नाटोर जिल्ला
नाटोर নাটোর | |
---|---|
बङ्गलादेशा नक्शामी नाटोरको अवस्थिति | |
निर्देशाङ्क: 24°25′N 88°56′E / 24.41°N 88.93°ECoordinates: 24°25′N 88°56′E / 24.41°N 88.93°E | |
देश | बङ्गलादेश |
विभाग | राजशाही |
सरकार | |
• सङ्घीय परिषद् | नाटोर-१, नाटोर-२, नाटोर-३, नाटोर-४ |
क्षेत्रफल | |
• जम्मा | १,९००.१९ km२ (७३३.६७ sq mi) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | १,७०६,६७३ |
• जनघनत्व | ९००/km२ (२,३००/sq mi) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी समय) |
हुलाक कोड | ६४०० |
नाटोर (बङ्गाली: নাটোর) बङ्गलादेशा उत्तरी भागमी पड्ड्या यक जिल्ला हो। यै जिल्ला राजशाही विभाग अन्तर्गत पडन्छ। [१][२][३]
भूगोल
[सम्पादन • स्रोत सम्पादन]नाटोर बङ्गलादेशा उत्तरी क्षेत्रमी पड्ड्या यक जिल्ला हो रे यै जिल्ला २४°२५' बठेइ २४°५८' उत्तर अक्षांश रे ८८°२३' बठेइ ८९°१०' पुर्व देशान्तरणमी अवस्थित छ। नाटोर जिल्लाले बङ्गलादेशा कुल क्षेत्रफल मध्ये १८९६.०५ वर्ग किलोमिटर अोगट्या छ। यै जिल्ला लाइ बगुडा रे नउगाँले उत्तर बठेइ घेर्या छ भणे यै जिल्लाको दक्षिणमी पाबना रे कुष्टिया जिल्ला रयाः छन्। त्यै गरि यै जिल्लाको पूर्वमी पाबना रे शिराजगञ्ज जिल्ला रयाः छन् भणे पश्चिममी राजशाही जिल्ला रयाः छ। पद्मा, बरल, नगर आदि यै जिल्लाका प्रमुख नदिअन हुन्।[४][५][६]
इतिहास
[सम्पादन • स्रोत सम्पादन]बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिन बठइ देश व्यापी रुपमी शुरू भयाः थ्यो भणे यै युद्धका बेला यै क्षेत्रमी बसोबास अर्ने उर्दु मात्रृभाषा भयाः मान्सुअनले (राजाकार) रे पाकिस्तानी सेनाले याँ रयाः बङ्गाली मातृभाषा भयाः स्थानीय मान्सुअन लाइ सामूहिक हत्या, घरटहरामी आगजनी, महिला माथी दुर्ववहार, सामूहिक बलात्कार गरि आतङ्क मच्चायाः थ्याः। १९ मार्च १९७१ का दिन पाकिस्तानी सेना रे बङ्गलादेशा मुक्ति खिलाइ लडिरयाः लडाकु बीच नाटोर सदर उपजिल्लामी प्रत्यक्ष गोली हानाहान तथा युद्ध भयाः थ्यो जाँ पाकिस्तानी सेनाको प्रमुख अधिकारी आसलम रे इसाक सहित ४० सेनाको मृत्यु भयाः थ्यन्ह। ३० मार्च १०७१ का दिन पाकिस्तानी सेना रे बङ्गलादेशी लडाकु बीच लालपुर उपजिल्लामी प्रत्यक्ष गोली हानाहान भयाः थ्यो जाँ ८० लडाकुको ज्यान गएको थियो भणे ३२ जणा घाइते भयाः थ्यो। चामाटिया गाउँमश्र भयाः युद्धमी लै ३ बङ्गलादेशी लडाकुको मृत्यु भया थ्यो। १२ अप्रिलमी भयाः युद्धमी १० मुक्तियोद्धाअन सहिद भयाः थ्याः। पाकिस्तानी सेनाले १९ अप्रिल १९७१ का दिन यै जिल्लाका १०० सर्वसाधारणहअनको सामूहिक हत्या गर्या थ्याः जै माइ दिलिप कुमार सरकार, डा महिन्द्रानाथ सरकार रे नवाराम मजुम्दार समावेश छन्। ३ मे बठेइ २७ जुलाई १९७१ सम्म पाकिस्तानी सेनाले यै जिल्लाको लालपुर उपजिल्ला अन्तर्गतको उत्तर बङ्गाल चिनी उद्योग, रामकृष्णपुर, बिलमारीया हाट, निल कुठी जस्ता ठौरअनमी आक्रमण गरि लगभग ५००० जना सर्वसाधारणअनको हत्या गर्या थ्याः। वीर प्रतिक आजाद आलीको नेतृत्वमी रयाः बङ्गलादेशी लडाकु रे पाकिस्तानी सेना बीच नविरपाडा गाउँमी प्रत्यक्ष गोली हानाहान हुँदा १६ पाकिस्तानी सेना मारियाः थ्याः। ३ डिसेम्बर १९७१ का दिन पाकिस्तानी सेनाले महेशपुरका ३६ सर्वसाधारणअनको सामूहिक हत्या गर्या थ्याः।
जनशाङ्खिकि
[सम्पादन • स्रोत सम्पादन]सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यै जिल्ला कुल जनसङ्ख्या ६,९८४,४७ रयाः छ जसमध्ये पुरुषको जनसङ्ख्या ३,५३२,०१ छ भणे महिलाको जनसङ्ख्या ३,४५२,४६ रयाः छ। यै जिल्लाको जनधनत्व ७५६ प्रति वर्ग किलोमिटर रयाः छ। धर्मका अाधारमी यै जिल्लामी इस्लाम धर्मका मान्सुअनरो जनसङ्ख्या ५,४९७,०२ रयाः छ भणे हिन्दु धर्मको जनसङ्ख्या १,४८३,३९ छ। त्यस्तै गरि बुद्ध धर्मको जनसङ्ख्या १८६, इसाई धर्मको २१ रे अन्य धर्मका मान्सुअनको जनसङ्ख्या १९९ रयाः छ। यै जिल्लामी सन्थल, मुण्डा, मुसहर अादि जनजातिअन बसोबास गर्छन्। यस जिल्लामा १९६१ मस्जिद, २१८ हिन्दु मन्दिर, १२ गिर्जाघर रे ६ चिहानअा रयाः छन्। घासीपिरको चिहान, सालामपुर रे बाउडा शाही मस्जिद, भेलालाबाडिया शाह बागुको चिहान रे मस्जिद, मायार मस्जिद, चापिला शाही मस्जिद, बुधपाडा हयरत इसाम शाश आलमको मस्जिद, हजरत शाह सुफी बोरहान उद्दिनको चिहान, सोना पीरेको चिहान, पाँच पीरेको चिहान, बड बाघा माजार शरीफ, रहिम साधुरको चिहान (गुरुदासपुर उपजिल्ला), बुडा पिरको चिहान, जयकालीबाडि मन्दिर, (नाटोर सदर उपजिल्ला), श्री श्री राधा रामन र श्री श्री नारायण बिगराहो टेगोर देव मन्दिर (सिङ्डा उपजिल्ला), श्री फकिर चन्द गोसाई आश्रम (लालपुर उपजिल्ला) आदि यै जिल्लाका प्रमुख धार्मिक स्थलअन हुन्। [७]
अर्थतन्त्र
[सम्पादन • स्रोत सम्पादन]यै जिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमी आधारित छ। यै उपजिल्लाका अधिकांश मान्सुअन किसान हुन्। यै उपजिल्लामा धान, गहुँ, मकै, खुर्सानी, तोरी, प्याज, उखु, आलु तथा अन्य अन्न बालीअन उत्पादन अरिन्छ। यै उपजिल्लामी मुख्यतया आँप, केरा, लिची, खरबुजा, कटहर आदि उत्पादन हुँदै आयाः छ। यै जिल्लाले मुख्यतया धान, लिची, आँप, लगायत मौसमी तरकारी रे अन्य फलफूलअन निर्यात गर्दै आयाः छ। यै जिल्लामी १६५ हाट बजार तथा मेला सञ्चालनमी रयाः छन्। [८]
यै जिल्लाको मुख्य अाय श्रोतको बाटो भन्या कृषि रे खेती जसमी जिल्लाकै ७०.५९% मान्सुअन संलग्न छन्। यै जिल्लाका मान्सुअन अन्य जस्तै ३.०१% मजदुरी, व्यापार रे उद्योगमी ५.०२%, वाणिज्यमी १०%, सञ्चार रे यातायातमी २.७४%, रेमिटेन्समी ०.२१%, सरकारी कार्यलयअनमी ४.४५% ,धर्म सेवामा ०.१२% रे अन्यमी ११.३८% रयाः छन्।
