्चार माध्यमका वेबसाइटअनलाई किडरेक्सद्वारा कडाइका साथ प्रतिबन्ध गरिया: थ्यो।[४]

इतिहास[सम्पादनस्रोत सम्पादन]

किडरेक्स डट अोआरजीलाई, डिसेम्बर २००८ मा प्रक्षेपण गरिया: थ्यो। सुरुवातको यक दशक पछा सन् २०१८ माइ अज्ञात रकमका लागि यसलाई अल्राम्स डटअोआरजीद्वारा अधिग्रहण गरिया: थ्यो।[५] अल्राम्स डट अोआरजीले प्रदर्शन गर्दै आइरहेको विज्ञापनलाई उक्त वर्ष माइ हटाइया थ्यो। अधिग्रहण लगत्तै, वेबसाइटको डोमेन नाम प्रविष्ट गर्दा प्रयोगकर्ता यसको अभिभावक कम्पनी अल्राम्स माइ पुनर्निर्देशित हुन्छन्।[६][७] किडरेक्स प्रो अधिक सुविधाअनको साथ वेबसाइट भुक्तान संस्करण हो। किडरेक्स प्रो अच्याल मर्मतका लागि बन्द गरिया: छ रे नौलो ब्राण्ड सेवा माइ पुनर्कल्पना गरिया: छ।

विवाद[सम्पादनस्रोत सम्पादन]

एक सुरक्षा अन्वेषकलाई यै वेब खोज इञ्जिनले वयस्क आधारित सामग्रीअनका लागि खोजी परिणामअनको प्रयोग गर्न सक्षम बनाएका कारण सन् २०१८ माइ, किडरेक्सको "सुरक्षित" दाबी माथि शङ्का उत्पन्न गरिया: थ्यो। किडरेक्स रे बालबालिकाअनका लागि लक्षित अर्को सुरक्षित खोजी इञ्जिन, किडलले यौन अभिमुखीकरण सम्बन्धी शब्दअनलाई प्रतिबन्ध अरेको थ्यो जसलाई प्रयोगकर्ताअनले आलोचना अरेका थिए।[८]

यो पनि हेर्नुहोस्[सम्पादनस्रोत सम्पादन]

सन्दर्भ सामग्रीहरू[सम्पादनस्रोत सम्पादन]

  1. "KidRex Provides Hassle-Free Web Search Filtering for Kids", लाइफ ह्याकर, २००९-०२-०१.
  2. "Use KidRex to Protect Your Children Online", पिसि वर्ल्ड, २००९-०५-२४.
  3. रोचम्यान, बोनी (May 1, 2013). "सन् २०१३ का ५० उत्कृष्ट वेबसाइटअन". टाइम. Archived from the original on मे ११, २०१३. Retrieved मे १२, २०१३. Check date values in: |accessdate=, |archivedate= (help)
  4. "किडरेक्स र डाइनोसर्च - बालबालिकाहरूका लागि सुरक्षित खोज इञ्जिनहरू". डाइनो सर्च डटकम. Retrieved २०१९-१०-०४. Check date values in: |access-date= (help)
  5. "Welcome Kidrex! | National Council For Home Safety and Security" (in अमेरिकी अङ्ग्रेजी). Retrieved २०१९-१०-०४. Check date values in: |access-date= (help)CS1 maint: unrecognized language (link)
  6. "Welcome Kidrex! | National Council For Home Safety and Security" (in अमेरिकी अङरेजी). Retrieved २०१९-१०-०४. Check date values in: |access-date= (help)CS1 maint: unrecognized language (link)
  7. "KidRex Pro - Web Filtering". अल्राम्स डटकम. Retrieved २०१९-१०-०४. Check date values in: |access-date= (help)
  8. "gay - KidRex". अल्राम्स डट अोआरजी. Retrieved 2019-02-02.

बाह्य सूत्रहरू[सम्पादनस्रोत सम्पादन]