डेलीमोसन

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
डेलीमोसन
व्यापार को किसमसहायक कम्पनी
साइट को किसम
श्रव्य दृश्य साझेदारी सेवा
मी उपलब्ध३९ देश रे २४ भाषाअन
स्थापित१५ मार्च २००५; 18 years ago (२००५-०३-15)
मुख्यालयअन
पेरिस
,
रिथिभिभेण्डी
मुख्य मान्सम्याक्सिमे सादा (अध्यक्ष रे कार्यकारी)
गुइलाउमे क्लिमेण्ट, प्रमुख उत्पादन र प्रविधि अधिकारी
बिचोई बष्ठ, प्रमुख विज्ञापन अधिकारी
ष्टेफिनी फ्रेइस, प्रमुख मानव अधिकृत
एण्टोनी बनेट-रिभेट, सञ्चार प्रमुख
युआरएलwww.dailymotion.com
अलेक्सा श्रेणिIncrease १११ (अगष्ट २०१८)[१]
विज्ञापनप्रासङ्गिक रे श्रव्य दृश्य विज्ञापन
दर्तावैकल्पिक
(उर्ध्वभरण/टिप्पणी अद्द आवश्यक)
उद्घाटन१५ मार्च २००५
ऐल कि अवस्थाचालू

डेलीमोसन यक श्रव्य दृश्य साझेदारी प्रविधि मञ्च हो जुन मुख्य रूप माइ भिभेण्डीको स्वामित्व माइ रह्या छ।[२] डेलीमोसनले बिबिसी सममचार, भाइस, ब्लूमबर्ग, हर्ष्ट डिजिटल मिडिया रे बढीसित साझेदारीको थालनी अर्‍या थ्यो।[३] डेलीमोसन अच्याल विश्वव्यापी रूप माइ उपलब्ध छ रे २४ वटा भाषाअन माइ लै उपलब्ध छ। ३९ वटा अनुवादित संस्करणअनको आफ्नै छुट्टाछुट्टै गृह पृष्ठ रे स्थानीय सामग्रीअन रह्या: छन्। यै माइ अच्याल ३०० मिलियन भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ताअन रह्या: छन्।[४]

इतिहास[सम्पादनस्रोत सम्पादन]

स्थापना रे कोष[सम्पादनस्रोत सम्पादन]

डेलीमोसनको पुरानो लोगो (सन् २००९ बठेइ २०१५)

मार्च २००५ माइ, बेञ्जामीन बेजबाउम रे अोलिभर पोएट्रिले, पेरिस माइ रह्या: पोएट्रिकै बस्ने कोठा बठेइ डेलीमोसनको स्थापना गरेका थिए। सप्पै गरि सुरु माइ ६ जनाले व्यवसाय सुरु अद्दया भन्दै ६,००० युरो जम्मा गरेका थिए।[५] सेप्टेम्बर २००६ माइ, डेलीमोसनले एटलस भेञ्चर्स रु परटेक इण्टरनेसनलको सहकार्य माइ कोषको वृद्धि गरेको थ्यो। कम्पनीले ७ मिलियन युरो कोषको रूप माइ उठाया थ्यो जुन सन् २००६ माइ फ्रान्सेली वेब २.० बठेइ उठाइया सब है धेरै रकमको रूप माइ मानिया थ्यो। अक्टोबर २००९ माइ, फ्रान्सेली सरकारले डेलीमेसन माइ सामरिक लगानी कोष मार्फत लगानी अर्‍या थ्यो। २५ जनवरी २०११ माइ, अोरेञ्जले डेलीमोसन माइ ६२ मिलियनको युरो खिलाइ ४९% भाग हासिल अर्‍या थ्यो, कम्पनीले १२० मिलियन माइ मूल्य निर्धारण गरेको थ्यो।[६]

१० जनवरी २०१३ माइ, अोरेञ्जले बाँकी ५१% भाग ६१ मिलियन युरो माइ खरिद गरेको थ्यो। २ मे २०१३ माइ, फ्रान्सेली सरकारले, डेलीमोसन माथि याहुको अधिग्रहणको प्रतिबन्ध गरेको थ्यो।

