उषा पौडेल
| उषा पौडेल | |
|---|---|
| जन्म | रूकमिनी कुमारी पौडेल [१] १८ जुलाई १९८३ [२] जनकपुर [३] |
| वासस्थान | काठमाडौं, नेपाल |
| राष्ट्रियता | |
| अन्य नाम |
|
| शिक्षा | कान्ति इस्वरी कन्या विद्यालय (प्रवेशिका) |
| पेशा | अभिनेत्री |
| कार्यकाल | १९९९ – हाल |
| जिवनसाथी | सुधन्सु जोसी (२०१६–हाल)[४] |
उषा पौडेल (१८ जुलाई, जनकपुरमा जन्मिएकी) यक नेपाली नर्तक रे चलचित्र अभिनेत्री हुन्। उषा नेपाली चलचित्र उद्योगमा चलचित्र कर्मबाट यक अभिनेत्रीको रूप माइ प्रदापण गरेकी थिइन्। उनरो दोस्रो चलचित्र "मुना मदन" सन् १९९९ माइ लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित मुनामदन नामक यम लोकप्रिय पुस्तकको आधार माइ बनाइया थ्यो।[३]
उषा पौडेलले २४ नोभेम्बर २०१६ माइ भर्जीनिया, अमेरिकामा आयोजित एक समारोह माइ नेपाली अभिनेता सुधन्सु जोशी सित ब्या: अरेकी थिइन्।[३][५]
रूकमिनी कुमारी पौडेल (उषा) नेपालकी यक उच्च प्रसिद्ध अभिनेत्री हुन्। कर्म, मुना मदन, गोधुली, तिम्रो माया, प्यारी बहिनी, गङ्गा, जेठो कान्छो, राम लक्ष्मण, बाज, क्रोध, माया नगर, ज्वालामुखी लगायतका ४० भन्दा बढी नेपाली चलचित्रअन माइ उनले काम गरिसकेकी छिन्। उनले ८ दूर्दशन कार्यक्रम, ३६ सङ्गीत श्रव्य दृश्य रे यक दर्जन भन्दा बढी दूर्दशन विज्ञापन माइ आफ्नो प्रतिभा देखाइसकेकी छिन्। उनले सन् २००३ माइ उनले गरेका उत्कृष्ट अभिनयका कारण उनलाई "उत्कृष्ट अभिनेत्री" पुरस्कार प्रदान गरिया: थ्यो। उनको यक चलचित्र मुना मदन सन् २००४ ओस्कर माइ नेपालको प्रतिनिधित्व अरेको थ्यो। उनले संसारभर यात्रा गर्दै आफ्नो नृत्य प्रस्तुत गरिसककी छिन् जसले गर्दा उनले सप्पैतिरबाट निकै प्रशंसा बटुल्न लै सफल भएकी थिइन्। उनको प्रतिभालाई मान्यता दिँदै नेपालका पूर्व राष्ट्रपति डा राम बरण यादवले उनलाई सम्मानित गरेका थिए।
उनको चलचित्र क्षेत्रतर्फको रूचि अझै बढ्दो क्रम माइ थ्यो जसका कारण, उनले हिन्दी सिक्न र हिन्दी चलचित्रमा काम गर्ने उदेश्यले मुम्बई गएकी थिइन्। शुरुवाती चरणअन माइ उनले केही दिन हिन्दी भाषा सिक्न लगाइन् र त्यसपछि उनी त्यसमा अब्बल भइन्। केही अडिसन पश्चात् उनको बलिउड यात्रा शुरुवात भएको थियो। उनले त्यसपछि दूर्दशन कार्यक्रमहरू जस्तै:तुझ सङ प्रित लगै सज्ना, जय जय बजरङ्ग बली, अदालत, चिन्टु छिन्की अर एक बढी सि लभ स्टोरीमा आफ्नो उपस्थिति बनाइन्। विभिन्न ब्राण्ड रे दूर्दशन विज्ञापनअन माइ उनलाई उतारिया: थ्यो।
