धीरूभाई अम्बानी

विकिपिडिया बठेइ
धीरूभाई अम्बानी
जन्म२८ डिसेम्बर १९३२
चोरभाद, गुजरात, भारत
मृत्यु६ जुलाई २००२(२००२-०७-०६) (६९ वर्ष)
मुम्बई, महाराष्ट्र, भारत
मृत्युको कारणहृदयघात
राष्ट्रियताभारतीत
जातीयतागुजराती[१]
पेशारिलायन्स उद्योग, रिलायन्स पावर तथा रिलायन्स क्यापिटको स्थापक
धर्महिन्दु
जिवनसाथीकोकिलावेन अम्बानी
सन्तानमुकेश अम्बानी
अनिल अम्बानी
नीना कोठारी
दिप्ती सालगाओन्कर
पुरस्कारपद्म विभूषण (२०१६)

धीरूभाई हिराचन्द अम्बानी (२८ डिसेम्बर १९३२ – ६ जुलाई २००२) एक भारतीय प्रसिद्ध व्यवसायी थिए, [२] उनले आफ्नो नातेदारसँग मिलेर भारतको बम्बेमी रिलायन्स उद्योगको थालनी गरेका थिए । उनी द सनडे टाइसमी एसिया महाद्विपको ५० शिर्ष व्यवसायी मध्ये एकको रूपमी उल्लेख गरिएका थियो ।[३] उनले रिलायन्स उद्योगलाई सन् १९७७ मी पब्लिकमी परिणत गरेका थिए रे सन् २००७ सम्ममी उनको परिवारको सगोल सम्पत्ति युएसडि ६० विलियन भएको थियो तथा अम्बानी परिबार संसारको तेश्रो धनी परिवार समेत भएका थिए । अम्बानीको मृत्यु ६ जुलाई २००२ मी भएको थियो । [४] सन् २०१६ मी उनलाई मरणोपरान्त पद्म विभूषणबाटी सम्मान गरिएको थियो, जुन भारतको दोश्रो उच्चतम नागरिक सम्मान हो । यो सम्मान उनलाई व्यापार तथा उद्योगको क्षेत्रमी उनको योगदानको लागि प्रदान गरिएको थियो । [५][६]

प्रारम्भिक पेशागत जीवन[सम्पादनस्रोत सम्पादन]

उनले सन् १९६६ मी रिलायन्स उद्योगको स्थापना गरेका थिए रे सन् २०१२ सम्ममी यस कम्पनीमा ८५,००० भन्दा बढी कर्मचारी तथा केन्द्रिय सरकारको जम्मा कर राजश्वमी लगभग ५ प्रतिशत योगदान रहेको थियो । सन् २०१२ सम्मा रिलायन्स उद्योगमी फर्च्युन ५०० मी शिर्ष १० को सूचीमी राजस्वको आधारमी सूचीकृत भएको थियो ।  [७]

मृत्यु[सम्पादनस्रोत सम्पादन]

उनलाई ठूलो हृदयघात भए पश्चात २००२ जुन २४ मी मुम्बईको ब्रिच क्याडि हस्पिटलमी भर्ना गरिएको थियो । यो उनको दोश्रो हृदयघात थियो, सन् १९८६ फेब्रुअरीको पहिलो हृदयघातले उनको दाँया हातमी पक्षघात भएको थियो । उनी हप्ता भन्दा बढी समयको लागि कोमा रहे तथा उनको उपचारमी विभिन्न डाक्टरहरू संलग्न थिए । उनको मृत्य सन् २००२ जुलाई ६ मी भएको थियो ।


धीरूभाई पछिको रिलायन्स[सम्पादनस्रोत सम्पादन]

सन् १९८६ मी भएको हृदयघात पश्चात उनले रिलायन्सको नियन्त्रण आफ्ना छोराहरू मुकेश अम्बानी तथा अनिल अम्बानीलाई सुम्पेका थिए । सन् २००२ जुलाई ६ मी हृदयघातको कारणले ब्रिच क्याडि हस्पिटलमी उनको मृत्यु भएको थियो ।[८] सन् २००४ नोभेम्बरमी मुकेश अम्बानीले एक अन्तरवार्तामी उनको भाइ अनिल अम्बानीसँग स्वामित्वको कारण मनमुटाब रहेको स्विकारेका थिए । उनले मनमुटाब घरायसी रहेको समेत भनेका थिए ।[९] धिरूभाई अम्बानीको मृत्यु पश्चात समूहलाई रिलायन्स उद्योग लिमिटेड मुकेश अम्बानीको अध्यक्ष भएको तथा रिलायन्स अनिल धिरूभाई अम्बानी समूह अनिल अम्बानी अध्यक्ष भएको दुई संस्थामी टुक्रिएको थियो ।

लोकप्रिय मिडियामी[सम्पादनस्रोत सम्पादन]

सन् १९८८ मी धीरुभाई अम्बानीको अनाधिकृत जीवनी, हमिश म्याकडोनाल्ड द्वारा द पॉलिस्टर प्रिन्स शीर्षकको साथ, उहाँका सबै राजनीतिक रे व्यापारिक विजयहरूको रूपरेखा थियो। उनको पुस्तक भारतमी प्रकाशित भएन किनभने अम्बानीहरूले कानुनी कारबाही गर्ने धम्की दिएका थिए;[१०] एक अद्यावधिक संस्करण 2010 मी अम्बानी एन्ड सन्स शीर्षक अन्तर्गत बिक्री भएको थियो, रे प्रकाशक विरुद्ध कुनै कारबाही भएको छैन।[१०]

फिल्म निर्माता मणिरत्नम द्वारा निर्देशित एक बलिउड चलचित्र गुरु (२००७ फिल्म), कथानकमी समानता भएका कारण धीरुभाई अम्बानीको जीवनमी आधारित रहेको भनिन्छ। यद्यपि रत्नमले यो जीवनी हो भनी अस्वीकार गरे तर यसले वास्तविक जीवनबाटी "चरित्रको सार" तान्ने बताए।[११]


सन्दर्भ सामग्रीहरू[सम्पादनस्रोत सम्पादन]

  1. Indian to the Core, and an Oligarch, ANAND GIRIDHARADAS, The New York Times, 15 June 2008
  2. Srikar Muthyala (29 September 2015). "The List of Great Entrepreneurs of India in 2015". MyBTechLife. Archived from the original on 14 January 2016. Retrieved 12 March 2024.
  3. Dhirubhai Ambani Archived 2011-07-07 at the Wayback Machine.. 4to40.com
  4. Dhirubhai Ambani vs Ratan Tata – Difference and Comparison.
  5. "Padma Awards 2016".
  6. "Padma Awards 2016: Full List". NDTV.com. 25 January 2016.
  7. Pandey, Piyush (9 July 2012) Indian Oil, Reliance Industries in Fortune 500 companies list.
  8. Reliance chairman Dhirubhai Ambani dead. The Times of India (7 July 2002). Retrieved 28 July 2013.
  9. "Mukesh Ambani admits to differences with Anil". Rediff.com. 18 November 2004. Retrieved 31 December 2010.
  10. १०.० १०.१ "The return of The Polyester Prince". Business Standard. 2 October 2010. Retrieved 12 September 2012.
  11. "'Guru is not Dhirubai Ambani's story'". Hindustan Times (in अङ्ग्रेजी). 2007-01-09. Retrieved 2023-12-18.