२५ फेब्रुअरी २०१५ माइ, अोरेञ्जले डेलीमोसनको सेवा अमेरिकाको बजार भरि फैलाउने उदेश्यका साथ माइक्रोसफ्ट सित छलफल अर्‍या कुरणी खुलाइया थ्यो। बार्सिलोना स्थित यक स्थानीय दूर्दशनसितको अन्तवार्ता माइ अोरेञ्जकी कार्यकारी ष्टेफिनी रिचर्डले सम्झौता सम्म पुग्न सके ठूलो आश रहन्या कुरणी बताएकी थिइन्। कन्नै लै सम्झौता भए माइ अोरेञ्जको गुमेको स्वामित्व प्राप्त गर्ने कुरणी लै उनले बताएकी थिइन्। रिचर्डले उनको कम्पनीले अन्य सम्भावित साझेदारअनको साथसाथै डेलीमोसनको अन्तर्राष्ट्रिय अपिल विस्तारको दृश्यको साथ वार्ता माइ रह्या, तर अन्यसित छलफलअन सामग्रीको सन्दर्भ माइ अधिक रह्या लै खुलाएकी थिइन। [७]

डेलीमोसनको कालो लोगो (सन् २०१५ बठेइ २०१७ सम्म)

सन् २०१५ माइ, भिभेण्डीले अोरेञ्ज मार्फत डेलीमोसनको ८०% भाग खरिद गरेको थ्यो।[२] सेप्टेम्बर २०१५ मा, भिभेण्डीले आफ्नो स्वामित्व ९०% माइ बढाया थ्यो।[८]

विशेषता माइ विकास[सम्पादनस्रोत सम्पादन]

डेलीमोसनले प्रयोगकर्ताअन खिलाइ खोजी, च्यानल, वा प्रयोगकर्ताहरूले सृजना गरेका समूहअन मार्फत श्रव्य दृश्यअन बजाउन रे उर्ध्वभरण अद्द अनुमति दिन्छ। खोजी प्रणालीले अन्य प्रयोगकर्ताअनले गरेका खोजीअन माइ आधारित परिणामअन लै प्रस्तुत अद्दछ। श्रव्य दृश्य फाइलको अधिकतम आकार २ गिगाबाइट हो भण्या श्रव्य दृश्य फाईलअनको लम्बाई माइ गतिशील रे आधिकारिक प्रयोगकर्ताअन बाहेक, ६० मिनेट सम्म माइ मात्तरी सीमित छ।[९]

मञ्चअन[सम्पादनस्रोत सम्पादन]

डेलीमोसनको, श्रव्य दृश्य साझेदारी वेबसाइटको अनुप्रयोग विण्डोज १०, विण्डोज फोन, आइओएस रे एण्ड्रोइड लगायता सञ्चालन प्रणालीअन माइ उपलब्ध रह्या: छ रे हालै प्लेष्टेसन ४ रे एक्सबकस वान लगायतका श्रव्य दृश्य खेल मञ्चअन माइ लै यो उपलब्ध रह्या: छ। पिएस४ रे एक्सबक्स वान प्रयोगकर्ताअनलाई लै थप आकर्षिक बनाउन, प्रत्यक्ष प्रसारणअन माइ सब है लोकप्रिय खेल प्रसारणको तुरुन्त पहुँच पाउन खिलाइ डेलीमोसनले प्रस्तावित श्रव्य दृश्य सामग्रीअन माइ केन्द्रित छ।

डेलीमोसन माइ प्रतिबन्ध[सम्पादनस्रोत सम्पादन]

मे २०१२ माइ, डेलीमोसन माथि भारतले प्रतिबन्ध लगाएया थ्यो[१०] तर जून २०१२ माइ, भारतले प्रतिबन्ध फुकुवा गरेको थ्यो। मद्रासको उच्च न्यायलयले पहिलेको आदेशलाई परिवर्तन गर्दै, अवैध रूप माइ प्रतिलिपि अधिकार सामग्री लिने मात्तरी विशिष्ट युआरएल प्रतिबन्ध गरिया रे सम्पूर्ण वेबसाइट भण्या प्रतिबन्ध माइ नपर्‍या कुरा बताया थ्यो।[११] भारत माइ डेलीमोसन पुनः डिसेम्बर २०१४ माइ प्रतिबन्धित भया थ्यो, सरकारी चासोको कारण साइट आइएसआइएस प्रचार सम्बन्धी श्रव्य दृश्यअन साझेदारी हुन सक्ने भन्दै यैलाइ पुन प्रतिबन्ध गरिया थ्यो। तथापि, ३१ डिसेम्बर माइ भारतले डेलीमोसन माइ लाग्या प्रतिबन्ध फुकुवा गरेको थ्यो।[१२]

