ल्होत्से हिमाल

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
(ल्होत्से हिमाल)

लहोत्से (चिनी भाषामा: ल्होजे; तिब्बतीमा: ल्होर्तसे; चीनी भाषामा: 洛子峰, पिनयिनमा: Luòzǐ Fēng) विश्वको चौथो सबैभन्दा अग्लो हिमाल हो । यो भन्दा अग्लो सगरमाथा, के२ रे कञ्चनजङ्घा रया छन । यो हिमाल सगरमाथासँग जोडियाको छ । समुद्र सतहदेखि ८,५१६ मिटरको उचाईको अतिरिक्त मुख्य शिखरमा, ल्होत्से मध्य (पूर्व)मा ८,४१४ मिटर रे ल्होत्से ८,३८३ मिटर रयाको छ । यो नेपाल-तिब्बतको सिमानाको मध्यमा स्थित छ । चीन रे नेपालको खुम्बु क्षेत्रको बीचमा यो हिमाल अवस्थित छ ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]