सामग्रीमा जानुहोस्

कालीगण्डकी गाउँपालिका

विकिपिडिया बठेइ
कालिगण्डकी
कालिगण्डकी गाउँपालिकाको वडा विभाजन
कालिगण्डकी गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
  मेयरखिमबहादुर थापा[] (एमाले)
क्षेत्रफल
  जम्मा७३.५१ km (२८.३८ sq mi)
जनसङ्ख्या
  जम्मा२१,७२८
  जनघनत्व३००/km (७७०/sq mi)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
एरिया कोड+९७७-६३
केन्द्रसाविकको विर्घा अर्चले गाविसको कार्यालय

कालिगण्डकी गाउँपालिका स्याङ्जा जिल्लाको दक्षिण-पश्चिम क्षेत्रमा फैलिएको एक गाउँपालिका हो । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा चण्डी भञ्ज्याङ, अालमदेवी, विर्घा अर्चलेश्री कृष्णगण्डकी गाउँ विकास समितिहरूलाई समेटेर कालिगण्डकी गाउँपालिका घोषणा गरिएको हो।[][] राष्ट्रिय जनगणना २०६८का अनुसार कालिगण्डकी गाउँपालिकाको जनसङ्ख्या २१,७२८ रहेको छ ।[][] कालिगण्डकी गाउँपालिकामा ७ वडाहरू रहेका छन् । कालिगण्डकीको कुल क्षेत्रफल ७३.५१ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा गल्याङ नगरपालिका पर्दछ भने पश्चिममा पाल्पा जिल्लागुल्मी जिल्ला छन् । यसको उत्तरी भागमा गुल्मी जिल्लादक्षिणी क्षेत्रमा पाल्पा जिल्ला पर्दछ ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन | स्रोत सम्पादन]
  1. "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४. छाड्डिबार पुग्या मिति:५ जेठ २०७४.[permanent dead link]
  2. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?". सेतोपाटी. Archived from the original on 2017-03-12. Retrieved फाल्गुन २०७३. {{cite web}}: Check date values in: |accessdate= (help); External link in |ref= (help)
  3. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३. छाड्डिबार पुग्या मिति:२८ फाल्गुण २०७३.
  4. "सात प्रदेशको नयाँ नेपाल". अनलाईनखबर. Retrieved २०७१ माघ ५. {{cite web}}: Check date values in: |accessdate= (help); External link in |ref= (help)
  5. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नोभेम्बर २०१२. छाड्डिबार पुग्या मिति:नोभेम्बर २०१२.
  6. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण". सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय. नेपाल सरकार. Archived from the original on 2019-03-17. Retrieved २०७३ फाल्गुण २७. {{cite web}}: Check date values in: |accessdate= (help)

बाह्य लिङ्कहरू

[सम्पादन | स्रोत सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन | स्रोत सम्पादन]

ढाँचा:स्याङ्जा जिल्लाका स्थानीय तहहरू