खाद्यपदार्थ
Jump to navigation
Jump to search
खाद्यपदार्थ शरीरमा पोषण प्रदान गर्ने खालका खानको लागि प्रयोगमा आउने सम्पूर्ण बस्तुहरू हुन ।यिनबाट भिटामिन, कार्बोहाइड्रेड, खनिज, अाइरन, क्याल्सियम लगायतका पौष्टिक तत्व पाइन्छ।मानिसको शरिरलाई दैनिक कार्य गर्न खाद्यान्न अावस्यक पर्छ।जुन खेतिपाति, शिकार गरेर पाउन सकिन्छ ।