सामग्रीमा जानुहोस्

चितवन राष्ट्रिय निकुञ्ज

विकिपिडिया बठेइ
चितवन राष्ट्रिय निकुञ्ज
IUCN श्रेणी II राष्ट्रिय निकुञ्ज
(बीस हजारी ताल)
रहेको स्थान : चितवन , नेपाल
नजिकको सहर : भरतपुर
क्षेत्रफल : ९३२ वर्ग कि.मि.
स्थापना : २०३०(सन् १९७३)
परिचालक निकाय : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभाग
युनेस्को विश्व सम्पदा क्षेत्र
किसिम : प्राकृतिक
मापदण्ड  : VII, IX, X
नामांकित  : १९८४
सन्दर्भ  : २४८
राष्ट्र  : नेपाल
क्षेत्र  : एशिया प्रशान्त


चितवन राष्ट्रिय निकुञ्ज पईले (शाही चितवन राष्ट्रिय निकुञ्ज) नेपालको सबैहै पहिलो रे सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । यइको स्थापना सन् १९७३ मी गरियाको हो । यईलाई १९८४ मा विश्व सम्पदा क्षेत्रमाई सूचीकृत गरियाको हो ।[१] येइको क्षेत्रफल ९३२ किमी2 (३६० वर्ग माइल) छ । यईको अवस्थिति उचाई तल्लो नदी उपत्यकामा १०० मी (३३० फिट) देखि चुरे पहाड क्षेत्रमा ८१५ मी (२,६७४ फिट) सम्म रया छ ।चि.रा.नि. नेपालको मध्य तराईमाई अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ । यई निकुञ्जको मुख्य कार्यालय कसरामाई रह्या छ । सबै प्रकारका प्रशासनिक कामहरू कसरा बाटाई नै हुने गर्दछन् ।

सन् १९५१ सम्म चितवन उपत्यका तत्कालीन शासकहरूका बीचमी सिकार खेल्नको लागि निकै प्रचलित थियो । जईले पछि गएर चि.रा.नि.को रूप लियो । चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्वार नजिकैको सहर भरतपुर बाटाई १० किलोमिटरको दुरीमाई रयाको छ। यो निकुञ्जको भ्रमण गर्नाकी सडकमार्ग हुँदै भरतपुर भएर टाँडीबाट भित्र पस्दै जान सकिन्छ भन्या भरतपुर विमानस्थलमाई दैनिक उडान उपलब्ध छन् ।

चितवन राष्ट्रिय निकुञ्ज नेपाला सबैहै रामड़ो पर्यटन स्थल मध्येको एक हो | । चितवन राष्ट्रिय निकुञ्जमी दुई मुख्य प्रवेशहरूराय छन्: पूर्वमी सौराहा र पश्चिममी मेघौली गाँउ।

चितवन राष्ट्रिय निकुञ्जमी सौराहा हात्ती सफारी रे जीपमी जंगली सफारीकीलाई लै लोकप्रिय माडीन्छ ।[२]

चित्रदीर्घा

[सम्पादनस्रोत सम्पादन]


  1. name=unesco
  2. "Jungle Safari at Sauraha, Chitwan National Park". Archived from the original on 2018-08-20. Retrieved 2018-08-21.


बाह्य कडीहरु

[सम्पादनस्रोत सम्पादन]