सुदुर पश्चिमाञ्चलका सहिद

विकिपिडिया बठेइ

परिचय[सम्पादनस्रोत सम्पादन]

हामरा क्यै सहिद डोटी छेत्रबटि है सहिद भयाः हामरा क्यै पैकेलाकी पछ्रयाःण अद्दाइलाइ यो लेःख लेखिन्नाः छ । जन्मकी जेठाकान्सिमि हामरा तिन सहिदको गन्त अरियाः हो । तबैजार हामरा सहिद बिका पनेरू, दशरथ चन्दै रे भीमदत्तकी क्यै बात याँः भण्ण लागियै छ । हुना त हामरा सबै सहिदकी बाःत अद्द्या हो भण्या डोटीका सहिद भौत धेक्किनाहान । हामरा समाजमि भारत, हुड्केली, पैकेलो, बफौल, चैतेलो, बाःत, चैत, चाँचरी, भैनी, सवाई जसा भौत चलन आँज लै चल्यैका छन् । तिनमि सकराम कार्की, रनि राउत, उदा कठाइत, छापलो प्युलो, सोबा कठाइत, रनि बिठ्ठ, कालो साउन, लाली साउन, पिरि बोःरो, बाँका वीर, निलु कठाइत, तिलु रौतेलो, बिर्मा साउन, कालो भणारी, काशीराम, दुना ऐर, बिमा राउत, छियाँ कठाइत, भियाँ कठाइत, अज्ज्वा बोःरो, रŒवा मःर, सुर्जु कुँवर, जिŒवा रमौल, नर्सिङ्याँ धौनी, पुर्खु पन्थ सुद्दा भौतको बयान लाइबर गाउन्या बजाउन्या काम ढोली, भाट, हुड्क्या मात्तर नभैबर हाम सबै आँज लै अद्दै लाछौँ । इनमि भौत जसा वीर सहिदै हुन् । तिनले मर्धाइँ धेकाइबर आफ्ना जमानामि अभाचक्रको काम अ¥यैका हुन् । तिनरो नाउँ हामरा इतिहाँसमि नलेखिए लै लोकसाहित्यमि भण्या रयैको छ । आब त तसा लोकसाहित्यकी हरिखबरी अरिबर हामले पुरानो इतिहास बचाउनु छ । बि. स. २००७, २०३६, २०४२, २०४६, माओबादीले चलायाः दस बस्र्या सशस्त्र जनक्रान्ति रे २०६२÷२०६३का जनआन्दोलनमि भौत मान्स सहिद भै रैछन् । तिन सबै हाम सबैखिलाइ भौतै श्रद्धाइ रे सम्मानका पात्र हुन् । थोकाइ समय, थोकोइ ठाउँ, सीमित स्रोतै रे साधनैमि रैबर तयार अद्दु पड्ड्या नानो लेख भयाः हुनाल्यै रे यै लेखमि हामरा तिन जम्माइँ सहिदै बाःत लेख्द नसकिन्यै हुनाले छोटकरीमि बिका पनेरू, दशरथ चन्दै रे भीमदत्त पन्तै पछ्याःण मात्तर अरियै छ ।

अचेलको डडेल्धुरा जिल्लाको नौलाकोट गाउँमि १७५० विक्रम सम्वत्तिर बिका पनेरू जन्म्या हुन् । यिनरा बाःको नाउँ पुरी पनेरू हो । नान्काइबटि यिन भौतै साहसी थ्या । ठुला भया पछ्यारि ठौर ठौरका पैकेलासौँ लट्टाउज अद्द् लाग्या रे मैँ हुँ भण्ण्या वीरसौँ लै जित्त् लाग्या । तै बखतका डोट्याल राजा पहाडी साइकी मौका राजकुमारलाई लै यिनले हराइदियो । राजा पहाडी साइ यिनसौँ भौत रिसाया । राजाले रिसाइबर ईख साद्द्या न्यूँ खोद्द् लाग्यापिछ्याःरि यिन आफनी मौजौ लैजाइबर कुमाउँका चम्पावतमि बस्या । डोट्याल राजाले यिन फिर्ता बोलाउनाइँलाई मान्स लायो । ईख भयाः चेलो बिख भयाः स्याःप भण्यै आहानकी भणाइजसा अनख भयाः यिन नैफक्र्या । खाली लै रिसाउन्या तिन राजालाई