सामग्रीमा जानुहोस्

धनगढी प्रिमियर लिग

विकिपिडिया बठेइ
धनगढी प्रिमियर लिग
देशअननेपाल
पहिलो प्रतियोगिता२०१७
पछिल्लो प्रतियोगिता२०१७ धनगढी प्रिमियर लिग
आगामी प्रतियोगिता२०१८ धनगढी प्रिमियर लिग
२०१९

धनगढी प्रिमियर लिग नेपालमा सर्वाधिक पुरस्कार राशि को क्रिकेट प्रतियोगिता हो । यो प्रतियोगिता नेपालमी क्रिकेटको सहर भनी चिनिन्या धनगढी को फाप्ला मैदानमी संचालन हुन्याछ। यई अन्तर्गतको पहिलो प्रतियोगिता २०१७ धनगढी प्रिमियर लिग हो। टिम चौराहा धनगढी ने यी प्रतियोगिता लगातार दुई पटक जित्याकोछ।

खेलाडी लिलामी प्रक्रिया

[सम्पादन | स्रोत सम्पादन]

नेपालमी पहिलोपटक राष्ट्रिय स्तरमि प्रत्येक टिमली खेलाडी लिलाम प्रक्रिया मी खरिद गरि प्रतियोगिता सञ्चालन गरिन्या थ्यो । यई प्रतियोगिता मि नेपाल का विभिन्न सहरका ६ टीम सहभागी भयाथ्यो । यइ प्रतियोगिताका लागि पुस २१ गते लिलाम प्रक्रिया बाटी खेलाडी छनोट गरियाथ्यो ।

धनगढी क्रिकेट लिगमी नेपालका विभिन्न सहरका निम्न ६ टीम छनौट गरियाछन:

१.सीवाईसी अत्तरिया
२. बिराटनगर किङ्स
३.काठमाडौं गोल्ड्न्स
४.रुपन्देही च्यालेन्जर्स
५.कञ्चनपुर आईकोनिक
६.धनगढी चौराहा