नीलफामारी जिल्ला

विकिपिडिया बठेइ
नीलफामारी

নীলফামারী
बङ्गलादेशा नक्शामी नीलफामारीको अवस्थिति
बङ्गलादेशा नक्शामी नीलफामारीको अवस्थिति
निर्देशाङ्क: 25°57′N 88°57′E / 25.95°N 88.95°E / 25.95; 88.95Coordinates: 25°57′N 88°57′E / 25.95°N 88.95°E / 25.95; 88.95
देश बङ्गलादेश
विभागरङ्पुर
क्षेत्रफल
 • जम्मा१,५४६.५९ km (५९७.१४ sq mi)
जनसङ्ख्या
 (२०११)
 • जम्मा१,८३४,२३१
 • जनघनत्व१,२००/km (३,१००/sq mi)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी समय)

नीलफामारी बङ्गलादेशा दक्षिण भूभागमी पड्ड्या यक जिल्ला हो। यै जिल्ला रङ्पुर विभागमी पडन्छ। यै जिल्ला राजधानी ढाका बठेइ ४०० किलोमिटर उत्तर-पश्चिममी पडन्छ।

नीलफामारी जिल्ला बङ्गलादेशको उत्तर पूर्वमी पडन्छ भणे यै जिल्ला २५°४४' बठेइ २६°१९' उत्तर अक्षांश रे ८८°४४' बठेइ ८९°१२' पूर्वी देशान्तरणमी अवस्थित छ। नीलफामारी जिल्लाले बङ्गलादेशा कुल क्षेत्रफल मध्ये १५८०.८५ वर्ग किलोमिटर अोगट्या छ। यै जिल्ला लाइ भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, रङ्पुर जिल्लाले दक्षिण, लालमनिरहाट जिल्लाले पूर्व रे दिनाजपुर जिल्लाले पश्चिम बठेइ घेर्‍या छ। टिष्टा, बुडीटिष्टा, इचामती, जमुनेश्वरी, चलरकाटा, सर्वोमङ्गोला आदि यै जिल्लाका प्रमुख नदिअन हुन्।[१] [२]

शब्दको उत्पत्ति[सम्पादनस्रोत सम्पादन]

२०० वर्ष अगाडि यै क्षेत्रमी ब्रिटिष्ट शासकअनले खेती योग्य जमिनको स्थापना गर्‍या थ्याः जाँ नीलको खेती अरिन्थ्यो। तै बेलाको समयमी यै क्षेत्रमी नील खेली गर्न खिलाइ जमिन एकदमै उर्वर थ्यो। जसको फल स्वरुप यै क्षेत्रका विभिन्न ठौरअनमी नील खेती गर्न खिलाइ कुटी रे खेलको निर्माण गरियाः थ्यो। यै क्षेत्रमी बसोबास गर्ने मान्सुअनका अनुसार निल फामारी शब्द नील खामार बठेइ आयाः हो। त्यसैले नीलफामारी शब्द नील खामारी बठेइ आयाः हो। [३]

इतिहास[सम्पादनस्रोत सम्पादन]

नीलफामारी जिल्ला पैले राजशाही विभागको अधिनमी थ्यो। नीलफामारी उपजिल्ला सन् १८७५ मी स्थापना भयाः थ्यो भणे पैले यै उपजिल्ला रङ्पुर जिल्लाको यक भाग थियो। सन् १९८४ मी यै उपजिल्ला लाइ जिल्लामा परिणत गरियाः थ्यो। यै जिल्लामी ऐल ३ नगरपालिका, ३३ वडा, ६५ महल्ला, ६२ सङ्घ परिषद्, ३९० मोजा रे ३७० गाउँअन रयाः छन्।[४]

केइ उतारचढावअन[सम्पादनस्रोत सम्पादन]

