सामग्रीमा जानुहोस्

कालो माम्बा

विकिपिडिया बठेइ

कालो माम्बा
वैज्ञानिक वर्गीकरण edit
जगत: Animalia
जाति: Chordata
Class: Reptilia
गण: Squamata
उप-गण: Serpentes
मौ: Elapidae
वंश: Dendroaspis
प्रजाति:
D. polylepis
Binomial name
Dendroaspis polylepis
अल्बर्ट गुन्थर, सन् १८६४[]
कालो माम्बा पाइने क्षेत्रहरू (रातो र खैरो)
पर्यायअन[]

कोलो माम्बा अथवा काला माम्बा विश्वमी रयाः सब है विषालु सर्पको यक प्रजाति हो। यै सर्प इलापिडी परिवारमी पडन्छ भने यै सर्प विषेशगरि उप-साहारा क्षेत्रमी बसोबास गर्ने अद्दछ। यै सर्पलाई पैले फेर सन् १८६४ मी वैज्ञानिक अल्वर्ट गुन्थरले वर्णन गर्‍या थ्याः। यै राज गोमन पछाको विश्वमी रयाः विषालु सर्प मध्ये सब है लामो सर्प हो जसको यक वयस्कको अौसत लम्बाई 2 metres (6.6 feet) हन्छ भने सामान्यतया ३ मि (१० फिट) सम्म बढ्ने अद्दछ। यै प्रजातिको सर्पको सर्वाधिक लम्बाई ४.३ देखि ४.५ मिटर (१४.१ देखि १४.८ फिट) सम्म मापन गरियाः छ। यै प्रजातिको बाहिरी छालाको रङ्ग गाढा खैरो रे फिका खैरो हुन्छ। सानो कालो माम्बा भने हल्का पहेँलो हुन्छ रे वयस्क अवस्थामी प्रवेश गर्दा यसको रङ्ग खैरो हुन जान्छ।

यै प्रजातिको सर्प दुवै जमिनमी रे विक्षेमी बसोबास गर्ने अद्दछ। यै प्रजाति विषेशगरि साभाना क्षेत्र वरिपरिको घना जङ्गल रे पहाडी भूभागमी पाइने गर्छन्। यै प्रजातिले रातको समयमी लै देख्न सक्ने भएकाले यसले ससाना चराचुरुङ्गी रे साना स्थनधारी जनावरलाई आफुनो आहारा बनाउने गर्छ। वातावरण अनुकूल भया भने यसले छोटो दुरीका लागि १६ किमी प्रतिघण्टा (१० माइल प्रतिघण्टा) सम्म दगुर्न सक्छ। वयस्क कालो माम्बाको केही प्रकृतिक सिकारी लै भेटियाः छन्।

यै जनावरले अगाडिको भाग रे घाँटी तन्काउन सक्ने भएकाले यसले चरा रे मुसाअन लाइ थाहा नदिइ आक्रमण गर्ने गर्छ। यसले सर्पको विष एकदमै खतरनाक भएकाले यसले टोक्यो भने जनावर रे चराचुरुङ्गीअनको १० मिनेट भित्रमै मृत्यु हुन्छ। यै प्रजातिको सर्प एकदमै रिसाहा रे चलाख भया कारण यदि मान्लेसुअन यसलाई केही गर्ने प्रयास गर्‍यो भने यसले मानिस लाइ लै आक्रमण गरेको पाइयाः छ। यै प्रजाति लाइ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमी कम चासोको प्रजातिको रुपमी वर्गीकरण गरियाः छ।

  1. स्प्वाल्स, स्टिफन (२०१०). "कालो माम्बा". प्रकृति संरक्षण सङ्घको कम चासोका प्रजाति. २०१०: e.T177584A7461853. doi:10.2305/IUCN.UK.2010-4.RLTS.T177584A7461853.en. Archived from the original on 25 April 2019. Retrieved 28 November 2017. {{cite journal}}: Check date values in: |date= (help)
  2. "Dendroaspis polylepis". Integrated Taxonomic Information System. Retrieved 12 December 2013.
  3. उट्ज, पिटर; हेलरम्यान, ज्याकोब. "कालो माम्बा". सरिश्रिप डाटाबेस. जियोलोजिकम म्युजिएम. Retrieved 10 September 2018.

बाइल्ला सुत्रअन

[सम्पादन | स्रोत सम्पादन]