अगष्ट २०११ बठेइ डेलीमोसन कजाखस्तान माइ पूर्णरूप माइ प्रतिबन्ध गरिया छ।[१३]

प्रतिलिपी अधिकार प्रकरण[सम्पादनस्रोत सम्पादन]

जुन २००७ माइ, डेलीमोसननले पेरिस उच्च अदालतद्वारा प्रतिलिपि अधिकार अतिक्रमण विषय खिलाइ जवाफदेही नरहेको पाएको थ्यो। न्यायाधीशअनले डेभेलिमोसनलाई यक साझेदारी प्रदायक रह्या रे प्रकाशक नरह्या कुरणी बताएका थिए। यै साइट माइ अवैध सामग्रीअनको उपस्थित रह्या कारण यैले प्रतिलिपि अधिकार उल्लङ्घन खिलाइ उत्तरदायी हुनुपर्ने कुरणी लै न्यायाधीशअनले बताया थिए। यस्ता अवैध प्रतिलिपि अधिकार युक्त सामग्रीअन डेलीमोसनकै प्रयोगकर्ताअनद्वारा डेलीमोसनमै उर्ध्वभरण गरिया कुरणीको लै जानकारी दिएका थिए। पेरिसीयाली न्यायाधीशअनले डेलीमोसनलाई थाहा हुँदाहुदै लै अवैध श्रव्य दृश्यअन यैको स्थल माइ अनलाइन राखेका कारण, यो प्रतिलिपि अधिकार उल्लङ्घनका कार्यअन खिलाइ उत्तरदायी हुनुपर्ने कुरणी जानकारी दिएका थिए। [१४]

डिसेम्बर २०१४ माइ, पेरिस न्यायलयले डेलीमोसनलाई प्रतिलिपी अधिकार अतिक्रमण गरेको माइ १.३ मिलियन युरो जरिवाना लगाया थ्यो। पेरिसको उजुर न्यायलयले फ्रान्सेली दूर्दशन टिएफ१ रे समाचार च्यानल एलसीआईको प्रतिलिपी अधिकार उल्लङ्घन गरेको भेट्टाया थ्यो। डेलीमोसनले टिएफ१ को सामग्री अवैध रूप माइ अनलाइन माइ हालेकोको विषय माइ प्रतिलिपी अधिकार उल्लङ्घन उद्दया प्रयोगकर्तालाई कार्वाही नगरेको कुरणी बताएको थ्यो।[१५]

सन् २०१७ माइ, मुख्य उत्पादन रे प्रविधि अधिकारी गुइलाउ क्लिमेण्टको अनुसार कम्पनीले मानव व्यवस्थापक रे स्वचालित उपकरणअनको संयोजनमा कार्य अद्दछ जुन प्रतिलिपि अधिकार धारक अधिकारअन गन्तव्य भितर सुरक्षित रह्या छन् रे डेलीमोसनले दुई घण्टा भितर संदिग्ध वा अवैध सामग्री हटाउन सक्षम हुने कुरणी जानकारी दिएका थिए।[१६]

रुसको मस्कोमा रह्या: मस्को सहरी अदालतले डेलीमोसनलाई स्थाई रूप माइ प्रतिबन्ध गरेको छ। साइटले अवैध रूप माइ दूर्दशन सामग्रीको पहुँच प्रदान गरिवर रूसको प्रतिलिपि अधिकार कानून उल्लङ्घन गरेका कारण सन् २०१७ यता रुस माइ डेलीमोसन पूर्ण रूपमा प्रतिबन्ध गरिया हो।[१७]

यिन लै हेर[सम्पादनस्रोत सम्पादन]

