कुरणि:पातल पलाया रूईना

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया बठेइ

@ पर्वत सुबेदी ज्यू, माफ गर्नुहोला। तपाइको सहजताको लागि मैंले यहाँ नेपाली भाषाको प्रयोग गर्दैछु। डोटेली विकिपिडियामा यहाँले गर्नुभएको योगदान सराहनीय छ तर तपाइलाई डोटेली भाषाको ज्ञान प्रारम्भिक मात्रै भएको हुँदा तपाईँले गर्नुभएको सम्पादनहरूमा थुप्रै भाषिक त्रुटिहरू देखिन गएका छन्। जसले गर्दा भाषाको मर्म बिपरित हुनजान्छ। तपाइले डोटेली भाषा प्रति देखाउनु भएको रुची सराहनीय भएपनि, भाषाको मूल मर्म नबिग्रीने र आफुलाई ज्ञान भएका विधामा मात्र सम्पादन गर्नुहुन अनुरोध गर्दछु।--Janak Bhatta (कुरडी) ११:१४, २१ जुलाई २०१९ (NPT)