पञ्चगड जिल्ला

विकिपिडिया बठेइ
पञ्चगढ

পঞ্চগড়
बङ्गलादेशा नक्शामी पञ्चगढको अवस्थिति
बङ्गलादेशा नक्शामी पञ्चगढको अवस्थिति
निर्देशाङ्क: 26°12′N 88°20′E / 26.2°N 88.34°E / 26.2; 88.34Coordinates: 26°12′N 88°20′E / 26.2°N 88.34°E / 26.2; 88.34
देश बङ्गलादेश
विभागरङ्गपुर
क्षेत्रफल
 • जम्मा१,४०४.६२ km (५४२.३३ sq mi)
जनसङ्ख्या
 (२०११)
 • जम्मा९८७,६४४
 • जनघनत्व७००/km (१,८००/sq mi)
साक्षरता दर
 • जम्मा५१.०८% (पुरुष ५५.२%, महिला ४८.३%)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी समय)
हुलाक कोड
५०००
वेबसाइटwww.panchagarh.gov.bd

पञ्चगड (बङ्गाली: পঞ্চগড়) बङ्गलादेशा उत्तरी भागमी पड्ड्या यक जिल्ला हो। यै जिल्ला रङ्पुर विभागमी पडन्छ। यै जिल्ला लाइ भारतको २८८ किलोमिटर लामो सिमानाले घेर्‍या छ। [१]

भूगोल[सम्पादनस्रोत सम्पादन]

यै जिल्ला २६°००' बठेइ २६°३८' उत्तर अक्षांश रे ८९°१९' बठेइ ८८°४९' पुर्व देशान्तरणमी अवस्थित छ। पञ्चगड जिल्लाले बङ्गलादेशा कुल क्षेत्रफल मध्ये १४०४.६३ वर्ग किलोमिटर अोगट्या छ। यै जिल्ला लाइ भारतको पश्चिम बङ्गाले उत्तर बठेइ घेर्‍या छ। यै जिल्लाको दक्षिणमी दिनाजपुर रे ठाकुरगाँउ जिल्ला रयाः छन् त्यस्तै गरि नीरफामारी जिल्लाले पुर्वमी रे भारतको पश्चिम बङ्गाल प्रदेशले पश्चिम बठेइ घेर्‍या छ। यै जिल्लाको माटो मलिलो रे खेतीयोग्य छ। यै जिल्ला समुन्द्री सतह बठेइ १५० फिट (४५ मिटर) को उचाइमी रयाः छ। यै जिल्लामी १६ वटा नदिअन छन् जसमी- आत्राइ, टिस्टा, नागोर, चिल्का, महानन्द अादि रयाः छन्।

अर्थतन्त्र[सम्पादनस्रोत सम्पादन]

उद्योगअन यै जिल्लामी चिया, चिनी, धान मिल, तेल मिल रे स मिल रया छन्।

बङ्गलाबन्धा बन्दरगाह: बङ्गलादेशा उत्तर-पश्चिम क्षेत्र बठेइ पञ्चगड बङ्गला-भारत राजमार्गमा बठेइ लगभग १० एकड (४०,००० वर्ग मिटर)मी रया छ। यै बन्दरगाह पश्चिम पञ्चगड सहर बठेइ ६० किलोमिटरको दुरीमी रयाः छ। यै ठौर अन्तर्राष्ट्रिय क्षेत्र हो रे नेपाल ट्रान्जिट ट्राफिक खिलाइ प्रयोग गरियाः छ। यै बङ्गलादेश-भारतीय सीमा बठेइ लगभग २२ मिटरमी पडन्छ।

यै जिल्लाको मुख्य अाय श्रोतको बाटो भन्या कृषि रे खेती जसमी जिल्लाकै ७०.९६% मान्सुअन संलग्न छन्। यै जिल्लाका मान्सुअन अन्य जस्तै ५.४२% मजदुरी, व्यापार रे उद्योगमी ०.४७%, वाणिाज्यमी ९.६%, सञ्चार रे यातायातमी ३.७२%, रेमिटेन्समा ०.१३%, सरकारी कार्यलयअनमी ४.४५% ,धर्म सेवामी ०.१५% रे अन्यमी ३.९९% रयाः छन्।

शिक्षा[सम्पादनस्रोत सम्पादन]

