कृषिगीत /भैनी

विकिपिडिया बठेइ

रोपाँईमा गाँउने कृषिगीत /भैनी[सम्पादनस्रोत सम्पादन]

  • १— अयोध्याका खोला देउली लेखि हाल्यो आका, बाँच ददा रामचन्द्र कैसो कैसो बोल्यो । बाँच वोल्या लक्षिमन तमी जति बाँच, रामचन्द्र लक्षिमन बाबास लेख्यो,भरत शत्रुधन रानपात बोल्यो ।
  • २— साईभाउ भूमि माटी बुन्नरा काँसे मिजुरा । ढवाँङ–ढवाँङ, हाइहो देवी लाई सलाम हो बाली विनोदा ।। ढवाँङ–ढवाँङ
  • साईभाउ दाईनो भया कूले मट्टे काँसे मिजुरा । ढवाँङ–ढवाँङ, हाइहो तमरी सलाम हो बालि विनोदा ।। ढवाँङ–ढवाँङ
  • साईभाउ लागि गयो अषाडै मैना काँसे मिजुरा । ढवाँङ–ढवाँङ ,हाई हो बजि गैछ ढोल हो बाली विनोदा ।। ढवाँङ–ढवाँङ
  • साईभाउ मुख्यका गडाकी रोपाँई काँसे मिजुरा, ढवाँङ–ढवाँङ ,हाईहो आजैहोकी भोल हो काँसे विनोदा ।। ढवाँङ–ढवाँङ
  • साईभाउ कोट साइकी बेडिई रोपाई काँसे मिजुरा । ढवाँङ–ढवाँङ ,हाइहो सेराईनो अन्नु छ हो बाली विनोदा ।। ढवाँङ–ढवाँङ
  • साईभाउ मल्ला घरै मेरी बउजु काँसे मिजुरा । ढवाँङ–ढवाँङ ,हाइहो चामल पैचो दिया हो ब बाली विनोदा।। ढवाँङ–ढवाँङ
  • साईभाउ तल्ला घर मेरा गोसी काँसे मिजुरा । ढवाँङ–ढवाँङ ,हाईहो घट्ट पिसि दिया बाली विनोदा ।। ढवाँङ–ढवाँङ
  • डोटी बोगटान