फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार फिल्मफेयरद्वारा वार्षिक रूपमी दिइन्या गरियाको छ । हिन्दी चलचित्रमी नयाँ महिला कलाकारद्वारा उत्कृष्ट अभिनयलाई यस पुरस्कारद्वारा सम्मानित गरिन्छ ।

सन् १९८९ मी यस पुरस्कारको नाम फिल्मफेयर लक्स न्यू फेस अफ द इअर पुरस्कार भनि राखियो । तबुलाई सन् १९९५ मी उत्कृष्ट नयाँ महिला कलाकारको रूपमी विशेष पुरस्कार दिइयो । सन् १९९९ मी यो पुरस्कार प्रीति जिन्टालाई दिइया पछि यसको नाम परिवर्तन गरी फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार राखियो । पहिलो पटक सो शीर्षक जित्ने महिला कलाकार नन्दिता दास भइन । पछिल्लो पटक यो शिर्षक कृति सेननले जितिन ।[१]

विजेताहरूको सूची[सम्पादनस्रोत सम्पादन]


सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

  1. "60th Britannia Filmfare Awards 2014: Complete list of winners", February 1, 2015. छाड्डिबार पुग्या मिति:1 February 2015.