एक सर्को माया

विकिपिडिया बठेइ
एक सर्को माया
एक सर्को माया उपन्यास को अगिल्लो आवरण पन्ना
लेखकजिएस पौडेल
देश नेपाल
भाषानेपाली
शृङ्खलापैलो
विधाउपन्यास
प्रकारप्रेम, जीवन रे दर्शन
प्रकाशकबुलबुल प्रकाशन
प्रकाशन मिति
वि.सं. २०७५, बैसाक २९[१]
पृष्ठहरू४५० पन्ना[२]

एक सर्को माया जिएस पौडेल हताँ लेखियाऽ यक नेपालि उपन्यास हो। यो उपन्यास वि.सं. २०७५ साल बैसाक २९ गते का दिन बुलबुल प्रकाशन बठेइ प्रकाशित भयाऽहो[३][४]। यो उपन्यास जिएस पौडेल को पैलो उपन्यास हो। येइ उपन्यास का सम्बन्ध मी देश का विभिन्न ठौर का नेपालि साहित्य प्रेमीइन ले सकारात्मक प्रतिक्रिया जँणाइराइछन।[५]। पौडेल ले एक सर्को माया उपन्यास मी भ्रम का संसार भितरि वास्तविकता रे वास्तविक भँणियाका तथ्यअन भितरि नीहित भ्रम सित खेलिबर यक लोभलाग्दो कथा रचिराइछन्।[६] यो उपन्यास काठमाण्डौ का विभिन्न ठौरअन रे नवलपुर मी लै विमोचन गरियाऽ थ्यो।[७]

लेखक का बारेमी[सम्पादनस्रोत सम्पादन]

घनश्याम पौडेल (जनम: वि.सं. २०४१ साल साउन ११, प्रख्यात नाउँ: जिएस पौडेल) यक नेपाली युवा साहित्यकार, गजलकार तथा आख्यानकार हुन्। उन ले वि. सं. २०७४ बठे आफुनि साहित्यिक यात्रा शुरू अर्याऽ हो। ऐल सम्म पौडेल ले भौत गजल सङ्ग्रहअन लेखिसकिराइछन भँण्या एक सर्को माया उनरो पैलो उपन्यास हो।

विमोचन[सम्पादनस्रोत सम्पादन]

यै एक सर्को माया उपन्यासोऽ विमोचन कार्यक्रम वि.सं. २०७५ वैशाख ०८ गते काठमाण्डौ मी भयाऽ हो। येइ का सङ्ङै उपन्यासकार का गृह स्थल मी वि.सं. २०७५ वैशाख १९ गते गैंडाकोट नगरपालिका का सुनगाभा बुक हाउस मी यक विशेष कार्यक्रमोऽ आयोजना अरिबर गैंडाकोट नगरपालिका का प्रमुख छत्रराज पौडेल, साहित्यकार धनराज गिरि, पत्रकार लेखराम सापकोटा रे लेखक पौडेल ले संयुक्तरूपमी गृह विमोचन अरिराइथ्यो।[८][९]

कथा परिवेश[सम्पादनस्रोत सम्पादन]

यो उपन्यास रोजगारी खिलाइ मालदिभ्स पुग्याऽ यक नेपाली युवक को कथा हो, जो अञ्जान मैं कुलत मी फसन्छ रे आफू कुलत मी फस्याऽ था पाइबर लै भाइर आउन नाइसक्को। कुलतै का बीच वाइँ कि यक सुन्दरि मोडल (राउदा आतिफ) सित उइ को प्रेम, प्रेम रे नसा बीच को उइ को मानसिक सङ्घर्ष रे छाड्डीचालऽ उइ ले लै पाठक ले लै सङ्ङै अनुभूत अद्द्या मृग मरिचिका “एक सर्को माया” को सार हो।

मुख्य पात्रअन[सम्पादनस्रोत सम्पादन]

आलोक शर्मा[सम्पादनस्रोत सम्पादन]

आलोक शर्मा येइ उपन्यास को मूल पात्र हो जै का कथा मी उपन्यास शुरुवात होइरैछ। उपन्यास शुरू बठे अन्त्य सम्म इसै पात्र मी आधारित रह्याको छ। आलोक शर्मा उपन्यास का म पात्र हुन। यो पात्र मलेसिया बठे जागिर का शिलशिला मी माल्दिभ्स पुग्याऽ हुन्छ। उन यक स्माइल सेल्स कम्पनी का सेल्स सर्भिस म्यानेजर का रूप मी मालदिभ्स मी काम गद्द्या गद्दान[१०]

नारायण चालिसे[सम्पादनस्रोत सम्पादन]

आलोक शर्मा को माल्दिभ्स को सब है नजिक को साथी, अर्थात आलोक ले दाज्यु भँणिबर सम्बोधन गर्न्या पात्र हो। यै उपन्यास मी उपन्यास का मुख्य पात्र आलोक शर्मा दुबई बठे माल्दिभ्स आउन्ज्याँ विमानस्थल बठेइ लैन्नाइ खिलाइ औन्ज्याँ यै पात्र को आगमन हुन्छ। यै पात्र लाइ उपन्यास मी चालिसे नाउँ बठे लै कम्पनि माइ तथा साथिसङ्ङिइन पछ्याण्णान। येइ उपन्यास मी चालिसे ले आलोक शर्मा लाइ माल्दिभ्स मी आउन्ज्याँ रे शर्मा लाइ नौला परिवेश मी घुलमिल हुनइ खिलाइ भौती सहयोग अरिराइछन।

