बहादुर शाह

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

बहादुर शाह (जन्म: १८१४ वि.सं. - मृत्यु: १८४२ वि.सं. पृथ्वीनारायण शाह का माहिला छोरा रे राजनीतिज्ञ थिए। पिताको सपना साकार पार्न पश्चिमका राजा-रजौटाहरूको समाप्ति यिनको चाहना थियो। भाउजू राजेन्द्रलक्ष्मी रे भतिजा रणबहादुर शाह को अनेकौ षड्यन्त्र रे दाउपेचको शिकार बन्नुपरे तापनि राजेन्द्रलक्ष्मीको मृत्यु (१८४२ वि.सं.) पश्चात् निर्वासनबाट फर्केर नेपाल एकीकरण अभियानमा योगदान दिए।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]


भाइरा कड़ियन[सम्पादनस्रोत सम्पादन]