लक्ष्मी बैंक लिमिटेड

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंकको लोगो
नामलक्ष्मी बैंक लिमिटेड
प्रकारPrivate company
उद्योगबैंकींग
स्थापित वर्ष२००२
मुख्यालयलक्ष्मी बैंक लिमिटेड
हात्तीसार , काठमाण्डैा
सेवा क्षेत्रनेपाल
प्रमुख ब्यक्तिहरूसुमन जोशी (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनबैंकींग
कर्मचारी३५० है बढ्ता
वेबसाईटwww.laxmibank.com


लक्ष्मी बैंकको स्थापना इ. सं. २००२, अप्रीलमी नेपालको सोह्रैा बैंकको रूपमी भया हो।

इ. सं. २००४ सालमी हाइसेफ फाइनान्स लि. लक्ष्मी बैंकसँग गाभिएको थ्यो। यो नेपालकै पल्लो रे अइल सम्मको एक मात्र मर्जर हो।

लक्ष्मी बैंक नेपाल राष्ट्र बैंकबठे “क” वर्गको इजाजत प्राप्त बैंक हो, र इ. सं. २००६मा बैंक तथा बित्तीय संस्था संबन्धी एैन अन्तर्गत पुनः दर्ता भया हो। बैंकको शेयर नेपाल स्टक एक्स्चेन्जमा किनबेच हुन्या अरन्छ।


स्वामित्व संरचना[सम्पादनस्रोत सम्पादन]

बैंकको हाल १.६१ अर्बको चुक्ता पूँजी रया छ भण्या सन् २००९ मी बैंकले पैला चोटी २० प्रतिशत बोनस शेयर लाभांश स्वरूप बाँडेको थ्यो।

  • संस्थापक - ५५.४२ प्रतिशत
  • नागरिक लगानी कोष - ९.०२ प्रतिशत
  • साधारण शेयर - ३५.५६ प्रतिशत

शाखा विस्तार अनि पहुँच[सम्पादनस्रोत सम्पादन]

पूर्वी नेपाली भेगमा बैंकको राम्रो पहुँच रहेको छ (शाखा विस्तार अनि विप्रेशण एजेन्ट को पहुँच)। बैंकको विदेशी विप्रेषण एजेन्ट को संजाल पनि ८ भन्दा बढि मुलुकमा फिँजिएको छ।

काठमाण्डैा उपत्यका भित्रका शाखाअन 'काठमाण्डैा उपत्यका बाहिरका शाखाअन
* हात्तीसार(मुख्य कार्यालय अनि शाखा) * बिरगंज
* पुल्चोक * बनेपा
* टेकु * पोखरा
* न्यू रोड * पोखरा औद्योगिक क्षेत्र (PID)
* न्यू बानेश्वर * बिराटनगर
* भाटभटेनी * नारायणघाट
* महाराजगंज * पर्सा
* लगनखेल * जनकपुर
* सुकेधारा * इटहरी
* एकान्तकुना * भैरहवा
* नेपालगंज
* बुटवल
* तैालीहवा
* धरान
* दमक
* चरीकोट
* खादिचैार

मातहतका संस्थाअन[सम्पादनस्रोत सम्पादन]

बैंकका मुख्य मातहतका संस्था ये प्रकार छन्:

  • प्राइम लाईफ इन्स्योरेन्स कंपनी लिमिटेड (१५% शेयर)
  • लक्ष्मी क्यापिटल मार्केट लिमिटेड (७०% शेयर)
  • लक्ष्मी केयर्स लक्ष्मी बैंकका कर्मचारीहरू द्वारा सञ्चालीत गैर सरकारी संस्था
  • लक्ष्मी बैंक निवृत्ति कोष
  • लक्ष्मी लघुबित्त संस्था (१००% शेयर)

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

लक्ष्मी बैंक लिमिटेड [१] नेपाल राष्ट्र बैंक [२] and “लक्ष्मी बैंक – एक्स्प्रेस मनि ट्रान्सफर” (eMT) [३] बैंक तथा बित्तीय संस्था एैन [४] प्राइम लाईफ इन्स्योरेन्स [५]

बाहिरी लिङ्कअन[सम्पादनस्रोत सम्पादन]

[१]

सन्दर्भ सामग्रीहरू[सम्पादनस्रोत सम्पादन]

  1. नेपाली बैँकहरूको सूची