पोर्टल:भूगोल/परिचय

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

ढाँचा:पोर्टल:भूगोल/परिचय/तस्बिरभूगोल दुई शब्द भू अनि गोल बाट मिलेर बनेको छ, अर्थात गोलो भूमि अथवा जमीन अर्थात पृथ्वी । पृथ्वी, भूमि र पृथ्वी माथी अथवा पृथ्वी मुनी रहेको विभिन्न अवयव र तत्वहरूको विश्लेशण गराउने शास्त्रलाई नै भूगोल शास्त्र अथवा भूगोल भनिन्छ । अङ्ग्रेजीमा भूगोललाई Geography भनिन्छ । भूमिको अध्ययनलाई भूगोल भनिएको छ । भूगोलको अध्ययनमा नदी-नाला, पहाड-झरना, माटो-जङ्गल, ढुंगा-मूढा आदि पर्दछन् । ती विषयहरूलाई विभिन्न शीर्षकमा अध्ययन गरिन्छ । भूगोल दुई मुख्य शाखाहरू: मानव भूगोलभौतिक भूगोलमा विभाजित छ ।

भूगोलको बारेमा थप…