सामग्रीमा जानुहोस्

पलेशा गोवर्धन

विकिपिडिया बठेइ
पलेसा गोवर्धन
Personal information
Native nameपलेशा गोवर्धन
Full nameपलेशा गोवर्धन (Palesha Goverdhan)
Nationalityनेपाली
Bornजुलाई २५, २००३
काठमाण्डौँ, नेपाल
Height1.71 m (5 ft 7 in)
Sport
Countryनेपाल
Sportपारा तेक्वान्दो
Disability classके४४
Coached byकबिराज नेगी लामा

'पालेशा गोवर्धन' (en:Palesha Goverdhan, जन्म २५ जुलाई २००३ काठमाडौँ) एक नेपाली पारा तेक्वान्दो खेलाडी हन्। उनले सन् २०२० को ग्रीष्मकालीन प्यारालिम्पिक्समी ५८ किलो तौल वर्गमी प्रतिस्पर्धा गरेई थिइन्। फ्रान्सका पेरिसमी सम्पन्न भया सन् २०२४ को ग्रीष्मकालीन प्यारालिम्पिक्समा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमी ऐतिहासिक कांस्य पदक जितेई हन्। कोईलै ओलम्पिकमी नेपाली खेलाडीले जित्या यो पईल्लो आधिकारिक पदक हो। जो नेपाली खेलकुदको सबहै ठूलो उपलब्धि माणिन्छ।[]

सम्मान रे पुरस्कार

[सम्पादन | स्रोत सम्पादन]
सि.नं.सम्मान र पुरस्कारद्वाराबर्ष
१.१५औँ एनआपिए खेलकुद पुरस्कार २०७७नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघ(एनआपिए)२०२१
२.वर्ष २०७९ को उत्कृष्ट खेलाडीको अवार्डराष्ट्रिय खेलकुद परिषद् (नेपाल)२०२२
३.२०७८ को उत्कृष्ट पारा एथलीट(एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड)नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)२०२३
४.जनसेवाश्री पञ्चम श्रेणीद्धारा विभूषित २०७७(नेपाल सरकारको संविधान दिवस २०७९ को उपलक्ष्यमा)राष्ट्रपतिको कार्यालय, सम्माननीय श्री रामचन्द्र पौडेल२०२३
५.सर्वोत्कृष्ट तेक्वान्दो खेलाडी पुरस्कार २०२४नेपाल तेक्वान्दो संघ(एनटिए)२०२४
६.एनओसी बेस्ट पारा एथलीट अवार्ड २०२४नेपाल ओलम्पिक कमिटी(एनओसि)२०२४