एभरेष्ट प्रिमियर लिग नेपाल को राष्ट्रिय स्तरको व्यावसायिक क्रिकेट प्रतियोगिता हो। पहिला नेपाल प्रिमियर लिगका नामले सुरु भया यो प्रतियोगिता को २०१६ देखि एभरेस्ट प्रिमियर लिग नाम राखिया छ।