पदमबहादुर खड्का

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

पदमबहादुर खड्का (सुवास) द्वन्द्व कालका समयमी अपाङ्ग भयाका एक जना माओवादी जनसेना हुन् । उनरो जन्म २०३२ साल जेठ १३ गते कालिकोट जिल्लाको सिपखाना गाविस वार्ड नं. ५ मी भयाऽ हो । उनरा बाबाको नाम हरीबहादुर ख‍ड्का रे ईजाको नाम बेलकोसा खड्का हो । उनरी पत्नीको नाम मिना खड्का हो । उनरा २ चेला छन् । २५ वर्षीय माओवादी सेना पदमबहादुर खड्काको २०५७ साल चैत २४ गते दैलेख जिल्लाको नौमुले गाविसस्थित नौमुले प्रहरी चौकी आक्रमणका क्रममी भयाको दोहोरो भिडन्तमी प्रहरीको गोली लागीबर बाँया आँखा फुट्यो रे दाँया खुट्टा नचल्न्या भयाऽछ । आश्रितअनलाई जिविकोपार्जनका निउँती जिल्ला प्रशासन कार्यलय बठेई क्षतिपूर्ती रु. ५००००० उपलब्ध गराइयाऽथ्यो । [१]

यो लै हेर[सम्पादनस्रोत सम्पादन]

चेतन सिग्देल

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]