ऐतिहासिक तिभगा आन्दोलन सन् १९४० को दशकमी यै जिल्लाको डोमर रे डिमला उपजिल्लामी फैलियाः थ्यो। सन् १९८० को दशकमी आसाम-बङ्गाल रेल सेवाको सयदपुर उपजिल्लामी स्थापना गरियाः थ्यो भणे बिहारी रे उर्दु भाषा बोल्ने मान्सुअन यै उपजिल्लामी काम गर्न खिलाइ भित्रिएका थ्याः। ब्रिटिस शासनकालमी सयदपुरमी तात्कालिक शासकअनले आसाम रे बङ्गाल राज्यमी टेलिफोन सेवाको स्थापना गर्‍या थ्याः भणे सयदपुर राजधानी ढाका रे चिट्टग्राम पछाको तेस्रो झिक्क सहरको रुपमी परिचित थ्यो। सयदपुरमी उत्तर बङ्गालको पैल्लो विमानस्थलको लै स्थापना भयाः थ्यो भणे ब्रिटिस शासनकामी यै क्षेत्रमा सैनिक किल्लाअनको लै स्थापना गरियाः थ्यो। [५]

बङ्गलादेश मुक्ति युद्ध[सम्पादनस्रोत सम्पादन]

सन् १९७१ मी बङ्गलादेशको मुक्ति युद्धको शुरू भयाः थियो भणे २३ मार्चका दिन सयदपुरमी बसोबास गर्ने बिहारीअनले आक्रमण गरि थुप्रै बङ्गाली मान्सुअनको हत्या गर्‍या थ्याः। ७ अप्रिल १९७१ का दिन पाकिस्तानी सेनाले सयदपुर उपजिल्लाका मान्सुअन लाइ यातना दिने रे सामूहिक हत्या गर्न शुरू गर्‍या थ्याः। ७ अप्रिका दिन बङ्गलादेशको मुक्ति खिलाइ लडिरयाः लडाकुअनले ३०० बन्दुक रे १०,००० गोलीअनको जुगाड गर्‍या थ्याः। ८ अप्रिका दिन पाकिस्तानी सेनाले नीलफामारी जिल्लामी लै कब्जा जमाएका थ्याः। मे महिनामी पाकिस्तानी सेनाले किशोरगञ्ज उपजिल्लाका यक प्रख्यात व्यापारी रविन्द्रनाथ कुण्डा लाइ कब्जामी लिएका थ्याः रे लामो समयमी यातना दिई सके पछा उनको लै हत्या गरिदियाः। २३ जुनका दिन पाकिस्तानी सेनाले सयदपुरको गोलाहाट भन्ने ठौर माइ ३५० स्थानीय मान्सुअनको गोली हानि सामूहिक हत्या गर्‍या थ्याः। ११ डिसेम्बरका दिन पाकिस्तानी सेनाले किशोरगञ्जका मुसाफिजुर रहमान लाइ कब्जामी लिएका थ्याः भणे पछा उनको लै हत्या गरिदियाः। १४ डिसेम्बरका दिन पाकिस्तानी सेना रे बङ्गलादेशको मुक्ति खिलाइ लडिरयाः सेना बीच गोली हानाहान भयाः थियो भणे उक्त घटनामी परि २ लडाकुअनको मृत्यु भयाः थ्यो।


जनशाङ्खिकि[सम्पादनस्रोत सम्पादन]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यै जिल्लाको कुल जनसङ्ख्या १५७१६९० रयाः छ जसमध्ये पुरुषको जनसङ्ख्या ८१०२६८ छ भणे महिलाको जनसङ्ख्या ७६१४२२ रयाः छ। धर्मका अाधारमी यै जिल्लामी इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १३११९१४ छ भणे हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २५७६३५ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ८७७, इसाई धर्मको १५५ रे अन्य धर्मका मान्सुअन जनसङ्ख्या ११०९ रयाः छ। यै जिल्लामा सन्थल जनजाति बसोबास गर्छन्। [६]

अर्थतन्त्र[सम्पादनस्रोत सम्पादन]

नीलफामारी जिल्ला यक कृषि प्रधान जिल्ला हो। यै जिल्लामा मुख्यतः धान, अालु, गहुँ, खैनी रे अन्य थुपै मैसम अनुसारका अन्नअन उत्पादन हुन्छ।

यै जिल्लाको मुख्य अाय श्रोतको बाटो भन्या कृषि रे खेती जसमी जिल्लाकै ६८.५१% मान्सुअा संलग्न छन्। यै जिल्लाका मान्सुअन अन्य जस्तै ३.९३% मजदुरी, व्यापार रे उद्योगमी ०.६६%, वाणिज्यमी ११.७७%, सञ्चार रे यातायातमी ३.०६%, रेमिटेन्समी ०.१७%, सरकारी कार्यलयअनमी ४.४५%, धर्म सेवामी ०.२३% रे अन्यमी ४.८५% रयाः छन्।[७]

