रवीन्द्र अधिकारी

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
रविन्द्र अधिकारी
रविन्द्र प्रसाद अधिकारी
Rabindra Prasad Adhikari.jpg

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री
कार्यकाल
२०७४ चैत्र ०२; १६ मार्च २०१८ – २०७५ फागुन १५ ; २७ फेब्रुअरी २०१९
अग्रज : जितेन्द्र नारायण देव
आफ्नोइ जानकारी
जनम (1969-05-05)मे 5, 1969अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र "२"।
भरत पोखरी, नेपाल
मर्‍या २०१९ फेब्रुअरी २७
नागरिकता १/३७२२
राष्ट्रियता नेपाली
राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी
जीवनसङ्गी विद्या भट्टराई
सम्बन्ध बिवाहित
चेलाचेली बिराज अधिकारी,

स्वराज अधिकारी

आफन्त इन्द्र प्रसाद अधिकारी

लक्ष्मी देवी अधिकारी

निवास ठौर पोखरा
अलमा मेटर त्रिभुवन विश्वविद्यालय
वेबसाइट http://rabindraadhikari.com/

रविन्द्र प्रसाद अधिकारी नेपाल का प्रभावशाली युवा नेता हुन। रविन्द्र अधिकारी नेपाल कम्युनिष्ट पार्टी एमालेका युवा नेता हुन् । साथै केन्द्रीय सदस्य समेत हुन। संविधानसभा-२ को निर्वाचनमी उनी कास्की जिल्लाबाटी नेकपा एमालेको तर्फबाटी प्रत्यक्ष निर्वाचित भयाका हुन। अनेरास्ववियूका अध्यक्ष रहिसक्याका अधिकारी संविधानको सभा-१ को चुनावमा कास्की क्षेत्र न ३ बाटी भारि बहुमतका साथ संविधान सभासद बन्या मौका पायाका थिए। बिद्यार्थीले पाउने यातायातको छुट उनैले गरायाका हुन।

दोश्रो ओली मन्त्रिमण्डल[सम्पादनस्रोत सम्पादन]

उनी दोश्रो ओली मन्त्रिमण्डलमी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री भयाका हुन।

मृत्यु[सम्पादनस्रोत सम्पादन]

अधिकारीको पदमी बहाल रह्याकी बेलामी एयर डाइनेष्टी हेलिकप्टर दुर्घटना परि २०७५ फागुन १५ गते मृत्यु भया थ्यो[१]

सन्दर्भअन[सम्पादनस्रोत सम्पादन]