यिनले मुखभरिको जबाफ लाइबर इसो भण्यो— जाँःसम्म राजा, तेरा तै अजैमिरकोःट उदारिबर चम्पावतमि आफनो कोःट लाउन नैसक्दो ताँःसम्म तेरी डोटी फर्किबर नैआउनो । बिकाकी ठोकी जबाफ सुणिबर पहाडी साइ राजा लै डराइग्या । डोटीमि तसेरी राजाका मुख लागिबर दोहरो जबाफ दिन्या रे अनख राखिबर अर्खाः मुल्क जाइबर बस्न्या पैल्ला वीर बिका पनेरूइ थ्या । कुमाउँ गै सक्यापिछ्यारि लै यिनलाई ताँःका दरबारिया क्यै नक्यै नेहरो पाःडिबर पिरोल्ल लाग्या । बिका पनेरूइ बखत नान्नाना मुलुक भौत थ्या । तिनरा राजा लै भौत थ्या । आफना पितापुर्खाका पालाधेकि रनिबस्ती भयाका डोटीका राजा जसा मान्सलाई क्यै नगण्ण्या यिन कुमाउँका राजालाई क्या माण्णथ्या । तसो भया लै मौपरिवारकी खाँतीखिलाइ कुमाउँका राजाका रौतेलाले ज्या अरे लै यिन स चाना भणिबर सःन लाग्या । कुमाउँमि जसी अचाक्ली भया लै चुप्पै लाग्द्या भया । क्यै दिनपाछा घरका हुन्या सबैले यिनरा मनकी बाःत जाणिहाल्यो । और त चुप्पै लागिरैथ्या, सैरैथ्या । यिनरी बौरानी भण्या नसै सक्द्द्यै भैन । तिनले आफना घरका सबै खेड्यो रे इसो भण्यो— तम सबै डर माण्णाः छौ त बैकाःन जति छौ चुणी लाः रे दाःरम्वाःल ढोकिबर घरभितर बसि रः, म चेली एकली जानाउँ रे राजा जगि चन्नै रे तैका रौतेलासङ्ङ लड्डाउ । छौ तम मन्जूर ? बौरानीले भणेकी कुरडी बिका पनेरूकी लोःल भिजिगै । आब बिकाले मनमनै भण्यो— हत्तेरा छाउनाका झोल खाना, इसी नाकमुसाइँ लै धिक्कारै हो । इसेरी बाँत्तुभण्णा त घाःट फाःल हालिबर मद्दु भौत रामडो हो । बौरानी तसो भण्णा छन् । मर्द ह्वैबर लै म इसेरी नाकमुसाइँ अरिबर बसिरैछु । मलाई धिक्कार छ ! बिकाले आब काःख लागिबर बस्न्यै रे सैबर बस्न्यै कुरडी छुटुक्क् छाडिदियो । आफना चेला चन्द्रभान सङ्ङ लैग्या रे बिका त राजा जगि चन्नका रौतेलाकी सेखी झाड्डाइलाई निसिग्या । बाबुभण्णा चेलो जाण्ण्या भण्यै जन्नरी बिका पनेरूइका मुखाःजी चन्द्रभानले राजाका रौतेला हुर्रेइबर मै झाडाइ अरिदियो । ततिपाछा हौसराःम अरिबर बिकाइ मौ क्यै दिन खुसी भया । आब तिनरा दुश्मन त झिक्झिक् बड्ड् लाग्या । बैरीका बीच नबत्थु गङ्ङाका मिना नपत्थु भण्णाहान् । बिकाले लै सबैतिरबटा बैरी पाछा लाग्द लाग्यापछि दुश्मनका हातहै मरु हुनाहै त दन्तजीब खाइबर मद्दु रामडो भण्यो रे पैल्ली आठदस वर्षका दुई नाति बालाइ रे धनाइँलाई धनुषबाण खेल्ल सिकाउन्या नेहरो पाड्यो रे मारायो । तैपिछ्याःरि सबै मौजौले दन्तजीब खायो रे एकै चेःडो पाःड्यो । डोट्यालको स्वाभिमान राख्दाइलाइ बिकाले मौजौकी जिन्दगी फाल्यो मुन्टो न्यूडाउन्या काःम अ¥यैन । हाम डोट्यालका स्वाभिमानका निसान यिन बिका वीरलाई पैलो सलाम !