शिक्षा
[सम्पादन • स्रोत सम्पादन]यै जिल्लाको कुल साक्षरता दर ४१.६% रयाः छ जसमध्ये पुरुषको साक्षरता ४५.५% छ भणे महिलाको साक्षरता दर ३७.४% रयाः छ। यै जिल्लामी ५९ क्याम्पस, १ प्राविधिक शिक्षण संस्था, २७४ माध्यमिक विद्यालय, ७०१ प्राथमिक विद्यालय रे २३७ मदरसाअन रयाः छन्। यै जिल्लाका प्रख्यात तथा लोकप्रिय शिक्षण संस्थाअन यै प्रकार छन्; नवाव सिराज-उद-दल्लाह सरकारी क्याम्पस (सन् १९६५), बिलचलन सहिद सामसुज्जोहा क्याम्पस (सन् १९६९), कालाम डिग्री क्याम्पस, लालपुर महाविद्यालय, गोपालपुर डिग्री क्याम्पस, आब्दुलपुर सरकारी क्याम्पस, बिल हालति त्रिमोहनी डिग्री क्याम्पस, इकबाल डिग्री क्याम्पस, बराइग्राम डिग्री महाविद्यालय (१९७०), बनपाडा डिग्री क्याम्पस (सन् १९८५), राजापुर डिग्री क्याम्पस (सन् १९९५), मौखाडा महिला डिग्री क्याम्पस (सन् १९९६), बनपाडा कृषि तथन प्राविधिक क्याम्पस (सन् २०००) (बाडाइग्राम उपजिल्ला), माजमर शरिफ प्राविधिक तथा व्यापार व्यवस्थापन महपरिला क्याम्पस (सन् २००१), गोपालपुर पौर प्राविधिक तथा बिएम क्याम्पस (सन् २००२), चकनाजिरपुर व्यवसायीक क्याम्पस (सन् २००२), दिघापातिया पिएन उच्च विद्यालय, नाटोर महाराजा जगदीन्द्र नाथ उच्च विद्यालय (सन् १८८४), ललोर उच्च विद्यालय (सन् १९०१), कालाम उच्च विद्यालय (सन् १९२४), चकनजिरपुर उच्च विद्यालय (सन् १९२५), नाटोर सरकारी छात्र उच्च विद्यालय (सन् १९४४), बाडाइग्राम पाइलट उच्च विद्यालय (सन् १९५४), राजापुर उच्च विद्यालय (सन् १९५४), लुइस उच्च विद्यालय (सन् १९५९), सिकरपुर आलिया मदरसा (गुरुदासपुर उपजिल्ला) आदि।[९]
केही प्रसिद्ध स्थलअन
[सम्पादन • स्रोत सम्पादन]नाटोर जिल्लाः यक प्रमुख पर्यटकीय स्थल रानी भवानीको दरबार हो। रानी भवानी यक महान सामाजिक कार्यकर्ता थिएन्। उन बङ्गलादेशी महिलाअन खिलाइ शिक्षा फैलाउने अग्रणी थिइन्।[१०] यै ऐतिहासिक दरबार पुरानो बस बिसौनी नजिकै अवस्थित छन्। यै क्षेत्र वरपर क्याम्पस, यक विद्यालय रे रानी भवानीको नाउँ बठेइ राखियाः अन्य संस्था लै छन्। रानी भवानीको दरबार एउटा अद्भुत तालले घेरियाः छ जसले यै क्षेत्रको सुन्दर बनाउँछ।
उत्तर गणभवन (डोघापोटिया राजबारीको नाउँले लै परिचित) स्वदेशी तथा विदेशी पर्यटकअन खिलाइ सब है लोकप्रिय पर्यटकीय स्थल हो। प्राचीन इतिहासका अनुसार नाटोरका राजाले यहीँ बसोबास गर्ने गर्थे भणे हाल यै दरबार लाइ उत्तर गणभवन भणिन्छ रे बङ्गलादेशका राष्ट्रपतिको आधिकारिक निवासअन मध्ये यक हो। याँ झिक्क मैदानअनमी अवस्थित छ रे यै भवनमी सजावटी ढोकाअन, ठूलो बगैचा, रे सयौँ कोठाको रयाः छन्। यै भवन वरपर एक ताल छ रे केही भव्य मूर्तिकला लै रयाः छन्। यै नाटोर जिल्ला सहर बठेइ ३ किलोमिटरको दुरीमी अवस्थित छ।[११] [१२][१३][१४]
