श्राद्ध

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
बार्षिक श्राद्ध
अनुयायी हिन्दू
उद्देश्य पितृ स्मरणको लागि
आरम्भ प्राचीन समय
तिथि सबै तिथि
अनुष्ठान पिण्डदान तर्पण आदि


आफना दिवंगत पितृहरुको सम्झनामी श्रद्धापूर्वक पिण्ड तर्पण अद्दु दान दक्षिणा आदि दिनु नै श्राद्ध हो ।

श्राद्धका किसिम[सम्पादनस्रोत सम्पादन]

मुख्य रुपमि श्राद्ध २ किसिमका हुनाहान् । जस्तै : एकोदिष्टश्राद्ध रे पार्वणश्राद्ध। एकोदिष्टश्राद्ध भणेको कुनै एकजना दिवंगत पितृलाइ उदेश्य राखेर निजको मरण महिना र तिथिमा गरिने श्राद्ध हो भणे पार्वण श्राद्ध भनेको सबै पितृहरु लाइ उदेश्य राखेर हरेक वर्षको आश्विन कृष्णपक्ष वा पितृपक्षको सम्वन्धित मरण तिथिमा अरीने श्राद्ध हो । यस बाहेक श्राद्धका अरु पनि स्वरुप हुनाहान । जस्तै नान्दी मुखश्राद्ध, आभ्युदयिकश्राद्ध ,तीर्थश्राद्ध आदि । नान्दीमुखश्राद्ध घरमा गरिने हरेक पूजा, शुभकर्म, यज्ञ–याग, विबाह–ब्रतबन्ध आदि अद्दु भण्णा पहिले पितृ लाई निमन्त्रणा गर्नको निमित्त अरिन्छ भणे आभ्युदयिकश्राद्ध आफनो उन्नति रे प्रगतिलाइ ध्यानमा राखीवर जुन सुक्कै अवस्था रे दिनमा पनि अद्द सकिन्छ । तीर्थ श्राद्ध भनेको तीर्थमा गएको बेला तुरन्त अरीने श्राद्ध हो । आफना पितृको श्राद्धतिथि छुट भएमा तीर्थ बाट श्राद्ध अरेर घरमा आइ पुनः सोही तिथि अनुसार प्रत्येक बर्ष श्राद्ध अद्दखिलाइ पनि यो श्राद्ध अरीन्छ । यै लाइ तिर्थ बाट श्राद्ध ल्याउनु भण्डाहान ।

श्राद्ध बिधि[सम्पादनस्रोत सम्पादन]

श्राद्धमा देव पूजन, पितृ पूजन, विश्वेदेवा पूजन, तर्पण, पिण्डदान, ब्राह्मण भोजन रे कन्या भोजन आदी अरिन्छ । तिसोइ अरिबर श्राद्धको अन्तमा (गाइ, कुकुर, कौवा, कमिला,देवादि) पञ्चवलि पनि अरिन्छ । बलि शब्दको अर्थ हिंसात्मक काटमार मात्तरै नभैबर भोज्य पदार्थको भाग लगाउनु भण्णे पनि हो । श्राद्धमा तर्पण अद्देबेला आफ्ना र मावली तर्फका दिवंगत ३ पुस्ताका पितृहरुलाई तर्पण अद्दु पडन्छ रे तर्पण अरिएकाहरुलाई अलग–अलग पिंडदान पनि अरिन्छ । पिंड अवश्य दिनुपर्ने आफ्ना र मावली तर्फका ३ पुस्ता बाहेकका और कुल कुटुम्बका सदस्यहरुलाइ पनि पिण्डदान अद्द सकिन्छ । पितृलाई दिएको तर्पण रे पिण्डले उनिहरु तृप्त भई श्राद्धकर्तालाइ शक्ति रे आशिर्वाद दिन्छन् जस्बाट पारिवारिक सुख शान्ति रे समृद्धि हुन्छ भण्णे विश्वास रहि आयाको छ । यदि आफ्ना दिवंगत पितृहरुलाई उनिहरुको मरण तिथी रे श्राद्धको पक्षमा तर्पण पिण्ड गरिएन भणे ती पितृहरु रुष्ठ भएर आफ्ना वंशजहरुको रक्त शोषण अद्दाहान् रे त्यस परिबारमी सन्तान पिडा , कलह ,रे दुःख, हुन्छ भण्णेइ कुरणि शास्त्रमी लेखिएकी लौ छ । त्यसैले गृहस्थहरुले आफ्ना सबै पितृहरुको श्राद्ध अवश्य अन्नु पडन्छ । जै कसैलाई आफना पितृहरुको मरणतिथि थाहा नै हँुनो उईले आश्विन कृष्णपक्ष वा पितृपक्षको एकादशी रे औंसीका दिनमा श्राद्ध गर्दा पनि हुन्छ भन्ने कुरा शास्त्रमा लेखिएको छ । जुठो वा सुतक परेका कारणले श्राद्ध तिथिमा श्राद्ध गर्न नै सकियो भणे त्यसको लागि जुठो सुतकको समाप्ती पछि एकोदिष्ट श्राद्ध अद्द सकिन्छ तर पार्वण श्राद्ध भने पितृपक्षमा मात्रै अद्दु पडन्छ ।

यिसो लै गरिन्छ[सम्पादनस्रोत सम्पादन]

साल–सालै शराद अद्द नसक्नेले पहिले गयाश्राद्धमा इजा सहित श्राद्ध अद्दु पडन्छ । यदि इजा छैनन् भने पनि इजाको फोटो साथमा लगेर विधिवत् गयाश्राद्ध अद्दु पडन्छ । आश्विन कृष्ण पितृपक्षमा , पौष महिनाको पिचाश मोचनी आमावश्या रे चैत्र कृष्ण आमावश्यामा इजाको गयाश्राद्ध हुन्छ । इजाको श्राद्ध गयामा भैसके पछा मात्तरै बुवाको लागि भारत उत्तराखण्ड बद्रीनाथधाममी रहेको ब्रह्मकपालीमा गएर पिण्डदान अद्दु पडन्छ । बद्रीनाथधाममा गएर पिण्डदान अरे पछा यद्यपि श्राद्ध नगर्दा पनि हुन्छ भन्ने शास्त्रमा लेखिएको छ , तथापि पिण्डदान बाहेक तर्पण रे ब्राह्मण–कन्याभोजन अद्द सकिन्छ । किनभने पितृपक्ष वा एकोदिष्ट तिथिमा श्राद्ध अरिएन भने आफ्ना पितृ प्रतिको श्रद्धा नभएको भण्णे बुझाउँछ ।


यो लै हेर[सम्पादनस्रोत सम्पादन]


सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]


भाइरका कडी[सम्पादनस्रोत सम्पादन]