दशरथ चन्दको जन्म बैतडी जिल्लाका बस्कोट गाउँमि विक्रम सम्वत् १९६० असाड १९ गते भयाः हो । यिनरा बाःको नाउँ शेरबहादुरै रे इजाको नाउँ पार्वती चन्द हो । यिनरा बाः सेनाका लप्टन भयाः हुनाले सुर्खेतमि खटियाः थ्या । यिन लै आफना बाःसङ सुर्खेत गया । सुर्खेतबटा यिनरा बाः नेपालगन्ज सरुवा भया । यिन लै नेपालगन्जै गया । पछि बाःको सरुवा बैतडी भयाः हुनाले यिन आँज बैतडी फक्र्या । तसै बखत यिनरी इजाको स्वर्गे भयो । तैपछि यिन भारतका पिथौरागढ, अल्मोडा, बनारस जसा भौत ठाउँ पड्ड् गया । अल्मोडाबटा यिनले हाइस्कुल पास अ¥यो । बनारस आई.ए. पड्डापड्डाई यिन काठमाडौँ गया । काठमाडौँमि यिनरी पछ्याःण टङ्कप्रसाद आचार्यसौँ भै । अल्मोडाइ रे बनारस पड्ड्या बखत महात्मा गान्धीका नेतृत्वमि भारतको स्वतन्त्रता सङ्ग्राम चलिरैथ्यो । यिन तै सङ्ग्रामबटा प्रभावित भया । ‘आन्दोलन अद्द् सक्यो भण्या स्वतन्त्रता पाइन्छ’ भण्ण्यै कुरडी यिनले बुजिसक्याः थ्यो । टङ्कप्रसाद आचार्यै रे और भौत साथीसौँ मिलिबर यिनले ‘नेपाल प्रजा परिषद्’ भण्ण्या संस्थाको थापना अ¥यो । टङ्कप्रसाद आचार्य अध्यक्ष यिन तैका उपाध्यक्ष भया । नेपालमि प्रजातन्त्रको थापना अरिबर सबै जनतालाई हिट्ट्, डुल्ल्, बोल्ल्, लेख्द्, समर्थन वा विरोध अद्द्, शान्तिसङ् बत्थुइ रे बाँत्त पाउन्या मौलिक अधिकार दिलाउन्या उद्देश्य तै दलको हुन्या निनो लै तिनले अ¥यो । आफना दलको उद्देश्य पुरा अद्दाई रे देशविदेशको समर्थन सहयोग दिलाउनाइँलाई कैले भारतका कसै कुना त कैलै बर्माका कसै कुना यिन पुग्द लाग्या । पटनाबटा छापिन्या ‘जनता’ भण्ण्या पत्रिकामि यिनले सेवासिंह भण्ण्या नाउँबटा लेख छपायो । ‘सेवासिंह यिनरोइ नाउँ हो’ भण्ण्यै बात जाणिन लाग्यापिछ्यारी यिन सुशील भण्ण्या नाउँबटा लेख छपाउन लाग्या । भारतै रे बर्माबटा हतियारै रे बम ल्यैबर राणा शासकै मौको एकै चेःडो पाड्ड्या यिनरो योजना भौतबर पुरा हुन पायैन । जनताको शोषण, मनपडी शासन, लुटपाट, अन्याँअत्याचार जसा काम अरेको रे जनतालाई दास जसा बनायाः हुनाले यिन राणाशासन खतम अद्द्या काममि लाग्याः हुन् । तैखिलाई यिनले भौत दुःख सयो । राणाशासकले धेकायाः पैसाका लोभमि पडिबर यिनरा क्यै लोभी साथीले यिनरोइ रे यिनरा पार्टीका गोप्य योजना राणाशासकलाई सुणाइँदियो । के न्यूँ पाउँ कनिका बुकाउँ भण्णा झाः राणाशासकले तत्ति सुण्यापछि के थ्यो रे गङ्ङालालसमेत यिनलाई समायो रे काठमाडौँको विष्णुमतीका किनारका शोभाभगवती मन्दिरका छेउमि १९९७ माघ १५ गते छातीमि गोली ठोकिबर मारिदियो । नेपालका मुख्ख्या सहिदमि यिनरो नाउँ गणिन्छ । यिनराइ त्यागले राणाशासन ढलिबर प्रजातन्त्र आयाः हो । देशदेशान्तरका नेपाली बŒथा भौत ठाउँमि यिनरा सालिक बनेका छन् । हाम सबै डोट्यालका गौरव यिन अमर सहिदलाई अर्खो सलाम !