यातायात[सम्पादनस्रोत सम्पादन]

नीलफामारी जिल्ला राजधानी ढाकासित सिधै गाडी रे रेल मार्फत जोडियाः छ। नीरफामारी जिल्लामी निलसगोर एक्सप्रेस, बरेण्ड्रो एक्सप्रेस, टुटिमिर एक्सप्रेस, रुप्सा एक्सप्रेस रे सिमन्टो एक्सप्रेस रेल सेवाअन उपलब्धि रयाः छन्। यै जिल्ला मुख्य सडक यातायात अायोगअन; ग्रिन लाइन, नविल ट्राभल्स, सायामोली ट्राभल्स, हानिफ ट्राभल्स, एस ए ट्राभल्स, बब्लु ट्राभल्स, अगोमनी ट्राभल्स अादि हुन्। यै जिल्लामी केइ विमानस्थलअन लै रयाः छन्।[८]

शिक्षा[सम्पादनस्रोत सम्पादन]

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यै जिल्लाको कुल साक्षरता दर ३८.८% रयाः छ जसमध्ये पुरुषको साक्षरता दर ४४.७% छ भणे महिलाको साक्षरता दर ३२.६% रयाः छ। यै जिल्लामी ९५ क्याम्पस, २९५ माध्यमिक विद्यालय, ९४० प्राथमिक विद्यालय, २ सरकारी रे १७ गैर सरकारी प्राविधिक शिक्षा संस्था रे ११५ मदरसाअन रयाः छन्। यै जिल्लाका केइ उत्कृष्ट विद्यालयअन यै प्रकार छन्; नीलफामारी सरकारी क्याम्पस (सन् १९८६), किशोरगञ्ज डिग्री क्याम्पस (सन् १९७१), जलढाका डिग्री क्याम्पस (सन् १९७२), सैदपुर मोहिला डिग्री क्याम्पस (सन् १९८१), डिम्ला स्लामी डिग्री क्याम्पस (सन् १९८३), सैदपुर क्याम्पस (सन् १९५३), मसिउर रहमान क्याम्पस (सन् १९५८), सरकारी मोहिला क्याम्पस (सन् १९७२), डिम्ला मोहिला क्याम्पस (सन् १९९८), नीरफामारी सरकारी उच्च विद्यालय (सन् १८८२), सैदपुर पाइलट कन्या उच्च विद्यालय (सन् १९०४), सैदपुर पाइलट उच्च विद्यालय (सन् १९०६), खागा खरिबारी उच्च विद्यालय (सन् १९०७), नौतारा उच्च विद्यालय (सन् १९११), नीलफामारी सरकारी छात्र उच्च विद्यालय (सन् १९१४), तुलसीराम कन्या उच्च विद्यालय (सन् १९१४), डिम्ला राना बृन्दा सरकारी उच्च विद्यालय (सन् १९१७), डोमर बहुभाषि उच्च विद्यालय (सन् १९१९), मगुरा उच्च विद्यालय (सन् १९२३), जलढाका पाइलट उच्च विद्यालय (सन् १९३९), किशोरगञ्ज बहुभाषी उच्च विद्यालय (सन् १९२३), नीलफामारी सरकारी कन्या उच्च विद्यालय (सन् १९४५), समुलबारी उच्च विद्यालय आदि हुन्।

केइ प्रसिद्ध स्थानअन[सम्पादनस्रोत सम्पादन]