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. "डेलीमोसन डटकम साइटको जानकारी". अलेक्सा इण्टरनेट. Archived from the original on 2019-01-07. Retrieved ३० मे २०१८. Check date values in: |accessdate= (help)
  2. २.० २.१ टुनडेन, इनग्रिड. "Vivendi Buys 80% Of France's Dailymotion, Valuing The YouTube Rival At $295M", टेक क्रञ्च, सन् २०१५.
  3. "launches new platform with BBC News, Vice, Cheddar as partners – फाउण्ड रिमोट". फाउण्डरिमोट डटकम. Retrieved २७ नोभेम्बर २०१७. Italic or bold markup not allowed in: |website= (help); Check date values in: |access-date= (help)
  4. स्पाङ्गलर, टोड. "Dailymotion Plans Major Relaunch, Focused on Premium Content and Sidelining User Videos", भेराइटी, १० अप्रिल २०१७.
  5. कर्भाजल, डोरिन "श्रव्य दृश्य-साझेदारी स्थल " द न्यू योर्क टाइम्स शुक्रबार २१ मार्च २००८ छडिबर पुण्या तिथि ४ मे २०११
  6. "डेलीमोसनको ४९% अधिग्रहण €५९ मिलियन खिलाइ".
  7. "डेलीमोसनको बारेमी अोरेञ्ज रे माइक्रोसफ्टको छलफल", अन्तर्राष्ट्रिय प्रविधि. छाड्डिबार पुग्या मिति:२६ फेब्रुअरी २०१४.
  8. "डेलीमोसन माइ भिभेण्डीको स्वामित्व माइ बृद्धि". डेलीमोसन प्रेस. Archived from the original on 2015-09-05. Retrieved १६ अप्रिल २०१६. Check date values in: |accessdate= (help)
  9. "उर्ध्वभरण रे अन्य सुविधाअन". डेलीमोसन सहयोग केन्द्र. Archived from the original on 2016-06-11. Retrieved ३० जून २०१६. Check date values in: |accessdate= (help)
  10. टिएनएन (१८ मे २०१२). "अदालतको अादेश माइ श्रव्य दृश्य साझेदारी सेवा माथि प्रतिबन्ध". लेखअन द टाइम्स अफ इण्डिया द टाइम्स अफ इण्डिया. Archived from the original on 2013-05-20. Retrieved ७ सेप्टेम्बर २०१२. Italic or bold markup not allowed in: |publisher= (help); Check date values in: |accessdate=, |date= (help)
  11. "भारतले श्रव्य दृश्य साझेदारी सेवा द प्राइभेट बे र अरूलाई लै प्रतिबन्ध फुकुवा गरेको छ". बिबिसी. २२ जून २०१२. Retrieved ७ सेप्टेम्बर २०१२. Check date values in: |accessdate=, |date= (help)
  12. जोस स्टोन (३१ डिसेम्बर २०१४). "भिमियो, डेलीमोसन लगायतका वेबसाइटअन बठेइ भारत-विरोधी सामग्रीअन फेला". इण्टरनेसनल बिजनेस टाइम्स. Check date values in: |date= (help)
  13. "Сокращенное решение Сарыаркинского районного суда города Астаны от 8 августа 2011 года № 2-4780/2011". जाकोन डटकेजेट. ११ अगष्ट २०११. Retrieved २७ नोभेम्बर २०१२. Check date values in: |accessdate=, |date= (help)
  14. "पेरिस न्यायलयले डेलीमोसनलाई प्रतिलिपी अधिकार अतिक्रमण गरेको माइ १.३ मिलियन युरो जरिवाना लगाएको छ". डिजिटल टिभी युरोप डटनेट. ४ डिसेम्बर २०१४. Archived from the original on 2017-06-22. Retrieved १० सेप्टेम्बर २०१५. Italic or bold markup not allowed in: |work= (help); Check date values in: |accessdate=, |date= (help)
  15. "डेलीमोसन: प्रतिलिपी अधिकार उल्लङ्घन". जुरिसकम डटनेट. १८ जुलाई २००७. Retrieved १३ सेप्टेम्बर २०१५. Italic or bold markup not allowed in: |work= (help); Check date values in: |accessdate=, |date= (help)
  16. ड्रेइयर, ट्रोए. "डेलीमोसनको अमेरिकामा पुन सुरुवात", स्ट्रिमिङ सञ्चार माध्यम पत्रिका, ३१ अक्टोबर २०१७.
  17. "रुसले डेलीमोसनलाई प्रतिबन्ध गरेको छ", ब्रोडब्याण्ड दूर्दशन समाचार, २७ जनवरी २०१७.

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]

ढाँचा:श्रव्य दृश्य अङ्कीय वितरण मञ्चअन ढाँचा:भिभेण्डी