राष्ट्रिय चलचित्र पुरस्कार (नेपाल)
स्वरूप
राष्ट्रिय चलचित्र पुरस्कार (नेपाल) नेपालको राष्ट्रिय पुरस्कार हो।यो पुरस्कार राष्ट्रपति का हातबाट प्रदान गरिन्छ।
राष्ट्रिय चलचित्र पुरस्कार २०७३
[सम्पादन | स्रोत सम्पादन]चलचित्र विकास बोर्ड ले शीतल निवासमी आयोजना गर्याको कार्यक्रम मी राष्ट्रपति विद्यादेवी भण्डारी ले पुरस्कार वितरण गरिरइथ्यो।
पुरस्कार विजेताहरू:
- लाइफटाइम अचिभम्यान्ट पुरस्कार : बसुन्धरा भुसाल
- उत्कृष्ट चलचित्र : पशुपति प्रसाद
- उत्कृष्ट अभिनेता : दयाहाङ राई (कबड्डी कबड्डी )
- उत्कृष्ट अभिनेत्री : नम्रता श्रेष्ठ (क्लासिक )
- उत्कृष्ट निर्देशक: दिपेन्द्र के खनाल (पशुपति प्रसाद )
- उत्कृष्ट लेखक : खगेन्द्र लामिछाने (पशुपति प्रसाद )
- उत्कृष्ट सम्पादक : सुरेन्द्र पौडेल (क्लासिक )
- उत्कृष्ट सिनेमाटोग्राफर : पुरुष्वतम प्रधान रे सञ्जय लामा (ड्रिम्स )
- उत्कृष्ट आदिवासी चलचित्र : युम्पो देउराली (गुरुङ भाषा को चलचित्र)
रमेश बुढाथोकी को नेतृत्व को समितिले पुरस्कार निर्णय गरिरइथ्यो। यइ समितिमी लय संग्रौला, सरिता लामिछाने, मोहन निरौला,सुशील पौडेल रे किरण थापा रैरइथ्या।२०७२ मी रिलिज भया चलचित्र बठेई विजेता छानिया हुन। [१][२][३]
सन्दर्भ
[सम्पादन | स्रोत सम्पादन]- ↑ title=National Film Award 2016 to Pashupati Prasad, Dayahang Rai and Namrata Shrestha|publisher=xnepali.net[permanent dead link]
- ↑ बर्षको राष्ट्रीय चलचित्र पुरस्कार बितरण,अभिनेता अभिनेत्रीको पुरस्कार दयाहाङ र नम्रता लाई|publisher=news24nepal.tv[permanent dead link]
- ↑ FILM AWARD : Dayahang Rai and Namrata Shrestha Win Best Actor Award!|publisher=Lexlimbu[permanent dead link]