जितु नेपाल
जितु नेपाल | |
जन्म नाम | जितु नेपाल |
जन्म | बि. सं. २०३२ असार १[१] काठमाडौं, नेपाल |
अन्य नामहरू | मुन्द्रे |
पेशा | अभिनेता, निर्देशक, पार्श्वगायक[२] |
सक्रिय समय | सन् २००३ बठेइ अच्याल सम्म |
जीवनसाथी | मुना नेपाल |
सन्तान | समृद्धि नेपाल सक्षम नेपाल[३] |
अवार्ड | |
---|---|
टिटिभी पुरस्कार[४] |
जितु नेपाल नेपालाः यक चर्चित हाँस्य कलाकार हुन। उनलाई "मुन्द्रे" भणीबर लगै पछ्याड्डान। उन हाँस्य टेलिश्रिङ्खला बठेइ दर्शकअन लाई मनोरन्जन दिन्या अद्दान। जितु नेपालले "ट्वाक्क टुक्क" नामक हाँस्य टेलिशृङ्खला बठेइ चलचित्र जीवनोः सुरूवात गर्याः हुन। तै पाछा जितु नेपालले लगभग तीन दर्जन चलचित्रमी अभिनय लै अरिसकिराइछन पुइलै उन लाई चलचित्र तिर तति मोह आथिन।[५] उनलाई अच्याल दर्शकसामु मुन्द्रे भणिबर पछ्याणाउन्या टेलिश्रिङ्खला भँण्या जिरे खुर्सानी हो। जितु नेपाल रे शिवहरि पौडेलले जिरे खुर्सानी टेलिश्रिङ्खला सन् २००३ बठेइ नेपाल टेलिभिजन बठेइ सञ्चालनमी ल्यायाः हुन। येइ टेलिचलचित्रमी जितु नेपाल लाई चेलाः भुमिकामी धेक्द पाइन्छ।[४]
कुन्की जिन्नगी[सम्पादन • स्रोत सम्पादन]
जितु नेपालोः जनम बि. सं. २०३२ असार १ गते भयाः हो।[१] जितु नेपालले बि. सं. २०४८ सालमी सिन्धुपाल्चोकाः जाल्पा मावि बठेइ एसएलसी परिक्षा दियाः हुन। एसएलसी परिक्षामी उनरो सिम्बोल नम्बर ३७९५५'यु' थ्यो। जितुले एसएलसी दोसरा श्रेणीमी अरिराइथ्यो। तै वर्ष उनरो विद्यालय बठेइ ४०/४५ जनाले एसएलसी परिक्षा दियाबरलै उन सुद्दाँ ५ जना मात्तरी उत्तीर्ण भयाः थ्या।[६] जितु नेपालले बि. सं. २०५९ फागुन १३ गते मुना नेपाल सित मागी ब्या अर्याः हुन। उनरो ब्या तुलसी घिमिरे, शिवहरि पौडेल, दीपकराज गिरी, दीपाश्री निरौला जसा और भउतै चर्चित कलाकारअनैः उपस्थिति थि। जितु रे मुना नेपालाः दुइ सन्तान छन्। उनरि चेली समृद्धिको बि.सं. २०६१ सालमी रे चेला सक्षमको बि.सं. २०६३ सालमी जनम भयाः हो।[३]
चलचित्र[सम्पादन • स्रोत सम्पादन]
साल | चलचित्र | |
---|---|---|
सन् १९९७ | गुरु चेला | |
सन् २००५ | कहि मिलान कहि बिछोड | |
सन् २०१० | सपनाको नौलो संसार | |
सन् २००७ | किस्मत |
टेलिश्रिङ्खला[सम्पादन • स्रोत सम्पादन]
- जिरे खुर्सानी : जिरे खुर्सानी यक हास्यब्यङ्ग्य टेलिश्रिङ्खला हो। यो सन् २००३ साल बठेइ हर सौंबार बसा ८:४० बजे नेपाल टेलिभिजन बठेइ प्रसारित हुन्या अरन्छ। जितु नेपाल येइ टेलिक्षिङ्खलाः अभिनेता मात्तरी नाइहुन, उनले शिवहरि पौडेल सित मिलिबर येइ टेलिक्षिङ्खला शुरू अर्याऽ हो। इत्ती मात्तरी नहोइबर जिरे खुर्सानी को सुरुवाति गीद लगै उनै ले गायाऽ हो।
- मुन्द्रेको चर्तिकला : "मुन्द्रेको चर्तिकला" जितु नेपालले चलाउन्या यक हास्य टेलिश्रिङ्खला हो। येइ टेलिश्रिङ्खलामी जितु बिभिन्न ब्यक्तिको भुमिका निभाबर दर्शकअनलाई मनोरञ्जन प्रदान अद्दान। उनले अभिनय अर्याः केयि भुमिका नेता, पर्यटक इत्यादि हुन। [७]
सन्दर्भ[सम्पादन • स्रोत सम्पादन]
- ↑ १.० १.१ Jeetu Nepal, Birthday. "जितु नेपालको जन्मदिन". अर्जुनकुमार संग्रौला/उज्यालो. ebaglung.com. Retrieved 20 July 2013.
- ↑ Jeetu Nepal, Occupation. "जितु नेपालको पेशा". MJ Guthrie. Retrieved 20 July 2013.
- ↑ ३.० ३.१ Jeetu Nepal, Marriage. "जितु नेपालको विवाह", 2012/08/30. छाड्डिबार पुग्या मिति:21 July 2013.
- ↑ ४.० ४.१ Jeetu, Nepal. "जितु नेपालको जिवनी". Medianptv. Retrieved 10 July 2013.
- ↑ "इन्टर पास त गरेको छु “मुन्द्रे”", 22/09/2010. छाड्डिबार पुग्या मिति:25 July 2013.
- ↑ "‘मुन्द्रे’को एसएसलसी सेकेन्ड डिभिजन", 28 Jestha 2070. छाड्डिबार पुग्या मिति:26 July 2013.
- ↑ "मुन्द्रेको चर्तिकला". xnepali.com. xnepali.com. Retrieved 26 July 2013.