सामग्रीमा जानुहोस्

घान्द्रुक

विकिपिडिया बठेइ
घान्द्रुक
Ghandruk
घान्द्रुक गाउँ रे पृष्ठभूमि मि अन्नपूर्ण हिमालको एक मनोरम दृष्य
घान्द्रुक गाउँ रे पृष्ठभूमि मि अन्नपूर्ण हिमालको एक मनोरम दृष्य
देश नेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 (1991)
  जम्मा४,७४८
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

घान्द्रुक नेपाल को कास्की जिल्ला मा रहेको एक सुन्दर पर्यटकीय स्थल हो। मनै लोभ्याउने प्रकृतिको अनुपम सौन्दर्यले पूर्ण घान्द्रुक अन्नपूर्ण र माछापुच्छ्रे हिमालयका काखमा करिब २,००० मिटरका उचाइ मा अवस्थित छ। प्रसिद्ध नगरी पोखरा बाट ४२ कि.मि. उत्तरमा रहेको घान्द्रुकले गुरुङ संस्कृति र जीवनशैली को झझल्को दिन सफल रहेको छ। यहाँ अन्नपूर्ण पदमार्ग रहेको छ । भौगोलिक दृष्टिले अत्यन्तै सुन्दर बनेको नेपाल, त्यसमा पनि प्रकृतिले सौन्दर्य प्रसारण गरेको घान्द्रुक नेपालको दृष्टिशय्यामा रमाउन सकिने एक रमणीय स्थल हो ।


चित्र दीर्घा

[सम्पादन | स्रोत सम्पादन]