सामग्रीमा जानुहोस्

भारतीय राष्ट्रिय काङ्ग्रेस

विकिपिडिया बठेइ

भारतीय राष्ट्रिय काङ्ग्रेस, बोलचालमी काङ्ग्रेस पार्टी तर प्रायः साधारण काङ्ग्रेस, भारतमी व्यापक जरा भएको राजनीतिक दल हो।[] सन् १८८५ मी स्थापित, यो एसिया रे अफ्रिकामी ब्रिटिश साम्राज्यमी उभरिएको पहिलो आधुनिक राष्ट्रवादी आन्दोलन थियो।[] १९ औं शताब्दीको अन्तदेखि, रे विशेष गरी सन् १९२० पछि, महात्मा गान्धीको नेतृत्वमी, काङ्ग्रेस भारतीय स्वतन्त्रता आन्दोलनको प्रमुख नेता बने।[] काङ्ग्रेसले भारतलाई संयुक्त अधिराज्यबाटी स्वतन्त्रताको लागि नेतृत्व गरे, रे ब्रिटिश साम्राज्यमी अन्य औपनिवेशिक विरोधी राष्ट्रवादी आन्दोलनहरूलाई उल्लेखनीय रूपमा प्रभाव पार्यो।[]

प्रधानमन्त्रीहरू

[सम्पादन | स्रोत सम्पादन]
क्र. प्रधानमन्त्री चित्र वर्ष अवधि
जवाहरलाल नेहरू सन् १९४७-६४ १७ वर्ष
गुलजरीलाल नन्दा सन् १९६४, १९६६ २६ दिन
लालबहादुर शास्त्री सन् १९६४–६६ २ वर्ष
इन्दिरा गान्धी सन् १९६६–७७, १९८०–८४ १६ वर्ष
राजीव गान्धी सन् १९८४–८९ ५ वर्ष
पी. वी. नरसिंह राव सन् १९९१–९६ ५ वर्ष
मनमोहन सिंह सन् २००४–१४ १० वर्ष

सन्दर्भ सामग्रीहरू

[सम्पादन | स्रोत सम्पादन]
  1. "Indian National Congress". The Open University. Archived from the original on 3 June 2022. Retrieved 30 March 2022.
  2. Marshall, P. J. (2001), The Cambridge Illustrated History of the British Empire, Cambridge University Press, p. 179, ISBN 978-0-521-00254-7
  3. "Information about the Indian National Congress". www.open.ac.uk. Arts & Humanities Research council. Archived from the original on 22 September 2018. Retrieved 29 July 2015.
  4. Marshall, P. J. (2001), The Cambridge Illustrated History of the British Empire, Cambridge University Press, p. 179, ISBN 978-0-521-00254-7

बाह्य कडीहरू

[सम्पादन | स्रोत सम्पादन]