कविता भट्ट
स्वरूप
| Personal information | |
|---|---|
| Born | २०55/०३/२५ डडेलधुरा, सुदूरपश्चिम |
| Sport | |
| Country | |
| Sport | भलिबल |
कविता भट्ट सुदूरपश्चिमको डडेलधुरामी जन्मिएकी महिला भलिबल खेलाडी हन् ।।[१]
पल्सर स्पोर्टस अवार्डःपिपल्स च्वाइस
[सम्पादन | स्रोत सम्पादन]पल्सर स्पोर्टस अवार्ड २०८१ मा, पिपल्स च्वाइसको मनोनयनमी राष्ट्रिय खेल भलिबलबठे कबिता भट्ट मनोनयनमी पणे छन् ।[२] भलिबल खेलाडी कविता भट्टले पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष पिपल्स च्वाइस अवार्ड जिते} छिन्। उनले ५६ प्रतिशत मत सहित अवार्ड जितेकी हन्। राष्ट्रिय भलिबल खेलाडी कविता नेपाल काभा महिला नेसन्स लिग २०२४ मI नेपाल दोसरो हुनज्याँ रे काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मी तेसरो हुनज्याँ टोलीकि सदस्य थिइन्।<ref>कविताले जितिन् पिपल्स च्वाइस अवार्ड - हाम्रो खेलकुद अनलाईन