अरुणाचल प्रदेश

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
अरुणाचल प्रदेश
भारतमा अरुणाचल प्रदेश
भारतमा अरुणाचल प्रदेश
अरुणाचल प्रदेशको नक्सा
अरुणाचल प्रदेशको नक्सा
देशभारत
स्थापना२० फेब्रुअरी १९८७
राजधानीइटानगर
सबैभन्दा ठुलो शहरइटानगर
जिल्ला१७
Government
 • गभर्नरनिर्भय शर्मा
 • मुख्य मन्त्रीनबम टुकी (भारतीय राष्ट्रिय कांग्रेस)
 • सभासदएक सदन (६० सिट)
 • संसदीय निर्वाचन क्षेत्र
 • उच्च अदालतगुवाहाटी उच्च अदालत – इटानगर
Area
 • Total८३७४३ km (३२,३३३ sq mi)
Area rank१४औ
Population
 (२०११)
 • Total१३८२६११
 • Rank२६औ
 • Density१७/km (४३/sq mi)
Time zoneUTC+०५:३० (आइएसटि)
एचडीआईIncrease ०.६१७ (मध्यम)
एचडीआइ क्रम१८औ (२००५)
साक्षरता६६.९५%
आधिकारिक भाषाअङ्ग्रेजी[१]
Websitearunachalpradesh.nic.in

अरुणाचल प्रदेश पूर्वोत्तर भारत को एक प्रान्त हो अरुणाचलको अर्थ "उदाउदै गरेको सूर्यको पर्वत" हुन्छ। (अरूण+अचल)।

यई प्रदेशको सीमाहरू दक्षिणमा आसाम, दक्षिणपूर्वमा नागाल्याण्ड, पूर्वमा बर्मा/म्यांमार, पश्चिममा भूटान रे उत्तरमा चिनको तिब्बतसँग टासियाको छ। अरुणाचल प्रदेशको एउटा भू-भागलाई चीनले आफ्नो दक्षिणी तिब्बतको भाग हो भनेर दावा गर्छ। ईटानगर यई राज्यको राजधानी हो। यई प्रदेशको मुख्य भाषा हिन्दी रे असमिया हो। अङ्ग्रेजी पनि बिस्तारै लोकप्रिय हुँदैछ।

प्रसिद्ध लेडो बर्मा रोडको एउटा भाग यई राज्य भई जान्छ, दोस्रो विश्वयुद्धको बेला यई सडकले चीनको लागि एउटा जीवन रेखाको भूमिका खेल्या थ्यो।

जिल्लाहरू[सम्पादनस्रोत सम्पादन]

अरुणाचल आफ्नो पहाडको दृश्यकि लाइ प्रसिद्ध छ।

अरुणाचल प्रदेशमी १६ वटा जिल्लाहरू छन -

  1. अंजा जिल्ला
  2. चेंगलन्ग जिल्ला
  3. पूर्व कमेंग जिल्ला
  4. पूर्व सियांग जिल्ला
  5. कुरुंग कुमे जिल्ला
  6. लोहित जिल्ला
  7. निचली दिबांग घाटी जिल्ला
  8. निचली सुबनसिरी जिल्ला
  9. पपुमपारे जिल्ला
  10. तवांग जिल्ला
  11. तिरप जिल्ला
  12. उपरी दिबांग घाटी जिल्ला
  13. उपरी सुबनसिरी जिल्ला
  14. उपरी सियांग जिल्ला
  15. पश्चिम सियांग जिल्ला
  16. पश्चिम कमेंग जिल्ला


सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

बाह्य लिँक[सम्पादनस्रोत सम्पादन]

  1. "Report of the Commissioner for linguistic minorities: 47th report (July 2008 to June 2010)" (PDF). Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India. pp. 122–126. Retrieved 16 February 2012.