सामग्रीमा जानुहोस्

हेमन्त विवश

विकिपिडिया बठेइ
हेमन्त विवश
हेमन्त विवश
जनम२०३१ साउन ५ गते
डोटी, जिजोडमाण्डौ
पेशासाहित्य, गायन
भाषानेपाली
धर्महिन्दू
उल्लेखनीय सम्मानअनउत्कृष्ट गीतकार रेडियो नेपाल-२०६८
सहकर्मीलक्ष्मी कुमारी शर्मा
सन्तानडेलिसा शर्मा

हेमन्त विवशको जन्म डोटी जिल्लाको जिजोडमाण्डौ गा. वि. स. मी उनरो जन्म भया हो । नेपाली गीत संगित रे भाषा,साहित्यका सौखिन बिवसले नेपाली साहित्यमी भौति फड्को मारया धेकिन्छ।


जन्म रे बाल्यकाल

[सम्पादन | स्रोत सम्पादन]

साहित्यक तथा सांगीतिक यात्रा

[सम्पादन | स्रोत सम्पादन]



१. सम्राइ (२०६०)- गीति एल्बम

२. असौजको जून (२०६२)- गीति एल्बम

३. यादै जनमभरि (२०६३)- गीति एल्बम

४. आफ्नै मनसंग (२०५८)- कवितासंग्रह

५. कथा एउटा तिम्रो मेरो (२०६४)- गीतिसंग्रह

६. सैपालको आँगन (२०७१)- कवितासंग्रह


विवशको एक कविताको अंश

केके छ नैपालमा ?

महिना फेरिए, वर्ष फेरिए
फेरिए वर्षैपिच्छेका ऋतुहरु
फेरिएन उसको प्रश्न
र, त फेरि सोध्यो
मालिक नैपालमा केके छ ?
सुनाउँछन् जसरी
बोर्डिङका नानीबाबुहरु घण्टांै रटेको पाठ
फलाक्छन् जसरी
जग्गेमा बसेका बाहुनले मन्त्र
सुनाउँछन् जसरी चुनावका बेलाका नेताहरु
भाषणकै लागि भाषण
सुनाउँछन् जसरी कक्षामा शिक्षकले
वर्षौंदेखि कण्ठ पारेका कुनै कविका कविताका पङ्क्ति
हो, उसैगरी गमक्क परेर सुनाइरहँे मैले पनि
सहरमा यो छ
त्यो छ
ऊ छ
सबथोक छ
नैपालमा
त्यतिबेलै
प्रकट भएझंै कालीको अवतार
सुनिएझैं आकाशवाणी
बजारिन पुग्छ कानमा
दाह्रा किटेजस्तो आवाज
छाउगोठबाट बाहिरिन्छ एउटा प्रश्न
गोसाइँ
नैपालमा कोको बस्दाछन् ?
भनन् गोसाइँ
त्यो नैपालमा हामीजस्ता पनि बस्दाछन् कि
तमीजस्ता मात्रै ? []

देउडा गीति एल्बमअन

[सम्पादन | स्रोत सम्पादन]




सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. "नयाँ गायकहरू डेउडा गीत बिगार्दैछन् (भिडियो)-नेपाल आज अनलाइन". Archived from the original on 2018-06-26. Retrieved 2020-02-03.
  2. हेमन्त विविशका दुई कविता- १२खरी अनलाइन