सामग्रीमा जानुहोस्

जलेवा

विकिपिडिया बठेइ
जलेवा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
Class:
गण:
मौ:
वंश:
प्रजाति:
P. carbo
Binomial name
Phalacrocorax carbo
(कार्लस लिनियस, १७५८)

जलेवा नेपाल लगायत अष्ट्रेलिया महादेश तथा एसियाली मुलकमा पाइन्या यक प्रकारको चणो हो। यो चणो हिँउदको समयमी मौसम छल्न खिलाइ नेपालमी आउन्या अद्दछ। त्यसैले नेपाल खिलाइ जलेवा एक आगन्तुक चणो रूपमी लिन सकिन्छ।

आहारा खिलाइ पोखरीमी माछा मार्दै जलेवा

माछा लाइ प्रमुख आहार बनाउन्या जलेवा करिब ८० बठेऊ १०० सेमी सम्मको हुने अद्दछ। बढी कालो रे खैरो हुने यो चणोले बगानमी गुँड बनाउने अद्दछ। विश्वमी जलेवा चणोका ३३ प्रजातिअन रयाः छन्।[]

मुख्य बसोबास क्षेत्र

[सम्पादन | स्रोत सम्पादन]

खासगरी उत्तरी ध्रुव लाइ यो चणोको प्रमुख बासस्थानका रूपमी लिन सकिन्छ। यस्तै उत्तरी मुलुकहरू रुस, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्र लाइ लै यो चणोको प्रमुख बसोबासको क्षेत्रका रूपमी लिन सकिन्छ। त्यस पछा मौसम छल्नका निम्ति यो चणो नेपाल लगाएत अन्य देश तथा स्थानअनमी बसाइँसराइ अद्दछ।

नेपाल माइ जलेवाको स्थिति

[सम्पादन | स्रोत सम्पादन]

जलेवा नेपाल माइ जाडो समयमी बसाइँ सरी आउने यक हिँउदे आगन्तुक चणो हो। यो चणो नेपालको जाजरकोट रे रुकुमको सिमानामी भौती मात्रा माइ भेटिन्नमन। प‌ल्लो फेर जलेवाको गुँड तथा चल्ला जाजरकोट रे रुकुमको सिमानामी बग्ने भेरी नदीमी पत्ता लाग्या थ्यो। हिउँदयामको सुरुवातसङ्ङै बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड रे तराईका विभिन्न ताल, तलैया रे ठूला नदीमी बसाइँ सरी आउने यै चणोको प्रजनन नेपालमी पैल्लो फेर जाजरकोट जिल्लाको रग्दा रे रुकुम जिल्लाको गोतामकोट सीमामी बग्या भेरी नदी किनारमी फेला पारियाः थ्यो।[]

नेपालमी नेपाल पन्छी संरक्षण सङ्घ रे जिल्ला पशुसेवा कार्यालय, जाजरकोटका पशु स्वास्थ्य प्राविधिक यक विशेष टोलीले जाजरकोटको उत्तरी बारेकोट क्षेत्रमी दुर्लभ गिद्ध रे चिरकालीजको बासस्थान अनुगमनका क्रममी जलेवाको बासस्थान फेला पारियाः थ्यो। समुद्र सतह बठेइ करिब यक हजार २५० मिटरमी अवस्थित उक्त स्थानमी जलेवाका आठ वटा गुँड भेटियाः थ्यो। नेपालमी भदौ मध्य बठेइ चैतसम्ममा धेकिने हिउँदे आगन्तुकका रुपमी चिनियाः यै पन्छीले नेपालमी सम्भवतः पैल्लो फेर गुँड बनाई चल्ला कोरलेकोे उक्त विशेष टोलीले निष्कर्ष निकाल्या थ्यो। विश्वमी पाइन्या ३३ प्रजातिका जलेवामध्ये नेपालमी दुई प्रजातिका जलेवा पाइन्नान।

श्रव्य दृश्यअन

[सम्पादन | स्रोत सम्पादन]

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. "Phalacrocorax carbo". IUCN Red List of Threatened Species. Version २०१२.१. International Union for Conservation of Nature. २०१२. Retrieved १६ जुलाई २०१२. {{cite web}}: Check date values in: |access-date= and |year= (help); Cite has empty unknown parameter: |last-author-amp= (help); Invalid |ref=harv (help); Unknown parameter |authors= ignored (help)CS1 maint: year (link)
  2. Jobling, James A (2010). The Helm Dictionary of Scientific Bird Names. London: Christopher Helm. pp. 90, 301. ISBN 978-1-4081-2501-4.
  3. "नेपाल माइ पैल्लो फेर जलेवाले बच्चा कोरल्यो". गोरखापत्र अनलाइन. Retrieved १५ असोज. {{cite web}}: Check date values in: |accessdate= (help)

बाइल्ला सूत्रअन

[सम्पादन | स्रोत सम्पादन]