तुलसी दिवस
| तुलसी दिवस | |
|---|---|
| जन्म | तुलसीप्रसाद जोशी जुलाई , 1941अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र "२"। धनकुटा |
| राष्ट्रियता | |
| नागरिकता | नेपाली |
| शिक्षा | एम.ए. |
| पेशा | लेखक, लोकसंस्कृति विद् |
| चिनारीको कारण | कविता, लेाक साहित्य |
| प्रशिद्ध कार्य | तुलसी दिवसका कविता, नेपाली लोक कथा केही अध्ययन, धिमाल लोक धर्म रे संस्कृति, प्रदर्शनकारी धिमाल लोक सांस्कृति, नेपाली बाजाअन |
| गृहनगर | धनकुटा |
तुलसी दिवस (वास्तविक नाउ तुलसीप्रसाद जोशी) नेपाली साहित्यकार तथा संस्कृतिविद् हुन्। यिन सबै है कम उमेर माइ नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बन्न्या व्यक्ति हुन्।
तुलसी दिवसको जन्म सन् १९४१ जुलाई माइ धनकुटामाइ महाप्रसाद जोशी रे चण्डिकादेवी जोशीको जेठा चेलाका रूपमाइ भया: हो। उनले माध्यमिक शिक्षा धनकुटाकाइ गोकुण्डेश्वर हाइस्कूल माइ पण्या रे धनकुटा डिग्री कलेजबठे नेपाली साहित्यमाइ एम ए गरया। त्यइ पछा अमेरिका, जापान लगायतका विभिन्न विश्वविद्यालयबठे भाषा, संस्कृति रे लोकवार्ता विषयमा विशेषज्ञता हासिल गरया। यिनले नेपालमाइ विभिन्न समयमाइ प्राध्यापन अरी: राखीछ भण्या विदेशमाइ लै विभिन्न पदमाइ रही भाषा रे संस्कृति विषयमाइ काम गरि राखीछ।
"बाटो"
हिँड्दाहिँड्दै मोडमा
हिँडेको बाटो नै मोडिएपछि
हिँड्नेको पनि केही लाग्दो रहेनछ।
तेर्सिँदातेर्सिँदै तेर्सोमा
तेर्सिएको बाटो नै उक्लेपछि
तेर्सिनेको पनि केही लाग्दो रहेनछ।
उक्लँदाउक्लँदै उकालोमा
उक्लेको बाटो नै ओर्लिएपछि
उक्लनेको पनि केही लाग्दो रहेनछ।
ओर्लँदाओर्लँदै फेरि
ओर्लेको बाटो नै उक्लेपछि
ओर्लनेको पनि केही लाग्दो रहेनछ।
हिँड्दाहिँड्दै मोडमा
हिँडेको बाटो नै मोडिएपछि
हिँड्नेको पनि केही लाग्दो रहेनछ।
बाटो
शिक्षा
[सम्पादन | स्रोत सम्पादन]
कार्य जीवन
[सम्पादन | स्रोत सम्पादन]
प्रकाशित कृतिअन
[सम्पादन | स्रोत सम्पादन]- नेपाली लोक कथा (सन् १९७५)
- नेपाली लोककथा केही अध्ययन (सन् १९७६)
- धिमाल प्रदर्शनकारी लोक संस्कृति (सन् १९७८)
- धिमाल लोकधर्म र संस्कृति (सन् १९८३)
- तुलसी दिवसका कविता (नेपाल प्रज्ञा प्रतिष्ठान, सन् १९८४)
- Folk tales from Nepal (भारत, सन् १९९२)
- तुलसी दिवसकि कबिताएँ (न्यू दिल्ली, सन् १९९७)