তিস্তা ব্যারেজ

निलसागर : निलसागर नीलफामारी जिल्लामी रयाः यक ऐतिहासिक झिक्क पोखरी हो जुन धोबाडाङ्गा मौजामी अवस्थित छ भणे यै पोखरी नीलफामारी जिल्लाको सदरमुकाम बठेइ १४ किलोमिटर उत्तर पश्चिममी रया छ। राजा विराटको शासन कालमी यै क्षेत्रका किसानअनले भौती गाईअन पालेका थ्याः जसका कारण राजा विराटल गाईअन खिलाइ यै क्षेत्रमी झिक्क पोखरीको निर्माण गर्‍या थ्याः। बङ्गलादेश स्वतन्त्र भए पछा यै पोखरीको नाउँ निलसागर राखियाः थ्या। यै पोखरीको पूर्वी किनारमी यक हिन्दु मन्दिर रे पश्चिममी यक मस्जिद अवस्थित छ। यै पोखरी २१.४४९ हेक्टरमी फैलियाः छ भणे यसको गहिराई ७ देखि १२ मिटर सम्म रहेको छ। यै पोखरी लाइ चारैतिर बठेइ इट्टाका पर्खालअनले घेरिया छ। यै पोखरीको भर्मण खिलाइ वर्षैपिच्छे भौती विदेश पर्यटकअन रे आगन्तुक चराचुरुङ्गीहरू समेत आउने गर्‍या छन् भणे यै स्थानमी विभिन्न साँस्कृतिक कार्यक्रम लै आयोजना हुँदै आयाः छ।[९]

प्रशासन[सम्पादनस्रोत सम्पादन]

प्रशासकीय नीलफामारी उपजिल्लाको स्थापना सन् १८७५ मी भयाः थ्यो भणे पछा सन् १९८४ मी यै लाइ जिल्लाको रुपमा परिणत गरियाः थ्यो। यै जिल्लामी ऐल ६ उपजिल्लाअन रयाः छन् जसमध्ये सब है झिक्क उपजिल्ला नीलफनमारी सदर (३७३.०९ वर्ग किलोमिटर) हो भणे सब है नानो उपजिल्ला सैयदपुर (१२१.६८ वर्ग किलोमिटर) हो।

उपजिल्ला जनसङ्ख्या पुरुष महिला
नीलफामारी सदर (बङ्गाली: নীলফামারী সদর) ४३५१६५ २१९०८० २१७०८२
सैयदपुर उपजिल्ला (बङ्गाली: সৈয়দপুর alt. spelling: Syedpur) २६५४६१ १३४७३७ १३१७२४
जलढाका (बङ्गाली: জলঢাকা) ३४१६७२ १७१४६६ १६९२०६
किशोरगञ्ज (बङ्गाली: কিশোরগঞ্জ) २६१०६९ १३०९३१ १३०१३८
दोमार (बङ्गाली: ডোমার) २४९४२९ १२५३३८ १२४०९१
डिमला (बङ्गाली: ডিমলা) २८३४३८ १४२४१२ १४१०२६
जम्मा १८३४२३१ '९२२९६४ ९११२६७

स्रोत बङ्गलादेश राष्ट्रिय जनगणना तथ्याङ्क (सन् २०११)[१०]

सन्दर्भ सामग्री[सम्पादनस्रोत सम्पादन]

  1. "नीलफामारी जिल्लाका नदिहरू". बङ्गलादेश राष्ट्रिय पोर्टल. Archived from the original on 2022-06-09.
  2. "निलफामारी जिल्ला जानकारी". बाङ्लापिडिया.
  3. "नीलफामारी जिल्लाको पृष्ठभूमि". बङ्गलादेश राष्ट्रिय पोर्टल. Archived from the original on 2019-10-04.
  4. "नीलफामारी जिल्ला". बङ्गलापिडिया: बङ्गालादेशको राष्ट्रिय ज्ञानकोष (दोस्रो ed.). बङ्गलादेश. 2012.
  5. "बङ्गलादेश टक्स डटकम" Archived 2012-12-31 at the Wayback Machine. अन्तिम पहुँच मिती: २०१३ फेब्रुअरी २६
  6. "नीलफामारी जिल्लाको झलक". बङ्गलादेश राष्ट्रिय पोर्टल. Archived from the original on 2019-10-04.
  7. "नीलफामारी जिल्ला". बङ्थलादेश राष्ट्रिय पोर्टल. Archived from the original on 2019-10-04.
  8. "नीलफामारी जिल्ला रको यातायात प्रणाली". बङ्गलादेश राष्ट्रिय पोर्टल. Archived from the original on 2019-10-04.
  9. निलसागर[permanent dead link] बाङ्लापिडिया बठेइ, छाडुब्बर पुण्या मिति: ६ डिसेम्बर २०१४
  10. "जिल्ला तथ्याङ्क". बङ्गलादेश राष्ट्रिय जनगणना विभाग. Retrieved 2019-05-02.

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]