यै जिल्लाको कुल साक्षरता दर ४३.९% रयाः छ जसमध्ये पुरुषको साक्षरता दर ५०.१% छ भणे महिलाको साक्षरता दर ३७.३% रयाः छ। यै जिल्लामी १ कानुन विषयको क्याम्पस, २५ क्याम्पस रे ५९ प्राथमिक विद्यालयअन रयाः छन् जसमध्ये-मकुबुलार रहिम सरकारी क्याम्पस (१९६५), बोदा इङलिस उच्च विद्यालय (१८८८), मिरजापुर उच्च माध्यमिक विद्यालय (१९०४), नारायन पाइलट उच्च विद्यालय (१९०६), मिरगढ प्राथमिक विद्यालय (१८२८) अादि यहाँका उत्कृष्ट विद्यालयको उदाहरणअन हुन्।

यातायात[सम्पादनस्रोत सम्पादन]

स्थानीय वासी खिलाइ मोटरसाइकल, रिक्शा, साइकल याँका यातायातको प्रमुख साधनअा हुन्। सामान्यतया याँका मोटर गाडिअनले यै जिल्लाका छेउछाउको उपजिल्ला रे जिल्ला लाइ जोड्नो गर्‍या छ। यै जिल्ला बठेइ राजधानी ढाका ४७५ किलोमिटरको दुरीमी रयाः छ। ढाका रे पञ्चगडको बीच सडक परिवहन यक मुख्य रूपमी घरेलु मार्गअनमी चलिरयाः छ। १० नोभेम्बर २०१८ मी ढाका रे पञ्चगड बिच रेल सेवा सुरु बठेइ गरियाः छ। यै रेलमार्गको कुल दुरी ६३९ किलोमिटर रयाः छ जुन देशकै सब है लामो सडक यातायात हो। ढाका रे पञ्चगड बिच कुनै हवाई मार्ग रयाः नाइ थी।

जनशाङ्खिकि[सम्पादनस्रोत सम्पादन]

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यै जिल्ला कुल जनसङ्ख्या ८,३६१,९६ रयाः छ जसमध्ये पुरुषको जनसङ्ख्या ४,२९४,९० छ भणे महिलाको जनसङ्ख्या ४,०६७,०६ रयाः छ। यै जिल्लाको जनधनत्व १००० प्रति वर्ग किलोमिटर रयाः छ। धर्मका अाधारमी यै जिल्लामी इस्लाम धर्मका मान्सुअनको जनसङख्या ६,९०८,९३ रयाः छ भणे हिन्दु धर्मको जनसङ्ख्या १,४२३,९० छ। त्यस्तै गरि बुद्ध धर्मको जनसङ्ख्या २१९४, इसाई धर्मको ४२ रे अन्य धर्मका मान्सुअनको जनसङ्ख्या ७१७ रयाः छ।

प्रशासन[सम्पादनस्रोत सम्पादन]

प्रशासनमी भारतको ब्रिटिस शासनकालसी पञ्चगड पश्चिम बङ्गालको जलपाइगुडि जिल्लाको यक थाना रुपमी रयाः थ्यो। यै लाइ १९४७ मी भारत को विभाजन को समयमी दिनाजपुर जिल्लामी शामिल गरियाः थ्यो। पञ्चगड उपविभाग लाइ १९८० मी पञ्चगड सदर, बोडा, देबिगञ्ज, अटोयारी र तेतुलियामा विभाजन गरियाः थ्यो। यै उपविभाग लाइ १९८४ मी यक जिल्लाको रुपमी परिणत गरियाः थ्यो।

उपजिल्ला जनसङ्ख्या (२०११)[२]
पञ्चगढ सदर उपजिल्ला २,७१७,०७
देबिगञ्ज उपजिल्ला २,२४७,०९
बोदा उपजिल्ला २,३२१,२४
अाटोयारी उप-जिल्ला १,३३६,५०
तेतुलिया उपजिल्ला १,२५४,५४
  • प्रमुख अायुक्त: अाबु बकार सदिक[३]
  • उप-अायुक्त (डिसी): महम्मद सलहा उदिन[४]

सन्दर्भ सामग्री[सम्पादनस्रोत सम्पादन]

  1. "पञ्चगड जिल्लाको जानकारी". बाङ्लापिडिया.
  2. "पञ्चगड जिल्ला प्रतिवेदन" (PDF). बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग. Retrieved १ अप्रिल २०१३. Check date values in: |accessdate= (help)
  3. "पञ्चगढ जिल्लाको प्रशासन". द डेल्ली स्टार. Retrieved 29 October 2015.
  4. "अाधिकारिक प्रतिवेदन". Archived from the original on 2011-12-22. Retrieved 2011-12-22. Unknown parameter |deadurl= ignored (help)

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]