सामग्रीमा जानुहोस्

माइतीघर(चलचित्र)

विकिपिडिया बठेइ

माइतीघर नेपालमी बन्या तेसरो नेपाली चलचित्र हो । ये चलचित्रमी माला सिन्हा, सिपी लोहनी लगायत कलाकारले अभिनय गरया छन् ।


ये चलचित्रमी ख्यातीप्राप्त अनुभवी जयदेवले संगीत दिएका छन् । ये चलचित्रमी भारतीय गायक-गायिकाहरु लता मंगेशकर, आशा भोसले, उषा मंगेशकर, मन्ना डेगीता दत्त ले नेपाली गायक-गायिकाहरु प्रेमध्वज प्रधान, सिपि लोहनी र अरुणा लामासीत गीत गाया थ्या । ये चलचित्रमी रया अन्तको एउटा गीत भूतपूर्व राजा महेन्द्रद्वारा लेखिया गीतलाई लता मंगेशकरले गाएई थिइन् ।

गीतकलाकारगीतको समय
छ सलाम कसरी बोलमसिपि लोहनी
हाँसी खेली यहि धुलोमामन्ना डे
हेर धर्ती डगमगाईमन्ना डे
हे सुन आज तिमीहरूसिपि लोहनी
जय जय जननी नेपालमन्ना डे
जुन माटो मा मेरोलता मंगेशकर
काला कुर्तैलेसिपि लोहनी, अरुणा लामा
केको खानु केको लाउनुअरुणा लामा, गीता दत्त
मा प्यार बेचीदिन्छुआशा भोसले
नमान लाज यस्तरीप्रेमध्वज प्रधान उषा मंगेशकर
सल्लोमा भानु सलो माअरुणा लामा, गीता दत्त
सानु माया मेरो सानुमायालाईअरुणा लामा, गीता दत्त
तीनै शहर नेपालीमासिपि लोहनी
उन्भोमा झर्ने बनको बाटोसिपि लोहनी, अरुणा लामा
यो हो मेरो प्राण भन्दा प्यारो माइतीघरआशा भोसले

सन्दर्भ सामग्रीहरू

[सम्पादन | स्रोत सम्पादन]

बाहिरी कडीहरू

[सम्पादन | स्रोत सम्पादन]