सामग्रीमा जानुहोस्

जोन डाल्टन

विकिपिडिया बठेइ
जोन डाल्टन
१८९५ मैं जोन डाल्टन
जन्म(1766-09-06)6 September 1766अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र ""
ईगल्सफील्ड, कंबरल्याण्ड, इङ्ल्याण्ड
मृत्यु२७ July १८४४(१८४४-०७-२७) (७७ वर्ष)
म्यानञ्चेस्टर, इङ्ल्याण्ड
उल्लेखनीय शिष्यहरुजेम्स प्रेस्कोट जूल
प्रसिद्धिपरमाणविक सिद्धान्त, बहु अनुपात् को नियम, डाल्टन को आंशिक चाप को नियम, डाल्टोनिज्म
प्रभावजोन गौह
हस्ताक्षर

जोन डाल्टन सन् १७६६ मा बेलायत मा जन्मनु भयाका प्रसिद्ध वैज्ञानिक हुन। जोन डाल्टन आधुनिक आणविक सिद्धान्त को विकासमा चिनियाका रसायनविद् रे भौतकविद् हुन। उनी परमाणुको सिद्धान्त का प्रतिपादक हुन। वायुमण्डल को चापमा परिवर्तन भएर नभइ तापक्रम घट्नाले वर्षा हुन्छ भनी पत्ता लगाउन्या वैज्ञानिक डाल्टन हुन।