राउटे जाति
स्वरूप
| राउटे जातिका मुखिया काठमाडौंमा | ||||||||||||||||||
| बसोबास इलाकाअन | ||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| ||||||||||||||||||
| भाषा | ||||||||||||||||||
|
तिब्बतबर्मेली भाषा, नेपाली | ||||||||||||||||||
| धर्म | ||||||||||||||||||
| मुख्य कारबारअन | ||||||||||||||||||
राउटया नेपालका हरुन लारयाका आदिवासीहरू हुन्। यो नेपालको एक मात्रै फिरन्ते समुदाय हो । करिब ७ सय बर्ष आघा कर्णाली अञ्चलको दुर्गम जिल्ला कालिकोटको फुकोट भन्ने ठाउँबाट आफ्नै समुदायबाट आलग भएर जंगल पस्याको रे ।
बसोबास
[सम्पादन | स्रोत सम्पादन]- बसोबास क्षेत्रहरु
जनसङ्ख्या
[सम्पादन | स्रोत सम्पादन]- राउटे जातिका थर : कल्याल, रास्कोटी र समालबंशी शाही ।
- जनसंख्या : १६४ जना
- भाषा :भरोपेली खस भाषा, नेपाली
- धर्म : हिन्दु
- मुख्य पर्वहरू:माघी, दशैं