माउन्ट कार्मेल कलेज, बेङ्गलोर
स्वरूप
माउन्ट कार्मेल कलेज, बेङ्गलोर एक महिला कलेज हो जसको स्थापना सन् १९४८ जुलाई ७ मी भयाको हो । यो भारतको कर्नाटक राज्यको बेङ्गलोरको वसन्त नगरमी रह्याको छ । यो कलेजमी स्नातक तथा स्नातोकोत्तर तहको पढाई हुन्या गर्याको छ । यो कलेजलाई नाकले 'A+' रे पाँच तारा दियाको छ । यो कलेजले बेङ्गलोर विश्वविद्यालयबठेई सम्बन्धन प्राप्त गर्याको छ तर यसले आफ्नो प्रणाली स्वयात्त संस्थाको रूपमी चलाउन्या गर्याको छ । यो कलेजलाई भारतको उत्कृष्ट कलेजहरू मध्ये गणिन्छ ।[१]
इतिहास
[सम्पादन • स्रोत सम्पादन]
उल्लेखनीय पूर्व छात्र
[सम्पादन • स्रोत सम्पादन]- लारा दत्ता - अभिनेत्री, मिस इन्डिया रे मिस युनिभर्स
- शुभ पटवर्धन - भारतनाट्यम नतर्की
- राधिका पण्डित - दक्षिण भारत अभिनेत्री
- निरुपमा राव- भारतको लागि अमेरिकी राजदूत
- दीपिका पादुकोण - भारतीय अभिनेत्री
- मोनिषा उन्नी - भारतीय अभिनेत्री
- अनुष्का शर्मा - भारतीय अभिनेत्री
- पुजा उमाशंकर - दक्षिण भारत अभिनेत्री
सन्दर्भ
[सम्पादन • स्रोत सम्पादन]- ↑ "Mount Carmel campus turns into a cultural melting pot", डिएनए न्यूज, Jan 12, 2011.