भीमदत्त पन्तको जन्म विक्रम सम्वत् १९८३ मङ्सिर १० गते अचेलको डडेल्धुरा जिल्ला अमरगढी नगरपालिकाको कारिगाउँमि भयाः हो । गर्ग गोत्रका यिनरा बाःको नाउँ पण्डित तारानाथै रे इजाको नाउँ सरस्वतीदेवी हो । यिनरो ब्याः कारिगाउँका पराशर गोत्री दामोदरै रे बिस्नाकी माइली चेली पार्वतीसौँ भयाः हो । पार्वतीबटा यिनरा चेला सुदाम, चेली रेवती रे चेला लीलाधरको जन्म भयाः हो । तीनै चेलाचेली एकै मैनाभितरी रे बाः पण्डित तारानाथको स्वर्गे यिनरा कलिलाइ उमेरमि भएपछि यिन भौत निराश भयाः हुन् । भीमदत्तकी पडाइलेखाइ भारतका सिँगाहीमि भयै हो । ताँः पड्ड्या बखत महात्मा गान्धीका नेतृत्वमि भारतको स्वतन्त्रता सङ्ग्राम चलिरैथ्यो । यिन तै सङ्ग्रामबटा प्रभावित भया । महात्मा गान्धीभण्णा लै सुभाषचन्द्र बोसबटा यिन भौतै प्रभावित भयाः थ्या । जनताको हिट्ट्, डुल्ल्, बोल्ल्, लेख्द्, समर्थन वा विरोध अद्द्, शान्तिसङ् बत्थुइ रे बाँत्त पाउन्या मौलिक अधिकार राजनीतिबटाहै सुरक्षित पाड्ड् सकिन्या विश्वास भयाः हुनाले यिन राजनीतिका बाटामि लाग्याः हुन् । महात्मा गान्धी, जवाहरलाल नेहरू, सरदार वल्लभभाइ पटेल, गोविन्दवल्लभ पन्त, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द, गङ्ङालाल श्रेष्ठ, डा.के.आई.सिंह जसा व्यक्तिबटा यिन भौत प्रभावित भयाः हुन् । पछि भारतका वामपन्थी नेता महाराज गुरु अयङ्करबटा लकै प्रभावित भैबर यिनले माक्र्सवादी दर्शन लै पड्याः हुन् । श्रीमद्भगवद्गीता यिनलाई भौत मन पड्ड्या किताप हो । तैभितरको यो सिल्लोक यिन ठाउँ ठाउँ सुणाउँथ्या— जातस्य हि धु्रवो मृत्युध्र्रुवं जन्म मृतस्य च तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।। (श्रीमद्भगवद्गीता, २।२७) अर्थात् शरीरलाई सदाइँँ जन्मन्याइँ रे मद्द्या तŒव माण्णै हो भण्या लै जन्मन्याकी मरु रे मद्द्याको जन्म त निश्चित छ । इसा किसिमकी उपाय नभयै बातकी चिन्ता अद्दु बेकार हो । नेपाली काङ्ग्रेसका नेता भया लै राणा, नेपाली काङ्ग्रेसै रे राजा मिलिबर दिल्लीमि भयाः सम्झौताको विरोध यिनले डा.के.आई.सिंहका जसेरी अ¥यो । २००७ सालकी क्रान्ति हुन्या बखत नेपाली काङ्ग्रेसले जे भण्याः थ्यो तैभण्णा फरक बाटो हिट्ट् लाग्यापछि यिन छटपटायाः हुन् । हुना त २००७ सालकी क्रान्तिपिछ्यारि यिन डडेल्धुरा शासन छेत्रका गभर्नर बनाइयाः लै हुन् । क्रान्ति अद्द् जाण्ण्या क्यै मान्स शासन चलाउनामि असफल लै हुनाहान् । चीनमि सनयात्सेनकी डौल तसी भयै थी । यिनले लै सोच्याः जसो शासन चलाउन पायैन । अनेक किसिमका झन्झट यिनले शासन समाल्ल्या बखत बेहोद्दु पड्यो । यिनले अनेक कोसिस अद्दा लकै सोच्याः जसो भयैन । ठुलाठालू, सामन्त, व्यापारी, कर्मचारी, साहू, महाजनै रे धूर्तसौँ मिलिबर तिनरा सबै फुचेरा कामका होमि हो मिलाउनु यिनलाई ठिक लाग्यैन । सदाइँभरि बदमासी अद्द्या तसाइ मान्सका दाउपेःचका सिकार यिन भया । धनीमानी, साहू, व्यापारी, शोषक, सामन्तबटा जम्मा अ¥याः धन गरिबमि बाँड्ने काम अरे लै यिनले जस पाउन सक्यैन केलाइ भण्या यिनरा नजिकका क्यै मान्स फटाहा थ्या । सही मान्स पछ्याण्ण नसक्दु लै यिनरी कमजोरी धेक्किन्छे । यै बाःतको उदाहरण नजिक माणिएका मान्सले यिन बसेको ठाउँ यिनलाई पक्डाउ अद्द् आएका सरकारी सैनिकलाई भण्णुइँ रे आफनाइँ मित लालबहादुर मगरले यिनलाई गोली हाणिबर माःद्दु हो । क्रान्ति अन्न्या बेलाकी थोकाभौत संयमै रे आनिबानीकी कमीकमजोरी लै यिनमि रयैकी थी । प्रजातन्त्रको स्थापना भयापछि लै गरिब निमुखा जनता माःरिबर ठुलाठालू, सामन्त, व्यापारी, कर्मचारी, साहू, महाजनै रे धूर्तैले जसेरी आफनो दुनो सोज्याउने काम अद्द् लाग्या तैको विरोध यिनले अ¥याः हो । हुना त यिन जसा त्यागी नेताले अरेका कामबटा व्यक्ति व्यक्तिको स्वतन्त्रताइ रे प्रजातान्त्रिक मूल्यको स्थिरता हुनोइँ गयाः त हो । तसो भया लै समता, शोषणको अन्त्य, विभेदको अन्त्य, जनताका मौलिक अधिकारको सुनिश्चय जसा प्रश्न आँज लै यै देशमि जसाःतसाइ छन् । यिन राजनीतिक तीव्र विचार भयाः नेता हुन् । यिनले जे सोच्यो त्यो परम्पार अद्दाइलाइ इमान्दार भैबर काम अ¥यो । विचारका हिसाबले शक्तिशाली, क्रान्तिकारी, जनाधारयुक्त, प्रतिभाशाली, इमान्दार, लगातार समर्पित, त्यागी महान् राननेता यिन हुन् । गरिबकी खातिरी अद्द्या मान्स थोकाइ हुनाहान् । माछा जन् माःरु गरिब जन् माःरु को भण्णछ रे ? तसी कुरडी यिनै अद्दथ्या । कुरडी चलाउन्या मात्तर नभैबर तै बमोजम काम पनि यिनले अरेको हो । जे भण्यो त्यो अद्द्या यिन जसा नेता मात्तर नभैबर मान्सै पाउन लै मुस्किल छ । जै बखत यिनले डोटीका ठाउँ ठाउँ गैबर “कि त जोःत हलो कि त छोड थलो, यदि हैन भने अब छैन भलो” भण्ण्या नारा दियाः थ्यो तै बखत समाजका गण्यमान्य भणीन्या मान्स यिनलाई बौलाहा, बेसु¥या, सन्की, बेकुफ, विवेकहीन भणिबर तथानाम गाली अद्दथ्या । आज तिनै मान्स हलो जोत्त बाध्य भै रैछन् । साठी वर्षपछिको समाज यिनले उसै बखत धेकिसक्याः थ्यो । यिनले जे भण्याः थ्यो आज त्यै लागू हुन्नाः छ । सत्ताइस वर्ष मात्तर यिन बाँच्याः हुन् । हिसाब लाउन्या हो भण्या सत्ताइसमि पन्द्र वर्ष त शैशव र किशोरावस्थामि बित्तछ । तैपछिका क्यै वर्ष पडाइलेखाइमि लै लाग्दाहान् । क्यै वर्ष मालपर्बत अद्दामि लै बिते हुन् । बाँकी रयाः समयमि अरेकी राजनीति यिनरी राजनीति हो । तति कम समयमि सय वर्ष बाँचेका नेताले अद्द् नसक्न्या काम यिनले अरिदियो । गरिबमारा फटाहाको अन्त्य, ब्याजखोर साहूको अन्त्य, गरिब, भूमिहीन, निमुखा, कमजोर, दलित, पिछडिएका, दुर्गम क्षेत्रका बासिन्दाको उद्धारै रे समुन्नति, समान न्याय यिनरो चाहना थ्यो । यिनले तसै उद्देश्यखिलाई क्रान्ति अरेका हुन् । स्थिर विचार, दृढ गन्तव्य, अडिग अठोटका धनी यिनले कैलै बिसद्द नसकिन्या योगदान दीबर आफनो नाउँ नेपालका इतिहासमि स्वर्णाक्षरले लेखायाः छन् । भीमदत्तको जीवन आँधीबेरीको जसो धेकिन्छ । थोक्काइ बेरमि ढाइँढुइँ आइबर उड्न्या जति उडाई, भाँच्चिन्या जति भाँची उनीताःर सामसुम हुन्या आँधीबेरीका वातावरणकी नक्कल उनले अरेको धेकिन्छ । भीमदत्त छिटाइँ जन्म्या, छिटाइँ नेता भया, छिटाइँ चल्यौ लाग्या । समयभण्णा पैल्ली उनले राजनीतिक विचार पोख्यो । उनले उठाएको मुद्दा भणेको तल्लो तहका जनताले लै बाँत्तु, सामान्य नागरिक भैबर अवसर पाउनु, उन्नति अद्दु, सामन्तका शोषणबटा उन्मुक्ति पाउनु, जोत्त सकिन्या जग्गा पाउनु, गुजारा अद्द् पुग्न्या आर्थिक अवस्था हुन्या आधार पाउनु पड्डछ भण्ण्या हो । इत्ति भण्णु क्या थ्यो यिनलाई देशद्रोही, डाँका, आतङ्ककारी, फटाहा, असामाजिक, विप्लवी रे नहुना नहुना दोष लाइबर भारतीय सेनाको मद्दत मागिबर राज्यले माद्द् लायो । त्यो लै प्रजातन्त्रको स्थापना भयापिछ्यारिकी बात हो । साँच्चि भण्णे हो भण्या जनताको कल्याण हुन्या काम यिनले अरेका हुन् । त्यै काम त्रूmर शासककी डीठमि अपराध लाग्यो । न्याय अन्धा हुन्छ, शासक अन्धा हुनाहान्, भौतजसो निसाफ निर्दोषीका विरुद्ध लै अरिन्छ भण्ण्यै कुरडीका उदाहरण लै यिन हुन् । हुना त लणैँमि, राजनीतिमि रे मायापिर्तीमि जे अरे लै मुनासिब हन्छ भण्णाहान् । व्यक्तिले अरेको गल्तीको डण्ण त राज्यले दिन्छ । भीमदत्त जसा जनताका नेता माद्द्या राज्यले अरेको गल्तीको डण्ण कसेरी को दिन्या हो ? यो प्रश्न पनि प्रश्नै बनिबर रै रैछ । २०१० साउन १७ गते पर्भातको खानु नखानाइँ मारिएका भीमदत्तका हडबटाहै मुन्टो काटिबर डडेल्धुरा बजार घुमाउन्या उइ बखतका शासकका दुर्बुद्धितिर जति धारे हात लाए लै जसेरी थोका हुन्छ उसेरी अमर सहिद राजनेता भीमदत्तको जति बयान लाए लै थोका हुन्छ । जनताका प्यारा नेता भीमदत्तलाई अर्खो सलाम !

सन्दर्भ सामाग्री[सम्पादनस्रोत सम्पादन]


बाहिरी लिङ्कहरू[सम्पादनस्रोत सम्पादन]