ढाँचा:खास लेख/सेप्टेम्बर, २०१९

विकिपिडिया बठेइ
उत्तरध्रुवीय महासागरको नक्सा

उत्तरध्रुवीय महासागर वा सुमेरू महासागर विश्वमी रहेका ५ प्रमुख महासागरअन मध्ये कम गहिराई भया: रे सब है सानो महासागर हो।[१] अन्तर्राष्ट्रिय जल सर्वेक्षण सङ्गठनले येलाई महासागर माण्या लै केही समुन्द्रशास्त्रीअनले येलाई उत्तरध्रुवीय भूमध्ये सागर वा उत्तरध्रुवीय सागर भन्ने गर्दछन्।[२][३] यै महासागरलाई केही समुन्द्रशास्त्रीअनले भू-मध्य सागर वा कुमेरू महासागरको मुहानको रूपमी वर्गीकरण गरेका छन्। यै विश्वमी रहेका ५ प्रमुख महासागरअन मध्ये सुदूर उत्तरमी रया: महासागर हो। यो महासागर प्राय: उत्तरी गोलार्धको बीचमाुी रह्याको उत्तर ध्रुवीय क्षेत्रमी अवस्थित छ। यै महासागरलाई लगभग पूर्णरूपले उत्तर अमेरिका रे युरेसियाले घेरेको छ। यसलाई आंशिक रूपमी समुन्द्री बरफले ढाकेको छ भने हिउँदमी सबै भाग बरफले ढाक्छ। यसमी ढाकेका बरफ पग्लने रे जम्ने प्रक्रियाले गर्दा यसको सतहको तापक्रम रे लवणता फरक पर्दछ। ५ वटा प्रमुख महासागअन मध्ये यसको लवणता तुलनात्मक रूपमी सब है कम रह्याको छ। (और पढ…)