सामग्रीमा जानुहोस्

विशाल लामा

विकिपिडिया बठेइ
विशाल लामा
पश्चिम बंगाल विधान सभा सदस्य
Assumed office
२ मे २०२१
अग्रजविल्सन चाम्परामरी
निर्वाचन‍‍ क्षेत्रकल्चिनी
Personal details
राजनीतिक दलभारतीय जनता पार्टी
वसोवासकल्चिनी, अलिपुरद्वार जिल्ला, पश्चिम बंगाल
अल्मा म्याटरउत्तर बङ्गाल विश्वविद्यालय
पेशाराजनीतिज्ञ

विशाल लामा भारतीय जनता पार्टीका भारतीय राजनीतिज्ञ हुन्। मे २०२१ मा, उहाँ काल्चिनीबाट पश्चिम बंगाल विधान सभाको सदस्यको रूपमा निर्वाचित हुनुभयो।[][]

लामा अलिपुरद्वार जिल्लाको कालचिनीका हुन्। उनको बुबाको नाम प्रद्युमन लामा हो।[] उनले उत्तर बंगाल विश्वविद्यालय बाट बीए पास गरे । ।[] उनले २०२१ पश्चिम बंगाल विधान सभाको चुनाव कल्चिनी विधानसभाबाट लडे र २ मे २०२१ मा सीट जितेका थिए।[][]

  1. "Bishal Lama | West Bengal Assembly Election Results Live, Candidates News, Videos, Photos". News18. Retrieved 11 May 2021.
  2. "Bishal Lama Election Results 2021: News, Votes, Results of West-bengal Assembly". NDTV.com (in अङ्ग्रेजी). Retrieved 11 May 2021.
  3. "Election Commission of India". affidavit.eci.gov.in. Retrieved 11 May 2021.
  4. "Bishal Lama(Bharatiya Janata Party(BJP)):Constituency- KALCHINI (ST)(ALIPURDUAR) - Affidavit Information of Candidate:". myneta.info. Retrieved 11 May 2021.
  5. "West Bengal Election 2021 : প্রার্থী-অসন্তোষ! দিল্লির ধমক খেয়ে প্রচারে আলিপুরদুয়ার BJP সভাপতি". Aaj Tak বাংলা (in Bengali). Retrieved 11 May 2021.
  6. "Kalchini, West Bengal Assembly election result 2021". India Today (in अङ्ग्रेजी). Retrieved 11 May 2021.