माज्दा[सम्पादनस्रोत सम्पादन]

माज्दा येइ उपन्यास मी नारायण चालिसे कि प्रेमीका हुन्छिन्। माज्दा रे नारायण चालिसे को माल्दिभ्स मी काम का शिलशिलाइ का क्रम मी प्रेम सम्बन्ध बस्याऽ हुन्छ। माज्दा माल्दिभ्सै कि नागरिक हुन्छिन्। नारायण चालिसे को माज्दा सित का प्रेम सम्बन्ध का कारण ले अद्दा चालिसे कि पारिवारिक समस्या शृजना हुन्छ रे उन घर फर्कीनान।

अहमद[सम्पादनस्रोत सम्पादन]

अहमद नारायण चालिसे का साथी हुन् रे नारायण चालिसे अहमद रे आलोक शर्मा लाइ भेट गराउँनान रे पछा नारायण चलिसे घर फर्किया पछा उन आलोक का आत्मीय साथि बन्नान। यो पात्र मुस्लिम धर्मावलम्बि तथा नेपाली बुज्ज रे बोल्ल लै नजाँण्ण्या हुन्छ। उनअन बीच कुरड़िकाआनि अङरेजि मी हुन्या गरन्छ। अहमद ले आलोक रे आफु खिलाइ लागूऔषध को जुगाड़ अद्द्या काम गरन्छ।

राउधा आतिफ[सम्पादनस्रोत सम्पादन]

राउधा यै उपन्यास कि मुख्य पात्र रे आलोक शर्मा कि प्रेमिका हुन्छिन्। उनरि भेट राउधा ले सिगरट सल्कौनाइ खिलाइ लाइटर मागद्या क्रम मी समुन्द्र किनार मी हुन्छे। उन लाइ यै उपन्यास मी यक रुबस युवति का रूप मी प्रस्तुत गरियाः छ। उन मुस्लिम धर्मावलम्बि हुन्छिन्। पछा उनअन को सम्बन्ध बिच्छेद हुन्छ।

और पात्रअन[सम्पादनस्रोत सम्पादन]

उपन्यासका केयि सहायक पात्रअन
  • फुलमाया
  • आरने कामी
  • होम ढकाल
  • जेडी
  • लुसी
  • जेरोल्ड
  • जिमवाल हजुरबुबा

श्रव्य वाचन[सम्पादनस्रोत सम्पादन]

यै एक सर्को माया उपन्यास उज्यालो रेडियो एफएममी समेत बाचन भया: थ्यो। उज्यालो एफएममी हरेक हप्ताको मङ्गलबार प्रशारण हुण्या श्रुति संवेग नामक कार्यक्रममी अच्युत घिमिरे हताँ यै उपन्यास वाचन भया: थ्यो। उक्त कार्यक्रममी यै उपन्यसका कुल २४ पूर्ण श्रृङ्खलाअन वाचन भया: थ्यो।

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. "एक सर्को माया उपन्यासको समीक्षा". इप्रदेश टुडे डटकम. Retrieved वैशाख २९ २०७५. Check date values in: |accessdate= (help)
  2. "एक सर्को माया". रत्ना बुक्स. Retrieved ३१ बैसाक २०७६. Check date values in: |accessdate= (help)
  3. "एक सर्को माया उपन्यास". उज्यालो अनलाइन डटकम. Archived from the original on 2019-05-06. Retrieved शनिबार, अप्रिल २१, २०१८. Check date values in: |accessdate= (help)
  4. "एक सर्को माया पुस्तकरो पूर्ण विवरण". गुड रिड्स डटकम. Retrieved ३० सेप्टेम्बर २०१८. Check date values in: |accessdate= (help)
  5. "'एक सर्को माया' उपन्यासको समीक्षा". कान्तिपुर डेल्ली डटकम. Retrieved वैशाख ३१, २०७५. Check date values in: |accessdate= (help)
  6. जीवन युगीन. "एक सर्को माया पुस्तको जानकारी". उज्यालो अनलाइन डटकम. Retrieved २६ साउन २०७५. Check date values in: |accessdate= (help)
  7. "एक सर्को माया को गृह विमोचन". सङ्कल्प पोष्ठ. Archived from the original on 2019-05-12. Retrieved ५ मे २०१८. Check date values in: |accessdate= (help)
  8. "एक सर्को मायाको गैडाकोटमा गृह बिमोचन". विजय एफएम. Archived from the original on 2019-04-07. Retrieved ५ मे २०१८. Check date values in: |accessdate= (help)
  9. लेखराम सापकोटा (२२ वैशाख २०७५). "एक सर्को मायाको गृह विमोचन". सङ्कल्प पोष्ट. Archived from the original on 2019-05-12. Retrieved ३१ वैशाख २०७६. Check date values in: |accessdate=, |date= (help)
  10. "एक सर्को माया". बाह्र खरी डटकम. Archived from the original on 2019-05-08. Retrieved बैशाख ८, २०७५. Check date values in: |accessdate= (help)

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]