सामग्रीमा जानुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टिम

विकिपिडिया बठेइ
(नेपाली क्रिकेट टिम)

नेपाली राष्ट्रिय क्रिकेट टिम नेपाल को प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामी भाग लिन्या क्रिकेट खेलाडीहरूको समूह हो ।हाल नेपाली टिमका कप्तान पारस खड्का रयाका छन। नेपाली राष्ट्रिय क्रिकेट टिम सन् १९९६ देखि आईसीसी एसोसियेट सदस्य राष्ट्रको समूहमा रहदै आयाको छ ।नेपाली राष्ट्रिय टिमको प्रशासनिक निकाय नेपाल क्रिकेट संघ

नेपाली राष्ट्रिय क्रिकेट टिम सन् १९९६ देखि प्रत्येक एसीसी ट्रफी टुर्नामेन्ट, एसीसी टि-ट्वान्टी कप,२००१ आईसीसी ट्रफी मा भाग लिंदै आयाको छ तथा दुई वटा आइसीसी इन्टर कन्टिनेन्टल कप मा भाग लिइसक्या छ ।

सन् १९२० तिर नेपालमा राज गरि रयाका राणा वंश बाट भयाको हो । सन् १९२० तिर जब बेलायतबाट राणाहरु पढाइ सकेर फर्के तिनीहरुलाई यई खेलले आकर्षित गर्याको हुँदा उनीहरुले नेपालमा पनि यई खेलको सुरुवात गर्याका हुन् । सन् १९४६ मा नेपालमा क्रिकेटलाई उकास्नका लागि क्रिकेट असोसियेसन अफ नेपाल को स्थापना भयो ।

सन् १९५१ मा आएर जब नेपालमा राणाहरुको अन्त्य भयो त्यई बेला देखि क्रिकेट साधारण जनतामाझ पुग्न सफल भयो । क्रिकेट असोसियेसन अफ नेपाल नेपालको राष्ट्रिय खेलकुदमी समावेश गरियो जइले क्रिकेटलाई झन् सम्पूर्ण नेपालीमाझ पुग्न सरल बनाइदियो । सन् १९८० को दशक सम्म क्रिकेट काठमान्डौ उपत्यकामा मात्र सिमित थियो । सन् १९९० देखि क्रिकेट पुरै नेपालमा खेल्न तथा यईको पहुच भयो ।

क्रिकेट टुर्नामेन्टमा नेपाली क्रिकेट टिमको सहभागिता

[सम्पादन | स्रोत सम्पादन]
विश्वकप रेकर्ड
बर्ष राउण्ड स्थान खेलेको खेल जितेको हारेको टाई नेट रन
इङ्ल्याण्ड १९७५छनौट नभएको
इङ्ल्याण्ड१९७९
इङ्ल्याण्ड १९८३
भारत पाकिस्तान १९८७
अस्ट्रेलिया न्यूजिल्याण्ड १९९२
भारत पाकिस्तान श्रीलंका १९९६
इङ्ल्याण्ड१९९९
रसिया २००३छनौट नभएको
वेस्ट इन्डिज २००७छनौट नभएको
भारत श्रीलंका बंगलादेश २०११
अष्ट्रेलिया न्यूजिल्याण्ड २०१५छनौट नभएको
इङ्ल्याण्ड २०१९-
जम्मा० उपाधि०/०

आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी

[सम्पादन | स्रोत सम्पादन]
वर्ल्ड ट्वान्टी ट्वान्टी रेकर्ड
बर्ष राउण्ड स्थान खेलेको खेल जितेको हारेको टाई नेट रन
दक्षिण अफ्रिका २००७छनौट नभएको
इङ्ल्याण्ड २००९
वेस्ट इण्डिज२०१०
श्रीलंका २०१२
बंगलादेश २०१४प्रथम+०.९३३
भारत २०१६
जम्मा---

आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट

[सम्पादन | स्रोत सम्पादन]
बर्ष चरण
२००४पहिलो चरण
२००५पहिलो चरण
२००६/७छानौट नभएको
२००७/८प्रतिस्पर्धा नगरेको []

विश्व क्रिकेट लिग

[सम्पादन | स्रोत सम्पादन]