प्रशासन
[सम्पादन • स्रोत सम्पादन]प्रशासकीय नटोर उप-विभाग सन् १८४५ माइ राजशाही जिल्लाको अधिनमी स्थापित गरियाः थ्यो रे सन् १८६९ माइ नगरपालिका निगममी पदोन्नति गरियाः थ्यो। यै उप-विभाग लाइ सन् १९८४ मा जिल्लामी रुपान्तरण गरियाः थ्यो। यै जिल्लामी हाल ७ उपजिल्लाअन रयाः छन् जसमध्ये सब है झिक्क उपजिल्ला सिङ्डा (५२८.४६ वर्ग किलोमिटर) हो भणे सब है नानो उपजिल्ला बागातिपाडा (१३९.३७ वर्ग किलोमिटर) हो। यै जिल्लाका उपजिल्लाअन यस प्रकार छन्;
- गुरुदासपुर उपजिल्ला
- नाटोर सदर उपजसल्ला
- बाडाइग्राम उपजिल्ला
- बागातिपाडा उपजिल्ला
- लालपुर उपजिल्ला
- सिङ्डा उपजिल्ला
- नलडाङ्गा उपजिल्ला[१६]
सन्दर्भ सामग्री
[सम्पादन • स्रोत सम्पादन]- ↑ "नाटोर जिल्लाको आधिकारिक जाल स्थल". बाङ्लापिडिया. २ फेब्रुअरी २०१८. Retrieved 10 February 2018. Check date values in:
|date=
(help) - ↑ "नाटोर जिल्लाको नक्सा". म्यापहिल.
- ↑ "नाटोर जिल्लाको नक्शा". म्यापकार्टा.
- ↑ "नाटोर जिल्लाको पूर्व विवरण". द फुल विकि. Archived from the original on 2019-08-27. Retrieved 2019-10-09.
- ↑ "नाटोर जिल्ला". खुजबो.
- ↑ "नाटोर जिल्ला जानकारी". आइपिएफएस.
- ↑ "नाटोर जिल्ला जानकारी". बाङ्लापिडिया.
- ↑ "नाटोर जिल्ला". स्नीपभ्यु.
- ↑ "नाटोर जिल्लामी रयाः विद्यालय तथा शिक्षण संस्थाअन". गोभरिजल्टबिडी. Archived from the original on 2019-08-27. Retrieved 2019-10-09.
- ↑ एबिएम महमुद (सन् २०१२). "रानी भवानी". In सिरजुल इसलाम र अहमद जामाफ (ed.). बाङ्लापिडिया: बाङ्लादेशको राष्ट्रिय ज्ञानकोष (दोस्रो ed.). बाङ्लादेश. Check date values in:
|year=
(help) - ↑ "नाटोर जिल्लामा रहेका अतिथि गृह तथा होटलहरू". होटेलमोटेल. Archived from the original on 2019-08-27. Retrieved 2019-10-09.
- ↑ "नाटोर जिल्लाका पर्यटकीय स्थलहरू". टुरिष्टप्लेस. Archived from the original on 2019-08-27. Retrieved 2019-10-09.
- ↑ "नाटोर जिल्लाका लोकप्रिय स्थलहरू". द बाङ्लादेश. Archived from the original on 2019-08-27. Retrieved 2019-10-09.
- ↑ "नाटोर जिल्ला". हेरिटेज अफ नाटोर.
- ↑ महम्मद जाकिरा. "59.47% vote in 6th phase upazila polls", 21 May 2014. छाड्डिबार पुग्या मिति:23 November 2014.
- ↑ "नाटोर जिल्लाका उपजिल्ला, सङ्घ परिषद् र गाउँहरू". काबिरहाट.
बाह्य सूत्रहरू
[सम्पादन • स्रोत सम्पादन]विकिमिडिया कमन्समैं नाटोर जिल्ला समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |