बिका पनेरू

विकिपिडिया बठेइ
Jump to navigation Jump to search

जीवनी[सम्पादनस्रोत सम्पादन]

अचेलको डडेल्धुरा जिल्लाको नौलाकोट गाउँमि १७५० विक्रम सम्वत्तिर बिका पनेरू जन्म्या हुन् । यिनरा बाःको नाउँ पुरी पनेरू हो । नान्काइबटि यिन भौतै साहसी थ्या । ठुला भया पछ्यारि ठौर ठौरका पैकेलासौँ लट्टाउज अद्द् लाग्या रे मैँ हुँ भण्ण्या वीरसौँ लै जित्त् लाग्या । तै बखतका डोट्याल राजा पहाडी साइकी मौका राजकुमारलाई लै यिनले हराइदियो । राजा पहाडी साइ यिनसौँ भौत रिसाया । राजाले रिसाइबर ईख साद्द्या न्यूँ खोद्द् लाग्यापिछ्याःरि यिन आफनी मौजौ लैजाइबर कुमाउँका चम्पावतमि बस्या । डोट्याल राजाले यिन फिर्ता बोलाउनाइँलाई मान्स लायो । ईख भयाः चेलो बिख भयाः स्याःप भण्यै आहानकी भणाइजसा अनख भयाः यिन नैफक्र्या । खाली लै रिसाउन्या तिन राजालाई यिनले मुखभरिको जबाफ लाइबर इसो भण्यो— जाँःसम्म राजा, तेरा तै अजैमिरकोःट उदारिबर चम्पावतमि आफनो कोःट लाउन नैसक्दो ताँःसम्म तेरी डोटी फर्किबर नैआउनो । बिकाकी ठोकी जबाफ सुणिबर पहाडी साइ राजा लै डराइग्या । डोटीमि तसेरी राजाका मुख लागिबर दोहरो जबाफ दिन्या रे अनख राखिबर अर्खाः मुल्क जाइबर बस्न्या पैल्ला वीर बिका पनेरूइ थ्या । कुमाउँ गै सक्यापिछ्यारि लै यिनलाई ताँःका दरबारिया क्यै नक्यै नेहरो पाःडिबर पिरोल्ल लाग्या । बिका पनेरूइ बखत नान्नाना मुलुक भौत थ्या । तिनरा राजा लै भौत थ्या । आफना पितापुर्खाका पालाधेकि रनिबस्ती भयाका डोटीका राजा जसा मान्सलाई क्यै नगण्ण्या यिन कुमाउँका राजालाई क्या माण्णथ्या । तसो भया लै मौपरिवारकी खाँतीखिलाइ कुमाउँका राजाका रौतेलाले ज्या अरे लै यिन स चाना भणिबर सःन लाग्या । कुमाउँमि जसी अचाक्ली भया लै चुप्पै लाग्द्या भया । क्यै दिनपाछा घरका हुन्या सबैले यिनरा मनकी बाःत जाणिहाल्यो । और त चुप्पै लागिरैथ्या, सैरैथ्या । यिनरी बौरानी भण्या नसै सक्द्द्यै भैन । तिनले आफना घरका सबै खेड्यो रे इसो भण्यो— तम सबै डर माण्णाः छौ त बैकाःन जति छौ चुणी लाः रे दाःरम्वाःल ढोकिबर घरभितर बसि रः, म चेली एकली जानाउँ रे राजा जगि चन्नै रे तैका रौतेलासङ्ङ लड्डाउ । छौ तम मन्जूर ? बौरानीले भणेकी कुरडी बिका पनेरूकी लोःल भिजिगै । आब बिकाले मनमनै भण्यो— हत्तेरा छाउनाका झोल खाना, इसी नाकमुसाइँ लै धिक्कारै हो । इसेरी बाँत्तुभण्णा त घाःट फाःल हालिबर मद्दु भौत रामडो हो । बौरानी तसो भण्णा छन् । मर्द ह्वैबर लै म इसेरी नाकमुसाइँ अरिबर बसिरैछु । मलाई धिक्कार छ ! बिकाले आब काःख लागिबर बस्न्यै रे सैबर बस्न्यै कुरडी छुटुक्क् छाडिदियो । आफना चेला चन्द्रभान सङ्ङ लैग्या रे बिका त राजा जगि चन्नका रौतेलाकी सेखी झाड्डाइलाई निसिग्या । बाबुभण्णा चेलो जाण्ण्या भण्यै जन्नरी बिका पनेरूइका मुखाःजी चन्द्रभानले राजाका रौतेला हुर्रेइबर मै झाडाइ अरिदियो । ततिपाछा हौसराःम अरिबर बिकाइ मौ क्यै दिन खुसी भया । आब तिनरा दुश्मन त झिक्झिक् बड्ड् लाग्या । बैरीका बीच नबत्थु गङ्ङाका मिना नपत्थु भण्णाहान् । बिकाले लै सबैतिरबटा बैरी पाछा लाग्द लाग्यापछि दुश्मनका हातहै मरु हुनाहै त दन्तजीब खाइबर मद्दु रामडो भण्यो रे पैल्ली आठदस वर्षका दुई नाति बालाइ रे धनाइँलाई धनुषबाण खेल्ल सिकाउन्या नेहरो पाड्यो रे मारायो । तैपिछ्याःरि सबै मौजौले दन्तजीब खायो रे एकै चेःडो पाःड्यो । डोट्यालको स्वाभिमान राख्दाइलाइ बिकाले मौजौकी जिन्दगी फाल्यो मुन्टो न्यूडाउन्या काःम अ¥यैन । हाम डोट्यालका स्वाभिमानका निसान यिन बिका वीरलाई पैलो सलाम !

सन्दर्भ सामग्री[सम्पादनस्रोत सम्पादन]