सामग्रीमा जानुहोस्

कुपोषण

विकिपिडिया बठेइ

कुपोषण मानिसको शरिरलाई चाहिन्ने पोषण को कमि भएको अवस्था हो।शरिरलाई अावश्यक भयाका पोषण तत्वहरुको अभावले शरीर कमजोर रे दुब्लो पातलो हुने अवस्था लाई कुपोषण भनिन्छ।कुपोषणको सिकार भएको व्याक्ति शारीरिक रे मानसिक दुबै रुपमि अस्वस्थ हुन्छ।

हाम्रो जस्ता गरिबी र अशिक्षित बस्तिहरुमा कुपोषणको प्रकोप बढी हुन्छ।भोकमरी, गरिबी,बेरोजगारी, अशिक्षा, स्वास्थ्य सेवाको कमि, स्तनपान पर्याप्त नहुनु जस्ता कारणले कुपोषण सिर्जना हुन्यागर्छ।

कुपोषण बाट बच्नाकी बच्चालाई प्रयाप्त स्तनपान गराउने, हेरचाह गर्ने, नियमित ताजा फलफुल, हरिया सागसब्वी प्रयोग गर्ने, पौष्टिक अाहारको व्यवस्था गर्ने, दुरुषित खाना नखाने जस्ता उपायहरु अपनाउन सकिन्छ।

कुपोषण का कारण लाग्न्या रोगहरू

[सम्पादन | स्रोत सम्पादन]
  • १) सुकेनास (marasmus)
  • २) फुकेनास (Kwashiorker)
  • ३) रक्तअल्पता (Anemia)
  • ४) रतन्धो (Night blindness)
  • ५) स्कर्भी (Scurvey)
  • ६) रिकेटस (Rickets)
  • ७) गलगाँड (Goitre)

कुपोषण को रोकथाम

[सम्पादन | स्रोत सम्पादन]
  • कुपोषित बालबालिकालाई चिन्नु कुपोषण उपचारको पहिलो कदम हो।
  • खानेबानी मी सुधार ल्याउनाले कुपोषण घट्छ।
  • ५ वर्ष मुनिका बालबालिकाहरूको नियमित स्वास्थ परिक्षण मि जोड दिनुपर्छ
  • स्थानिय स्तरमि पाइन्या खानेकुरा रे फलफुल को उपभोग गर्नु पर्छ।
  • समुदायमी आमाहरू लाई लक्ष्यित गरि पोषण सम्बन्धि जनचेतना फैलाउनु पर्छ।