आइसिसी वर्ल्ड कप छनौट

[सम्पादन | स्रोत सम्पादन]
  • १९७९ देखि १९८६ : दर्जा प्राप्त नगरेको - आइसिसी सदस्यता प्राप्त नगरेको
  • १९९० आइसिसी ट्रफी: दर्जा प्राप्त नगरेको - आइसिसी अफिलियेट सदस्य
  • १९९४ आइसिसी ट्रफी: दर्जा प्राप्त नगरेको - आइसिसी अफिलियेट सदस्य
  • १९९७ आइसिसी ट्रफी: भाग नलिएको[]
  • २००१ आइसिसी ट्रफी: प्रथम चरण
  • २००५ आइसिसी ट्रफी: छनौट नभएको
  • २०१४: ९औ स्थान []
  • २०१४ आइसिसी टि-ट्वान्टी मान्यता प्राप्त
  • १९९६: प्रथम चरण
  • १९९८: प्रथम चरण
  • २०००: सेमी-फाइनल
  • २००२: उप-बिजेता
  • २००४: दोश्रो स्थान
  • २००६: चौथौ स्थान
  • २००८: चौथौ स्थान[]
  • २०१०: उप-बिजेता
  • २०१२:बिजेता(संयुक्त अरब इमिरेट्ससँग ट्रफी साझा गरेको)
  • २०१४: उप-बिजेता

एसिसी ट्वान्टी ट्वान्टी कप

[सम्पादन | स्रोत सम्पादन]
  • २००७: समुह चरण
  • २००९: पाँचौ स्थान
  • २०११: चौथौ स्थान
  • २०१३: उप-बिजेता

एसिसी प्रिमियर लिग

[सम्पादन | स्रोत सम्पादन]

भबिष्यका खेलहरू

[सम्पादन | स्रोत सम्पादन]

टिमका खेलाडी

[सम्पादन | स्रोत सम्पादन]
  • C/G : कन्ट्रयाक्ट ग्रुप
नाम जन्म मिति ब्याटिङ तरिका बलिङ तरिका C/G
कप्तान
पारस खड्का१९८७-१०-२४दाँयाहातेदाँयाहाते मध्यम तिव्र गतिA
उपकप्तान
ज्ञानेन्द्र मल्ल १९९०-०९-२६दाँयाहातेA
ब्याट्सम्यान
विनोद भण्डारी १९९०-०१-२३दाँयाहातेB
साकार पौडेल१९९८-१२-२३दायाँ हातेदाँयाहाते मध्यमC
नरेश बुढाऐर१०९१-१०-१५दायाँ हातेदाँयाहाते अफब्रेकD
अनिल मण्डल१९९१-०१-०५दायाँ हातेB
सिद्धान्त लोहनी१९९५-०३-०२दायाँ हातेलेगब्रेकD
राजेश पुलामी१९९२-०८-२७दायाँ हातेलेग ब्रेक गुगलीC
शरद भेसवाकर१९८८-१०-०६दायाँ हातेदाँयाहाते अफब्रेकA
विकेट किपर
महेश क्षेत्री१९८८-०१-२६दायाँ हातेC
सुवास खकुरेल१९९३-०४-०७दायाँ हातेB
राजु रिजाल१९९६-०९-२६दायाँ हातेD
अलराउण्डर
पृथु बास्कोट१९९२-०७-०५दायाँ हातेदाँयाहाते अफब्रेकC
मेहबूब आलम१९८१-०८-३१बाँयाहातेबाँयाहाते मध्यमD
शक्ति गौचन१९८४-०४-२२दायाँ हातेबायाँहाते अफब्रेकA
सोमपाल कामी१९९६-०२-०२दायाँ हातेदाँयाहाते तिव्र मध्यमA
सागर पुन१९९३-०३-०१दायाँ हातेदाँयाहाते अफब्रेकB
वसन्त रेग्मी १९८६-०४-०६बाँयाहातेबाँयाहाते स्पिनA
आरिफ शेख१९९७-१०-०५दायाँ हातेदाँयाहाते मध्यमD
पेस बलर
रामनरेश गिरी१९९६-०४-०९दायाँ हातेदाँयाहाते मध्यम तिब्रD
अविनाश कर्ण१९९५-०२-०४दायाँ हातेबाँयाहाते मध्यम तिव्रC
करन केसी१९९१-१०-१०दायाँ हातेदाँयाहाते तिव्रB
जितेन्द्र मुखिया१९९२-११-२२दायाँ हातेदाँयाहाते मध्यम तिव्रC
स्पिन बलर
सन्दीप लामिछाने २०००-०८-०२दायाँ हातेलेग ब्रेकA
  1. 2007/08 ICC Intercontinental Cup Archived 2007-06-20 at the Wayback Machine. at CricketEurope
  2. 1997 ICC Trophy Archived 2008-07-06 at the Wayback Machine. at Cricinfo
  3. http://www.espncricinfo.com/icc-cricket-world-cup-qualifier-2014/engine/current/match/696749.html Cricinfo
  4. "Archive copy". Archived from the original on 2012-03-20. Retrieved 2017-01-15.CS1 maint: archived copy as title (link)