सामग्रीमा जानुहोस्

लामपुच्छ्रे हाँस

विकिपिडिया बठेइ
लामपुच्छ्रे हाँस
भाले
पोथी
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
Class:
गण:
Anseriformes
मौ:
Anatidae
उप-मौ:
Merginae
वंश:
Clangula

(विलियल एलफोर्ड लिच, सन् १८१९)
प्रजाति:
C. hyemalis
Binomial name
Clangula hyemalis
पर्यायअन

Genus:
Harelda Species:
Harelda hyemalis

लामपुच्छ्रे हाँस छोटो ठुँड रे भारी शारीरिक वजन भयाः यक प्रकारको हाँसको प्रजाति हो। यै पन्छीको छोटो तर चुच्चे परेको पखेटाअन हुनान। प्रजनन समयमी यै पन्छीको भाले जातिको लामो रे कालो रङको पुच्छर हुन्छ भणे सोतो तल्लो भाग, पेट र छाती हुन्छ। यै पन्छीको टाउको रे पछाडिको भाग कालो रङ्का हुनान भने आँखाको रङ सेतो रङ्ले घेरियाः हुन्छ। हिउँद ऋतु माइ यै पन्छीको ढाड पछाडि रयाः खैरो भाग परिवर्तन भइ सेतो रङको हुन्छ। वसन्त ऋतु माइ यै पन्छीको पोथी जातिको घाँटी वरपर र अाँखा वरपरको भाग माइ सेतो रङ धेकिन्छ। यै पन्छीको युवा रे पोथी जातिको रङ लगभग एकै हुनान। []

लामपुच्छ्रे हाँसको ठोँड रे तीखो पुच्छर हुन्छ। पानी तल पौडिन्छ रे डुबुल्की मार्नुभन्दा अगाडी आशिंक रूपले पखेटा खोल्दछ। उडानमी दुवै भाले पोथीको पखेटाको तलमाथि गाढा धेकिन्छ। हिउँदमी भाले मुख्यतया सेतो, गालाको टाटो रे छाती गाढा रे लामो पुच्छर भयाः हुन्छ। पोथी रे युवावस्थाको भाले फरक फरक पड्ड्या, अवसर गाढा तालु रे फिक्का अनुहार साथै गालामी गाढा टाटो हुन्छ।

प्रमाणिक नाप[][]
लम्बाई440–600 mm (17.5–23.5 in)
तौल740 g (1.63 lb)
पखेटाको चौडाई710 mm (28 in)
पखेटा209–228 mm (8.2–9.0 in)
पुच्छर165–237 mm (6.5–9.3 in)
ठुँडको लम्बाइ26–30 mm (1.0–1.2 in)
टार्सस34–38 mm (1.3–1.5 in)
अण्डा

वितरण तथा वासस्थान

[सम्पादन | स्रोत सम्पादन]
छ टिहुराका साथमा पोथी लामपुच्छ्रे हाँस

लामपुच्छ्रे हाँस नेपाल लगायत अलास्का, उत्तरी क्यानाडा, उत्तरी युरोप, रूस माइ पाइन्नान। यै चणा हिउँदमी उत्तर अमेरिकाको पूर्वी तथा पश्चिमी तट, विशाल ताल, उत्तरी युरोप तथा एसिया रे कृष्ण सगर माइ बसाई सर्ने अद्दछ। यो प्रजातिको हिउँद मौसम खिलाइ सब है उपयुक्त स्थान बाल्टिक सगर हो, याँ लगभग ४५ लाखको सङ्ख्यामी यै पन्छी जम्मा हुने अद्दान। मे महिनाको अन्ततिर यसको प्रजनन् समय हो। धापिलो जमिन, स्वच्छ पानी भयाः पोखरीअन प्रजनन खिलाइ प्रयोग अरिने स्थानअन हुन्। यै पन्छी हिँउद मैना माइ विशेषगरी समुद्रमी बिताउने गर्छ। य‌ पन्छी अाहार खिलाइ पानी माइ भयाः कीराअन, लार्भाअनमी भर पर्दछ साथै वनस्पतिमा झ्यास, घाँस रे रूखका फलअनमी लै भर पर्दछ।

खतरा तथा संरक्षण अवस्था

[सम्पादन | स्रोत सम्पादन]

सिमसार क्षेत्रको विनाश तथा सिकारले गर्दा यो प्रजाति संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रयाः छ।

सन्दर्भ सामग्री

[सम्पादन | स्रोत सम्पादन]
  1. "Clangula hyemalis". IUCN Red List of Threatened Species. Version 2012.1. International Union for Conservation of Nature. 2012. Retrieved June 20, 2012. {{cite web}}: Cite has empty unknown parameter: |last-author-amp= (help); Invalid |ref=harv (help); Unknown parameter |authors= ignored (help)
  2. बर्ड वेब. "लामपुच्छ्रे हाँसको विवरण".
  3. Godfrey, W. Earl (1966). The Birds of Canada. Ottawa: National Museum of Canada. p. 72.
  4. Sibley, David Allen (2000). The Sibley Guide to Birds. New York: Knopf. p. 97. ISBN 0-679-45122-6.

बाइल्ला सूत्रअन

[सम्पादन | स्रोत सम्पादन]