मुम्बई पुगे पछि, अभिनेत्री कुनै लै औपचारिक कार्यक्रमअन माइ देखा परेकी थिइनन्। तथापि, उनले हालै संयुक्त राज्य अमेरिकामा आफ्नो प्रस्तुति दिएकी थिइन्। नयाँ वर्ष -२०१५ को अवसरमा विभिन्न नेपाली संस्थाहरूले सान फ्रान्सिस्कोमा आयोजित एक कार्यक्रममा उनले नृत्य प्रस्तुत गरेकी थिइन्।
स्थानीय नेपाली संस्थाअनका प्रतिनिधिअनले जानकारी दिए अनुसार अभिनेत्रीले तीन महिना संयुक्त राज्य अमेरिकामै बिताएकी छिन्[६] र उनी त्यहीँ बस्न इच्छुक छिन्।
अभिनित चलचित्रअन
[सम्पादन | स्रोत सम्पादन]उषा पौडेलले अभिनय गरेका केयि चलचित्रअन
- कर्म
- मुना मदन
- गोधुली
- तिम्रो माया
- जेठो काञ्छो
- राम लक्षमण
- प्यारी बहिनी
- गङ्गा
- बाज
- क्रोघ
- पाले दाई
- धमाका
- रणसङ्ग्राम
- कसम
- माया नगर
- छायाँ
- ज्वालामुखी
- भरोसा
दूरदर्शन श्रृङ्खलाअन
[सम्पादन | स्रोत सम्पादन]- पुष्पाञ्जली
- कसलाई आफ्नो भनुम
- दुई दिनको जिन्दानी
- करूणा
व्यक्तिगत जीवन
[सम्पादन | स्रोत सम्पादन]उषा पौडेलको जन्म १९८३ जुलाई १८ माइ धनुषा जिल्लाको जनकपुरमा भया थ्यो। उनरो पिताको नाउँ कोमल प्रसाद पौडेल हो भणे आमाको नाउँ मिटु पौडेल हो। उनी परिवारकि माइली छोरी हुन्। उनका यक दिदी र एक भाइ छन्। उनले पाँच कक्षा सम्मको पढाई इश्वरी निम्नमाध्यमिक विद्यालयमा गरेकी थिइन्। महेन्द्र भृकुटी विद्यालय रे कान्ति इश्वरी कन्या विद्यालय काठमाण्डौबठे अध्ययनरत रही प्रवेशिका सम्मको पढाइ पुरा गरेकी थिइन्।[७]
सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ "नेपाल चर्चित व्यक्तिहरूको वास्तविक नाम".
- ↑ "उषा पौडेलका चलचित्रहरू, को हुन् उषा पौडेल". एक्स नेपाली डटनेट. Archived from the original on 2016-12-03. Retrieved २५ नोभेम्बर २०१६.
{{cite web}}: Check date values in:|accessdate=(help) - 1 2 3 "नेपाली अभिनेत्री उषा पौडेलको जीवनी". नेपाली एक्ट्रेस डटकम. Retrieved २५ नोभेम्बर २०१६.
{{cite web}}: Check date values in:|accessdate=(help) - ↑ "उषाले सुधन्सु जोसीसँग विवाह". युट्युब. Retrieved २५ नोभेम्बर २०१६.
{{cite web}}: Check date values in:|accessdate=(help) - ↑ "लगनगाँठो कस्दै अभिनेत्री उषा पौडेल". कोशी अनलाइन. कार्तिक ०५, २०७३. Archived from the original on 2019-05-26. Retrieved १० जेठ २०७६.
{{cite web}}: Check date values in:|accessdate=and|date=(help) - ↑ "फिल्ममा चल्न छाडेपछि कलाकारको 'मिसन अमेरिका'". अनलाइन खबर. Archived from the original on 2019-05-26. Retrieved १० जेठ २०७६.
{{cite web}}: Check date values in:|accessdate=(help) - ↑ "अभिनेत्री उषा पौडेलको जीवनी". फुर्सद नेपाल. Retrieved ११ जेठ २०७६.
{{cite web}}: Check date values in:|accessdate=(help)[permanent dead link]