जगदीश प्रसाद भट्ट
जगदीश प्रसाद भट्टको तस्विर | |
| Personal information | |
|---|---|
| Born | २०३१/०३/२५ भि. न. पा. - १५ गोबरैया, महेन्द्रनगर |
| Height | ६ फुट २ इन्च |
| Weight | ८५ केजी |
| Sport | |
| Country | |
| Sport | भलिबल |
जगदीश प्रसाद भट्ट भलिबल खेलका पुर्व राष्ट्रिय खलाडी रे हाल नेपालका भलिवल टोलीका राष्ट्रिय पशिक्षक हन्।[१] उन बिरा दत्त भट्ट रे मानमती देवि भट्ट का कान्छा चेला हन्।
बाल्यकाल
[सम्पादन | स्रोत सम्पादन]जगदीश प्रसाद भट्टको बाल्यकाल बैतडी जिल्लामाई बित्याः हो।
पारिवारीक जीवन
[सम्पादन | स्रोत सम्पादन]भट्टले बि. सं. २०५८ साल फागुन मैनामाई लविता जोशी सित ब्याः गर्या हन। उनरा निकिता भट्ट रे रितिका भट्ट दुई चेलिन छन्। कान्सि चेलि रितिका भट्ट भलिवल
खेल जीवन
[सम्पादन | स्रोत सम्पादन]बि. संं. २०४५ साल बठे बि. संं. २०६४ साल सम्म का सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबलका प्रतियोगितामी खेलाडीका रुपमी सहभागी जनाया थ्या। बि. स. २०६४ बठे हाल सम्म नेपाली पुरुष रे महिला राष्ट्रिय टिमका प्रशिक्षकका रुपमी रइवर प्रशिक्षण गराउना आया हन।[२] बैतडीबठे कञ्चनपुर बसाइँ सर्या उचाइले साथ दिएपछा उनले भलिबल खेल रोज्या। त्यईबेला खेल भण्या भलिबल नै थ्यो। येको लोकप्रियताले लै उनलाई भलिबलप्रति आकर्षित गरायो। तत्कालीन वीरेन्द्र रनिङ सिल्ड खेलेपछा महाकाली अञ्चल रे पछा सुदूरपश्चिम विकास क्षेत्रबठे क्षेत्रीय प्रतियोगिता खेलेका उन २०४५ देखि ०६४ सालसम्म राष्ट्रिय टोलीको सदस्य रयाः। त्यइबीचमाइ २०५३ सालमै उन पटियालाबठे स्पोर्ट्स डिप्लोमा कोर्स पूरा गरी करारमाइ राखेप प्रशिक्षक बनिसक्या थ्याः। उनले चार संस्करण सन् १९९३, १९९५, १९९९ र २००४ को दक्षिण एसियाली खेलकुदमाइ नेपालको प्रतिनिधित्व गर्या। सक्रिय खेलाडी जीवनकाइ क्रममाई प्रशिक्षकको डिप्लोमा कोर्स गद्दाई भारतका पटियाला गया। भट्टलाई अईल प्रशिक्षकका रूपमी राष्ट्रिय खेलकुद परिषद्को जिम्मेवारी सम्हाल्या साढे दुई दशक भयो। लामो प्रशिक्षण जीवनमी उनको सफलताको ग्राफ क्रमशः उकालो लाग्दोइ छ। नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबलको उपाधि रक्षा गर्या पछा त उन भलिबलका सर्वाधिक सफल प्रशिक्षक बनि रैछन् । दुई वर्षका बीचमाइ नेपाली टोलीको निरन्तर सफलतामी उनरो ठुलो हात छ।[३]
प्रशिक्षक भट्टका प्रमुख अन्तर्राष्ट्रिय उपलब्धिअन
- दक्षिण एसियाली महिला बीच भलिबल–२०१२– स्वर्ण
- दक्षिण एसियाली आमन्त्रण महिला भलिबल २०१४– रजत
- तेस्रो एसियन सेन्ट्रल जोन पुरुष भलिबल–२०१७– कांस्य
- पहिलो एसियन सेन्ट्रल जोन महिला भलिबल २०१९– स्वर्ण
- १३औं साग महिला भलिबल २०१९– रजत
- दोस्रो एसियन सेन्ट्रल जोन महिला भलिबल २०२१– स्वर्ण
मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी
[सम्पादन | स्रोत सम्पादन]राष्ट्रिय खेलकुद परिषद(राखेप) ले जगदिश प्रसाद भट्टलाई भलिबलको मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी दिईया छ। काभा २०२४ का विभिन्न भलिबल प्रतियोगिताका पदक विजेता खेलाडीअनलाई पुरस्कृत अद्दु बि. सं. २०८१ भाद्र ८ गते छन्चरबार काठमाण्डौँमी आयोजित कार्यक्रममी राखेपका सदस्य सचिव टंकलाल घिसिङले भट्टलाई भलिबलको मुख्य प्रशिक्षकको जिम्मेवारी दिन्या निर्णय भया जानकारी दिया थ्याः। भट्ट झण्डै ३ दशक बठे राखेपमी कार्यरत छन्। बि. सं. २०५३ मी राखेप प्रवेश गर्या उन बि. सं. २०६१ मी सहायक प्रशिक्षकमी स्थायी भयाः थ्याः।[४]
उप–निर्देशकको जिम्मेवारी
[सम्पादन | स्रोत सम्पादन]भलिबल मुख्य प्रशिक्षक जगदीश प्रसाद भट्टले तालिम तथा प्रशिक्षण विभागअन्तर्गत प्रशिक्षण योजना तथा अनुगमन विभागको उप–निर्देशकको जिम्मेवारी पायाः छन्।[५]
पुरुस्कार रे सम्मान
[सम्पादन | स्रोत सम्पादन]- बर्षको उत्कृष्ट प्रशिक्षक २०७५ (नेपाल भलिबल संध)
- जनसेवाश्री पदक - वि.सं. २०७९[६]
चित्र दिर्घा
[सम्पादन | स्रोत सम्पादन]सन्दर्भ सामग्री
[सम्पादन | स्रोत सम्पादन]- ↑ Nepal to face Hong Kong after 34 years - myrepublica online
- ↑ Shahi announced women’s national volleyball team skipper - thehimalayantimes
- ↑ "- ईकान्तिपुर अनलाईन". Archived from the original on 2022-01-01. Retrieved 2022-03-03.
- ↑ "दीपक विष्ट र गौरिका सिंहसहित खेल क्षेत्रका २२ जनालाई राष्ट्रिय पदक र अलंकार". अनलाई खबर डटकम (in नेपाली). Retrieved 2024-08-24.
- ↑ "भलिबलका मुख्य प्रशिक्षक भट्टलाई उप-निर्देशकको जिम्मेवारी". अनलाईन खबर डटकम (in नेपाली). Retrieved 2025-04-16.
- ↑ "भट्टलाई राखेपको मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी". हाम्रो खेलकुद डटकम (in नेपाली). Retrieved 2022-09-19.