सामग्रीमा जानुहोस्

बिज्ञान

विकिपिडिया बठेइ

बिज्ञान त्यो व्यवस्थित ज्ञान अथवा विद्या हो जैले विचार, अबलोकन, अध्ययन, र प्रयोगले पाउन सकिन्छ, जो कि कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्तहरू जान्नाइ लाई गरिन्छ। कसै विषय वा वस्तु को प्रयोग र अवलोकनमा अाधारित क्रमिक अध्ययन ज्ञानलाई नै विज्ञान भणीन्छ।

प्राकृतिक विज्ञान

[सम्पादन | स्रोत सम्पादन]

प्राकृतिक विज्ञान प्रकृति र भौतिक संसारको व्यवस्थित ज्ञान हुन्छ, अथवा येको अध्ययन गर्ने येको कुनै शाखा। वास्तवामा विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ। येका तीन मुख्य शाखाहरू छन्: भौतिकी, रसायन शास्त्रजीव विज्ञान

सामाजिक विज्ञान

[सम्पादन | स्रोत सम्पादन]

सामाजिक विज्ञान मानव समाजको बनावट र यसका सदस्यहरूका क्रियाकलापहरूसित सम्बन्धित अध्ययन हो। यैमी इतिहास, अर्थशास्त्र, समाजशास्त्र, आदि शामेल छन्।

निगमनात्मक प्रणाली

[सम्पादन | स्रोत सम्पादन]

निगमनात्मक प्रणाली यो यिसा विद्याहरूको समूह हो जो दर्शन र विज्ञानका विषयहरूमाथि तर्क र गणनाको सिद्धान्तको अनुप्रयोग अद्दान। येमी गणिततर्क सामेल छन्।

प्रायः सामाजिक विज्ञान र निगमनात्मक प्रणालीहरूलाई विज्ञान मन्नानन्।

विज्ञानका प्रमुख शाखाहरू एवं अध्ययन–विषय

[सम्पादन | स्रोत सम्पादन]
क्र०सं० शाखाहरू अध्ययनको विषय
अन्तरिक्ष विज्ञानअन्तरिक्ष यात्रा एवं संबंधित विषय
अक्थायोलोजी|इक्थ्योलोजी|अक्थायोलोजीमाछाहरू एवं संबंधित विषय
अस्टियोलोजी|अस्थि विज्ञान|अस्टियोलोजी(हड्डीहरूको अध्ययन
अर्निन्थोलोजीपक्षीहरूसित संबंधित विषय
अप्टिक्सप्रकाशको गुण एवं त्यसको संरचना
इकोलोजीपरिस्थितिकीको अध्ययन
इक्क्राइनोलोजीगुप्त सूचनाहरू एवं संबंधित विषय
एनाटोमीमानव-शरीरको संरचना
एयरोनटिक्सविमानहरूको उडान
१०एस्ट्रोनमीताराहरू एवं ग्रहहरूसित संबंधित विषय तथा आकाशीय पिंडहरूको अध्ययन
११एग्रोलोजीभूमि (माटो)को अध्ययन
१२एंटोमोलोजीकिरा एवं संबंधित विषय
१३एरेक्नोलोजीमाकुरा आदिको एवं संबंधित विषय
१४एम्ब्रायोलोजीभ्रूण एवं संबंधित विषय
१५ओशनोग्राफीसमुद्रसित संबंधित विषय
१६कस्मोलोजीब्रम्हांडको अध्ययन
१७क्रिप्टोग्रफीगुप्त लेखन अथवा गूढ लिपि
१८गायनोकोलोजीस्त्रीजातिसित सम्बन्धित प्रजनन अंगहरूको अध्ययन
१९जियोलोजीपृथ्वीको आंतरिक्ष संरचना
२०जेम्मोलोजीरत्नहरूको अध्ययन
२१टेराटोलोजीट्‌यूमरको अध्ययन
२२टैक्टोलोजीपशु – शरीरको रचनात्मक संघटन
२३डर्मेटोलोजीछाला एवं संबंधित रोगहरूको अध्ययन
२४डेन्ड्रोलोजीवृक्षहरूको अध्ययन
२५डेक्टाइलोजीअंकहरू (संख्याहरू)को अध्ययन
२६न्यूरोलोजीनाडी स्पंदन एवं संबंधित विषय
२७न्यूमिसमेटिक्समुद्रा – निर्माण एवं अंकन
२८पैथोलोजीरोगहरूको कारण एवं संबंधित विषय
२९पैलिओंटोलोजीजीवाश्म एवं संबंधित विषय
३०पैरासाइटोलोजीपरजीवी वनस्पतिहरू एवं जीवाणु
३१फायनोलोजीजीव-जन्तुहरूको जातीय विकास
३२ब्रायोलोजीदलदल एवं हिलोको अध्ययन
३३बैलनियोलोजीखनिज निष्कासन एवं संबंधित विषय
३४बायलोजीजीवधारीहरूको शारीरिक अध्ययन
३५बोटनीबिरुवाहरूको अध्ययन
३६बैक्टीरियोलोजीजीवाणुसित संबंधित विषय
३७मिनेरालोजीखनिजहरूको अध्ययन
३८मेटेरोलोजीवातावरण एवं संबंधित विषय
३९माइक्रोलोजीझ्याउ एव संबंधित विषय
४०मायोलोजीमांस-पेशीहरूको अध्ययन
४१रेडियो बायोलोजीजीव-जंतुहरूमाथि सौर विकिरणको प्रभाव
४२लिथोलोजीचट्‌टान एवं ढुङ्गाहरूसित संबंधित विषय
४३लिम्नोलोजीझीलहरू एवं स्थलीय जल भागहरूको अध्ययन
४४सीरोलोजीरक्त सीरम एवं रक्त आधानसित संबंधित
४५स्पलैक्नोलोजीशरीरका आंतरिक अंग एवं संबंधित
४६स्पेस बायलोजीपृथ्वी बाहिरका आंतरिक जीवनको सम्भावनाको अध्ययन
४७हीमेटोलोजीरक्त एवं संबंधित विषयहरूको अध्ययन
४८हेलियोलोजीसूर्यको अध्ययन
४९हरपेटोलोजीसरीसृपहरू (साँप आदि)को अध्ययन
५०हिस्टोलोजीशरीरका ऊतक एवं संबंधित विषय
५१हिप्नोलोजीनिद्रा एवं संबंधित विषयहरूको अध्ययन