जयपुर

विकिपिडिया बठेइ
यैमी फट्टाक: भ्रमण गरऽ, खोजऽ

जयपुर जईलाई गुलाबी नगरका नामबाटी पनि जानिन्छ, भारतमा राजस्थान राज्यको राजधानी हो। यो जयपुर नामबाट प्रसिद्ध प्राचीन रजवाडेको पनि राजधानी रहेको छ। यई शहरको स्थापना १७२८मा आंबेरका महाराजा जयसिंह द्वितीय ले गर्याहुन। जयपुर आफ्नो समृद्ध भवन निर्माण-परम्परा, सरस-संस्कृति अनि ऐतिहासिक महत्वको लागि प्रसिद्ध छ। यो शहर तीन पटिबाट अरावली पर्वतमालाबाट घेरियाको छ। जयपुर शहरको चिन्हारी यहाँका महलहरू अनि पुराना घरहरूमा लगायाका गुलाबी धौलपुरी पत्थरहरूहुन जुन यहाँका स्थापत्यको खूबी मानिन्छन। १८७६मा तत्कालीन महाराज सवाई मानसिंहले इङ्गल्याण्ड कि महारानी एलिजाबेथले प्रिंस अफ वेल्स युवराज अल्बर्टका स्वागतमा पुरा शहरलाई गुलाबी रङ्गबाट आच्छादित गरिया थियो। त्याबाट शहरको नाम गुलाबी नगरी रयाहो। पूरा शहर करीब छ भागहरूमा छ अनि यो १११ फुट (३४ मी.) चौडी सडकहरूबाट विभाजित छ। पाँच भाग मध्य प्रासाद भागलाई पूर्वी, दक्षिणी एवं पश्चिमी पटिबाट भएका छन्, अनि छैठा भाग एकदम पूर्वमा स्थित छ। प्रासाद भागमा हावा महल परिसर, व्यवस्थित उद्यान एवं एक सानो पोखरि छन्। पुराना शहका उत्तर-पश्चिमी पटि पहाडीमा नाहरगढ दुर्ग शहरका मुकुटका समान देखिन्छन। यई बाहेक यहाँ मध्य भागमा नैं सवाई जयसिंहद्वारा बनाईया वेधशाला, जन्तर मन्तर, जयपुर पनि छन्।

जयपुरलाई आधुनिक शहरी योजनाकारहरू द्वारा सबै भन्दा नियोजित अनि व्यवस्थित शहरहरूमा बाट गिनिन्छ। शहरका वास्तँकोर विद्याधर भट्टाचार्यको नाम आज पनि प्रसिद्ध छ। ब्रिटिश शासनका बेला यसमा कछवाहा समुदायका राजपूत शासकहरूको शासन थियो। १९औं सताब्दीमा यस शहरको विस्तार शुरु भयो तब यसको जनसंख्या १,६०,००० थियो जुन अब बढ गर २००१का आंकडहरूका अनुसार २३,३४,३१९ छ चुकी छ। यहाँका मुख्य उद्योगहरूमा धातु, संगमरमर, वस्त्र-छपाई, हस्त-कला, रत्न तथा आभूषणको आयोत-निर्यात तथा पर्यटन आदि शामिल छन्। जयपुरलाई भारतको पेरिस पनि भनिन्छ। यस शहरको वास्तुका बारेमा भनिन्छ , कि शहरलाई सूतबाट नाप लीजिये, नाप-जोखमा एक बालका बराबर पनि फर्क न मिल्नेछ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]