इङ्ल्याण्ड

विकिपिडिया बठेइ
यैमी फट्टाक: भ्रमण गरऽ, खोजऽ
(इङ्ल्याण्ड)

इङ्गल्याण्ड (अङ्ग्रेजी: England) युके को एक राज्य हो। यसको क्षेत्रफल ५०,३३१ वर्ग मील छ। यो संयुक्त अधिराज्य अर्थात युनाइटेड किंगडमको सबैभहै ठूलो देश हो। इङ्गल्याण्ड बाहेक स्कटल्याण्ड, वेल्स रे उत्तर आयरल्याण्ड पनि संयुक्त अधिराज्यमाई छन। यो यूरोपको उत्तर पश्चिममी अवस्थित छ। यइको अधिकारिक भाषा अङ्ग्रेजी हो रे यो विश्वको सबैभन्दा संपन्न तथा शक्तिशाली देशहरू मध्यमीको एक हो।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]